प्रवास

जापानमा एक नेपाली महिलाको  आगोले पोलेर निधन !

जापानमा एक नेपाली महिलाको आगोले पोलेर निधन !

| जापानमा आगोले पोलेर घाईते भई अस्पतालमा उपचार गराइरहेको अबस्थामा एक नेपाली महिलाको निधन भएको छ । नेपालमा नुवाकोट घर भई हाल जापानको युकमा बस्दै आएकी साबित्री रिमालको चुकुबा अस्पतालमा उपचारको...

साउदी अरेबियाबाट भागेर क्यानाडा पुगेकी मुस्लिम किशोरीले दिईन सनसनीपूर्ण बयान !

साउदी अरेबियाबाट भागेर क्यानाडा पुगेकी मुस्लिम किशोरीले दिईन सनसनीपूर्ण बयान !

| एजेन्सी : १८ वर्षीया साउदी किशोरी रहफ मोहम्मद अल कुनुन आफ्नो देश फर्किन नमानेर होटलमै बन्द अवस्थामा बसिदिएपछि सारा विश्वको ध्यान उनीतर्फ खिचिएको हो ।   उनको ट्विटर अभियानको अनुसन्धान...

कुवेतमा अवैध ढङ्गले मदिरा भट्टी चलाउने ४ नेपाली पक्राउ !

कुवेतमा अवैध ढङ्गले मदिरा भट्टी चलाउने ४ नेपाली पक्राउ !

| काठमाडौँ : कुवेतमा अवैध ढङ्गले मदिरा भट्टी सञ्चालन गरेको आरोपमा चार जना नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । जसमा २ पुरुष र २ महिला छन् । कुवेती प्रहरीले कुवेतको जावेद...

अमेरिकी चुनावमा विजयी नेपाली युवा ह्यारीको शपथ

अमेरिकी चुनावमा विजयी नेपाली युवा ह्यारीको शपथ

| वाशिङ्गटन डिसी, २६ पुस : अमेरिकाको राज्य तहको डेलिगेटमा विजयी हुनुभएका ह्यारी भण्डारीले बुधबार मेरिल्याण्ड जनरल एसेम्बलीमा शपथ लिनुभएको छ । उहाँले हिन्दू धर्मको मूल ग्रन्थ वेदलाई हातमा लिएर शपथ...

अस्ट्रेलियामा नेपाली बिद्यार्थी समीक्षा अधिकारी ठुलो आन्द्रा क्यान्सरबाट ग्रसित, सहयोगको लागी अपिल

अस्ट्रेलियामा नेपाली बिद्यार्थी समीक्षा अधिकारी ठुलो आन्द्रा क्यान्सरबाट ग्रसित, सहयोगको लागी अपिल

| अस्ट्रेलियामा अध्ययनका लागि गएकी नेपाली बिद्यार्थी समीक्षा अधिकारी ठुलो आन्द्रा क्यान्सरबाट ग्रसित भई उपचाररत रहेकी छिन् । उनको अस्ट्रेलियाको सिड्नी स्थित रोयल प्रिन्स अलफ्रेड अस्पतालमा लगातार दश घण्टा लगाएर चिकित्सकहरुले...

नेपाली युवा वीरेन्द्र ठकुरीलाई गोली हानी मार्ने अमेरिकन प्रहरी निर्दोष ठहर

नेपाली युवा वीरेन्द्र ठकुरीलाई गोली हानी मार्ने अमेरिकन प्रहरी निर्दोष ठहर

| पौष २३, कोलोराडो : अमेरिकाको कोलोराडो राज्यस्थित वेस्टमिनिस्टर निवासी नेपाली युवा वीरेन्द्र ठकुरीको गोली हानी ज्यान लिने स्थानीय प्रहरी निर्दोष ठहरिएका छन्। गएको अगस्ट महिनामा बेस्टमिनिस्टर सहरका प्रहरी अधिकृत स्टिभन...

जापानमा एक नेपालीको सुतेकै अवस्थामा निधन

जापानमा एक नेपालीको सुतेकै अवस्थामा निधन

| पौष २२, टोकियो : जापानमा साथीको कोठामा बस्न गएका एक नेपालीको सुतेकै अवस्थामा निधन भएको छ। म्याग्दी जिल्ला स्थायी घर भई लामो समयदेखि जापानमा बस्दै आएका ५१ वर्षीय गोपाल मल्लको...

बेलायतमा २२ बर्षिय युवकलाई बलात्कार गरेको ठहर गर्दै एक नेपालीलाई १३ वर्ष जेल सजाय

बेलायतमा २२ बर्षिय युवकलाई बलात्कार गरेको ठहर गर्दै एक नेपालीलाई १३ वर्ष जेल सजाय

| पौष २२, लन्डन : बेलायतमा एक २२ वर्षीय नेपाली युवकलाई बलात्कार गरेको ठहर गर्दै अदालतले ४३ बर्षिय देउकुमार लिम्बुलाई १३ वर्ष जेल सजाय सुनाएको छ । बेलायतको स्थानीय अदालतले रेडिङ...

मलेसियामा स्थानीय महिलाको ब्रा तानिदिएपछि नेपाली युवाले तिर्नुपर्यो १ लाख जरिवाना

मलेसियामा स्थानीय महिलाको ब्रा तानिदिएपछि नेपाली युवाले तिर्नुपर्यो १ लाख जरिवाना

| मलेसिया : मलेसियामा रोजगारीका लागि गएका एक नेपाली युवाले काम गरिरहेको ठाउँमै सहकर्मी महिलाको ब्रा तानिदिएपछि १ लाख ८ हजार रुपैयाँ जरिवाना तिर्नुपरेको खबर सार्वजनिक भएको छ । ती नेपाली...

मलेसियाबाट फर्किएकाको राष्ट्रिय भेला हुँदै

मलेसियाबाट फर्किएकाको राष्ट्रिय भेला हुँदै

| काठमाडौँ, १५ पुस  :  ‘मलेसिया रिटर्नी समाज नेपाल’ ले मलेसियाबाट फर्किएका नेपाली कामदारको पहिलो राष्ट्रिय भेला यही पुस १७ गते गर्ने भएको छ ।  नेपाल फर्किएका युवालाई स्वदेशभित्रै सरकारले प्रदान...