असंलग्न अभियान शान्तिको संस्कृति : परराष्ट्रमन्त्री ज्ञवाली

असंलग्न अभियान शान्तिको संस्कृति : परराष्ट्रमन्त्री ज्ञवाली

| न्युयोर्क, ११ असोज : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले असंलग्न अभियानको सिद्धान्तले यसका सदस्यहरूलाई शान्तिको संस्कृतितर्फ अभिप्रेरित गर्ने बताउनुभएको छ । संयुक्त राष्ट्र सङ्घको मुख्यालयको अति कम विकसित मुलुकहरूको मन्त्रिस्तरीय बैठकमा आज...

जाजरकोटको जिल्लाको एक मात्र जडीबुटी प्रशोधन केन्द्र बन्द

जाजरकोटको जिल्लाको एक मात्र जडीबुटी प्रशोधन केन्द्र बन्द

| जाजरकोट, ११ असोज : जिल्लाको एक मात्र जडीबुटी प्रशोधन केन्द्र बन्द हुँदा व्यवसायी मारमा परेका छन् । त्रिपुरासुन्दरी नगरपालिका–१ खातीज्युलामा २०५५ सालमा स्थापना गरिएको त्रिपुरासुन्दरी जडीबुटी सङ्कलन तथा प्रशोधन केन्द्र...

मेलम्चीमा भूकम्प पीडितलाई छिटो अनुदान दिन माग

मेलम्चीमा भूकम्प पीडितलाई छिटो अनुदान दिन माग

| मेलम्ची, ९ असोज : सिन्धुपाल्चोकका भूकम्प अनुदानमा छुट भएका पीडितलाई छिटो अनुदान उपलब्ध गराउनुपर्ने माग गर्दै छुट भूकम्पपीडित सङ्घर्ष समितिले प्रमुख जिल्ला अधिकारीलाई आज ज्ञापनपत्र बुझाएको छ । विभिन्न कारणले...

वरिष्ठ नेता माधवकुमार नेपाल स्वदेश फिर्ता

वरिष्ठ नेता माधवकुमार नेपाल स्वदेश फिर्ता

| काठमाडौँ, ९ असोज : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल स्वदेश फर्कनु भएको छ । घानामा भएको ‘पान अफ्रिकन सम्मेलन’मा भाग लिएर आज उहाँ स्वदेश फर्कनु भएको हो...

महोत्तरीको गौशालामा मृतावस्थामा चितुवा

महोत्तरीको गौशालामा मृतावस्थामा चितुवा

| महोत्तरी, ९ असोज : महोत्तरीको गौशालामा मृतावस्थामा चितुवा फेला परेको छ । आज मध्याह्न गौशाला नगरपालिका–१२ पुरानो कान्तिबजारस्थित बाँके नदीको छेउका बासिन्दा सुक्रे कामीको खेतमा फेला परेको सो चितुवाको मृत...

नवलपरासीमा मलेरियाका चार बिरामी फेला

नवलपरासीमा मलेरियाका चार बिरामी फेला

| नवलपरासी, ९ असोज : पश्चिम नवलपरासीमा पछिल्लो तीन महीनामा मलेरियाका चार बिरामी फेला परेका छन् । तीमध्ये दुई महिला छन् । साथै एक तीनवर्षीय बालक र एक सुनवल नगरपालिकास्थित सिमेन्ट...

प्रतिबन्धित मनाङ एयरको हेलिकप्टर सिमकोटमा

प्रतिबन्धित मनाङ एयरको हेलिकप्टर सिमकोटमा

| सिमकोट, ९ असोज: उडान क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानमा प्रतिबन्ध लगाएको मनाङ एयरको हेलिकप्टर सिमकोट ल्याई पु¥याइएको छ । मनाङको ‘९ एन–एएमभी’ कलसाइन भएको ६ सिटे ‘एएस ३५०...

नक्कली भूकम्पपीडितले लिएको रकम असूल गरिने

नक्कली भूकम्पपीडितले लिएको रकम असूल गरिने

| बनेपा, असोज ९ : राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पहिलो किस्ता लिएर घर नबनाउने र नक्कली भूकम्पपीडित भएर पैसा लिएर बस्नेका लागि छिट्टै कारवाही थालनी गर्ने बताउनुभएको...

धनुषा दास परिवारलाई तीन लाख राहत सहयोग

धनुषा दास परिवारलाई तीन लाख राहत सहयोग

| धनुषा, ९ असोज : तेजाब आक्रमणमा परी मृत्यु भएकी रौतहट चन्द्रनिगाहपुरकी १८ वर्षीया सम्झना दासको निधनप्रति दुःख व्यक्त गर्दै प्रदेश सरकारले पीडित परिवारलाई थप रु तीन लाख राहत दिने घोषणा...

धौलीगङ्गा बाँध खोलिएपछि सतर्क हुन आग्रह

धौलीगङ्गा बाँध खोलिएपछि सतर्क हुन आग्रह

| बैतडी, ९ असोज : भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा अवस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध आज बिहान पुनः खोलिएको छ । उक्त बाँधमा पानीको मात्रा अत्यधिक भएकाले बढी मात्रामा पानी छोडिने...