पदयात्रा मार्गमा आन्तरिक पर्यटक बढ्दै

पदयात्रा मार्गमा आन्तरिक पर्यटक बढ्दै

| टाडापानी, ११ मङ्सिर: “उहिलेउहिले त यस पदमार्गमा पदयात्रा प्रयोजनका लागि आउने विदेशी मात्र हुन्थे, अहिले भने विदेशीभन्दा आन्तरिक पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ”, कास्कीको घान्द्रुक–टाडापानी पदमार्गमा भेटिएका ख्रैम्राङ तामाङले भन्नुभयो...

बनियानीमा तीन वर्षपछि फरार अभियुक्त पक्राउ

बनियानीमा तीन वर्षपछि फरार अभियुक्त पक्राउ

| बनियानी, ११ मङ्सिर : अपहरण तथा शरीर बन्धक मुद्दामा फरार रहेका झापाको गौरादह–१ का ३० वर्षीय महादेव राजवंशीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार राजवंशीलाई...

जाजरकोटमा गोठमा होइन अब प्रसुती केन्द्रमा सुत्केरी

जाजरकोटमा गोठमा होइन अब प्रसुती केन्द्रमा सुत्केरी

| जाजरकोट, ११ मङ्सिर :छेडागाड नगरपालिका–४ का धनसरा पुन चार बच्चाकी आमा हुनुहुन्छ । उहाँले चार सन्तानलाई गोठमै जन्म दिनुभयो । चिसो गोठ तथा सामग्री अभावका बीचमा बच्चा जन्माउँदा निकै पीडा...

‘ए’ डिभिजन लिग : चौथो चरणका खेलहरू आजदेखि शुरु

‘ए’ डिभिजन लिग : चौथो चरणका खेलहरू आजदेखि शुरु

| काठमाडौँ, १० मङ्सिर  : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि चौथो चरणका खेलहरू शुरु हुँदैछन् । आज पहिलो दिन हुने तीन खेलमा दुई खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदान...

राजविराजमा सर्वाधिक अङ्क ल्याउने विद्यार्थीलाई ल्यापटप र साइकल वितरण

राजविराजमा सर्वाधिक अङ्क ल्याउने विद्यार्थीलाई ल्यापटप र साइकल वितरण

| राजविराज, १० मङ्सिर : सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले एसइई २०७५ सालको परीक्षामा सर्वाधिक अङ्क ल्याउने छ जना विद्यार्थीलाई आइतबार पुरस्कार वितरण गरेको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको प्रमुख...

भरतपुरमा लागुऔषधसहित दुई पक्राउ

भरतपुरमा लागुऔषधसहित दुई पक्राउ

| चितवन, १० मङ्सिर: भरतपुर महानगरपालिका–२ बस्ने दुई व्यक्तिबाट प्रहरीले लागुऔषध बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले आज एक विज्ञप्ति जारी गर्दै २५ वर्षीय केशव घले र २४ वर्षीय...

प्रदेशसभा स्वतन्त्र उम्मेदवारको गोली हानी हत्या

प्रदेशसभा स्वतन्त्र उम्मेदवारको गोली हानी हत्या

| जितपुर, कपिलवस्तु, ८ मङ्सिर : गत वर्ष सम्पन्न प्रदेशभाको निर्वाचनमा कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ को (ख) बाट प्रदेशसभा सदस्यको स्वतन्त्र उम्मेदवार रहनुभएका ३० वर्षीय दीपेन्द्रकुमार चौधरी (राजाबाबु) को गोली...

बैतडीका एक युवाले जन्मदिनको खर्च कटाएर अपाङ्गतालाई सहयोग

बैतडीका एक युवाले जन्मदिनको खर्च कटाएर अपाङ्गतालाई सहयोग

| बैतडी, ७ मङ्सिर : पछिल्लो समयमा हजारौँ रकम खर्चिएर आफ्नो जम्मदिन मनाउने चलन बढिरहेका बेला बैतडीका एक युवाले आफ्नो जन्मदिनको खर्च अपाङ्गता भएका परिवारका लागि खर्चिएका छन् । अनेरास्ववियुका जिल्ला...

त्रिवि अन्तरगतका आङ्गिक क्याम्सहरु आज बन्द हुने

त्रिवि अन्तरगतका आङ्गिक क्याम्सहरु आज बन्द हुने

| काठमाडौँ,७ मङ्सिर : त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सबै कार्यालय र आङ्गिक क्याम्पस आज बन्द हुने भएको छ । त्रिविका पूर्व शिक्षाध्यक्ष प्रा डा कमलप्रकाश मल्लको निधनको शोकमा विश्वविद्यालयले आफ्ना सबै कार्यालय...

इपिएलका लागि धमाधम विदेशी खेलाडी अनुबन्ध हुँदै

इपिएलका लागि धमाधम विदेशी खेलाडी अनुबन्ध हुँदै

| काठमाडौँ, ७ मङ्सिर : यही मङ्सिर २२ गतेदिख शुरु हुने एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि सहभागी टोलीले धमाधम विदेशी खेलाडी भित्र्याउन थालेका छन् । प्रतियोगिताका लागि प्रत्येक...