सबै वडामा सडक विस्तार

सबै वडामा सडक विस्तार

| खोटाङ, ८ माघ : खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाको सबै वडामा सडक विस्तार भएपछि स्थानीयवासीलाई यातायात आवागमनमा सहज भएको छ । गाउँपालिकाले सबै वडामा सडकको पहुँच पु¥याएपछि दिप्रुङ चुइचुम्मा गाउँपालिकासहित अन्य...

व्हात्तै घट्यो सुनको मूल्य

व्हात्तै घट्यो सुनको मूल्य

| काठमाडौँ, ८ माघ : आज साताको तेस्रो दिन अर्थात मंगलबार हिजो तोलामा १ सय रुपैयाँले बढेको सुनको मूल्या आज घटेको छ। हिजो ६० हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको...

हिमपातले रुकुमको जनजीवन प्रभावित

हिमपातले रुकुमको जनजीवन प्रभावित

| रुकुम, (पूर्व) ८ माघ : चिसोका कारण जिल्लाको जनजीवन प्रभावित भएको छ । क्रमशः चिसो कम हुँदै गइरहेको महसुस भइरहेका बेलामा एक्कासि प्रदेश नं– ५ स्थित हिमाली जिल्ला रुमुक (पूर्व)...

सुर्खेत मालपोतमा रु चौध करोड राजश्व सङ्कलन

सुर्खेत मालपोतमा रु चौध करोड राजश्व सङ्कलन

| सुर्खेत, ८ माघ : जिल्ला मालपोत कार्यालयले चालू आर्थिक वर्ष २०७५÷७६ को ६ महीनामा रु १४ करोड १६ लाख राजश्व सङ्कलन गरेको छ । वार्षिक रु २२ करोड राजश्व सङ्कलन...

नमूनाबस्ती बनाउँदै नलगाड नगरपालिका

नमूनाबस्ती बनाउँदै नलगाड नगरपालिका

| जाजरकोट, ८ माघ : समृद्ध समाज निर्माणका लागि नलगाड नगरपालिकाले नमूनाबस्ती निर्माण गर्ने भएको छ । खानेपानी, विद्युत्, खोपयुक्त खाना, सरसफाइ, सञ्चार सेवालगायत सुविधा उपलब्ध गराउन नमूनाबस्ती निर्माण अभियान ल्याउन...

लार्चाको सुख्खा बन्दरगाहको काम ९० प्रतिशत सम्पन्न

लार्चाको सुख्खा बन्दरगाहको काम ९० प्रतिशत सम्पन्न

| चौतारा, ८ माघ : सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिकाअन्तर्गत तातोपानीको दश किलोस्थित लार्चामा निर्माण भइरहेको सुख्खा बन्दरगाहको काम ९० प्रतिशत सम्पन्न भइसकेको छ । चीन सरकारको आर्थिक सहयोगमा चिनियाँ रेल्वे कन्स्ट्रक्सन कम्पनी...

राष्ट्रिय झण्डासहित स्नान गर्दै भक्तजन

राष्ट्रिय झण्डासहित स्नान गर्दै भक्तजन

| एक महिनासम्म मेला लाग्ने साँखुको शलिनदीमा राष्ट्रिय झण्डासहित स्नान गर्दै माधवनारायण स्वस्थानीको व्रत बसेका भक्तजन । तस्वीर ; आदित्य दाहाल, साँखु काठमाडौं (रासस)

ग्यास भरिएको ड्रम पड्किएर एक मजदूरको मृत्यु

ग्यास भरिएको ड्रम पड्किएर एक मजदूरको मृत्यु

| उर्लाबारी, ८ माघ : मोरङ बेलबारी नगरपालिका– ११ मा आज बिहान ग्यास भरिएको ड्रम पड्किएर एक मजदूरको मृत्यु भएको छ । [caption id="attachment_45350" align="alignnone" width="700"] फाइल फोटो[/caption] सोही स्थानमा रहेको...

बाँके जङ्गलमा ट्र्याक्टर पल्टिँदा सागर मन्सुरीको  मृत्यु

बाँके जङ्गलमा ट्र्याक्टर पल्टिँदा सागर मन्सुरीको मृत्यु

| गौशाला, ८ माघ : पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिवासस्थित बाँके जङ्गलमा रुई पेल्ने मेशिनसँगै जोडिएको ट्र्याक्टर पल्टिँदा चालक रौतहट चन्द्रपुर नगरपालिका ९ बस्ने ५० वर्षीय सागर मन्सुरीको मृत्यु भएको छ ।...

६५ प्रतिशत भूकम्पपीडितको निजी आवास पुनःनिर्माण सम्पन्न

६५ प्रतिशत भूकम्पपीडितको निजी आवास पुनःनिर्माण सम्पन्न

| मेलम्ची, ८ माघ : भूकम्पबाट सबैभन्दा धेरै मानवीय क्षति पुगेको सिन्धुपाल्चोकमा ६५ प्रतिशतभन्दा बढी भूकम्पपीडितले निजी आवास पुनःनिर्माण सम्पन्न गरेका छन् । कूल ८७ हजार लाभग्राहीमध्ये ५६ हजार ६७९ ले...