सुदूरपश्चिममा विद्युत् चुहावट घटाउने प्राधिरकणको रणनीतिक योजना

सुदूरपश्चिममा विद्युत् चुहावट घटाउने प्राधिरकणको रणनीतिक योजना

| काठमाडौँ ७ पुस : विद्युत् चुहावट र चोरी नियन्त्रणलाई अभियानकै रूपमा अगाडि बढाएको नेपाल विद्युत् प्राधिकरणले सुदूरपश्चिम प्रदेशमा समेत त्यसलाई परिणाम दिने गरी अगाडि बढाउने योजना शुरु गरेको छ ।...

बिहीबार बिहान खण्डग्रास सूर्यग्रहण

बिहीबार बिहान खण्डग्रास सूर्यग्रहण

| काठमाडौँ ७ पुस : यही पुस १० गते बिहीबार पौष कृष्ण औँसीका दिन बिहान खण्डग्रास (आधा ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले बिहान ८ः४२ मा...

जबर्जस्ती करणी गरेको अभियोगमा  वडा सदस्य पक्राउ

जबर्जस्ती करणी गरेको अभियोगमा वडा सदस्य पक्राउ

| भोजपुर, ७ पुस : भोजपुरको हतुवागढी गाउँपालिका–६ हुम्सुमा एक युवतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा सोही वडाका वडा सदस्य ३८ वर्षीय बालकुमार राईलाई जिल्ला प्रहरी कार्यालय भोजपुरले पक्राउ गरेको छ ।...

कर्णालीका प्रत्येक वडामा स्वास्थ्य संस्था निर्माण कार्य शुरु

कर्णालीका प्रत्येक वडामा स्वास्थ्य संस्था निर्माण कार्य शुरु

| जाजरकोट, ७ पुस : कर्णाली प्रदेशमा दुई वर्षभित्र १७० वटा आधारभूत स्वास्थ्य केन्द्र निर्माण गर्ने उद्देश्यका साथ काम शुरु भएको छ । स्वास्थ्य संस्था निर्माण कार्य शुरु भएसँगै स्थानीयवासी खुशी...

राहत शिक्षकको लागि छुट्टै नीति : मन्त्री पोखरेल

राहत शिक्षकको लागि छुट्टै नीति : मन्त्री पोखरेल

| ओखलढुङ्गा ७ पुस : शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राहत शिक्षकको व्यवस्थापनका लागि सरकारले छुट्टै नीति ल्याउने तर स्वतः स्थायी नबनाउने बताउनुभएको छ । नेकपा स्थायी कमिटी आमन्त्रित सदस्य...

बसको ठक्करबाट विद्यार्थीको मृत्यु, बसमा आगजनी

बसको ठक्करबाट विद्यार्थीको मृत्यु, बसमा आगजनी

| काठमाडौँ ७ पुस : चाबहिलस्थित पशुपति बहुमुखी क्याम्पसमा बिबिएसमा अध्ययनरत सृष्टि पन्तको बसको ठक्करबाट निधन भएको छ । सुकेधारा चोक नजिक बाटो पार गर्ने क्रममा २१ वर्षीय उनलाई भक्तपुर–नयाँ बसपार्क...

बाजुराका दुई गाउँपालिकामा पुगेनन् बैंक

बाजुराका दुई गाउँपालिकामा पुगेनन् बैंक

| मार्तडी, ७ पुस : बाजुराका नौ स्थानीय तहमध्ये पूर्वी उत्तरी भेगमा रहेका स्वामीकार्तिक गाउँपालिका र जगन्नाथ गाउँपालिकामा हालसम्म बैंक स्थापना हुन सकेको छैन । जनप्रतिनिधि आएको अढाइ वर्ष बितिसक्दा बैंक...

लागुऔषधसहित पक्राउ

लागुऔषधसहित पक्राउ

| रामपुर ७ पुस : पाल्पामा लागुऔषधसहित एक व्यक्ति पक्राउ परेका छन् । बुटवलबाट पोखरातर्फ हाइस गाडीमा जाँदै गर्दा दोभान प्रहरीचौकी पाल्पाले रोकेर जाँच गर्ने तिनाउ गाउँपालिका– ३ दोभानमा लागुऔषधसहित बाग्लुङ...

गुण्डागर्दीमा संलग्न दुईजना पक्राउ

गुण्डागर्दीमा संलग्न दुईजना पक्राउ

| काठमाडौँ ७ पुस : महानगरीय अपराध नियन्त्रण महाशाखाले गुण्डागर्दीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपुर देवचुलीका दुर्गा भन्ने देवान राई र काभ्रे नमोबुद्ध नगरपालिकाका विष्णुबहादुर धिताल...

फरार कैदी १५ वर्षपछि पक्राउ

फरार कैदी १५ वर्षपछि पक्राउ

| धनगढी ६ पुस : कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट कैद सजाय पाई फरार रहेका कैलालीको भजनी नगरपालिकाका दिलबहादुर साउदलाई प्रहरीले आज पक्राउ गरेको छ । एक्काइस वर्ष छ महीना कैद...