प्रवास

कोरियामा सुतेकै अवस्थामा एक नेपालीको मृत्यु

कोरियामा सुतेकै अवस्थामा एक नेपालीको मृत्यु

| काठमाडौँ, ५ मङ्सिर : दक्षिण कोरियामा आज एक नेपालीको मृत्यु भएको छ । [caption id="attachment_41195" align="alignnone" width="700"] फाइल फोटो[/caption] उदयपुर कटारीका २० वर्षीय दीपक कार्कीको सुतेकै अवस्थामा मृत्युभएको सियोलस्थित नेपाली...

अस्ट्रेलियामा ‘नेपाल महोत्सव’को सातौँ संस्करण हुने, राजेश पायल राई देखि आंचल शर्मासम्मको सहभागिता रहने 

अस्ट्रेलियामा ‘नेपाल महोत्सव’को सातौँ संस्करण हुने, राजेश पायल राई देखि आंचल शर्मासम्मको सहभागिता रहने 

| हरेक २ बर्षमा एनआरएनए एनएसडब्लु एससिसि लगायत सम्पूर्ण नेपाली समाज तथा संस्थाहरुको संयुक्त आयोजनामा सिड्नी र आसपासका सहरहरुमा रहदै आएका नेपाली, सानादेखि ठुलासम्मा सबैलाई भेला गराउने पर्ब हो नेपाल फेस्टिबल...

साउदी अरबमा मृत्यु भएको छ वर्ष बित्दा पनि शव आएन

साउदी अरबमा मृत्यु भएको छ वर्ष बित्दा पनि शव आएन

| भद्रपुर, ४ मङ्सिर : झापाको कचनकवल गाउँपालिका–६ बनियानीकी भद्रशीला श्रेष्ठको साउदी अरबमा मृत्यु भएको छ वर्ष बितिसक्दासमेत शव नेपाल आउन सकेको छैन । पति हंशराज श्रेष्ठको असामयिक मृत्युपश्चात् साना छोराछोरी...

जापानमा ३२ वर्षिया नेपाली महिलाको निधन !

जापानमा ३२ वर्षिया नेपाली महिलाको निधन !

| टोकियो  :  बाग्लुङको गल्कोट स्थायी घर भई जापानको इवाराकी केनमा बस्दै आएकी एक नेपाली महिलाको उपचारका क्रममा अल्पायुमै निधन भएको छ । आफ्ना श्रीमान र एक छोरासहित इबाराकी केनमा बस्दै...

रोजगारीको सिलसिलामा मलेसिया गएका धामी मृतअवस्थामा फेला

रोजगारीको सिलसिलामा मलेसिया गएका धामी मृतअवस्थामा फेला

| दार्चुला,  ३० कात्तिक  :  मालिकार्जुन गाउँपालिका–३ घर भएका ३५ वर्षीय तारासिंह धामीको वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा मृत्यु भएको छ । तीन वर्षअघि रोजगारीको सिलसिलामा मलेसिया गएका धामीको बिहीबार बिहान ४...

अरबको कारागारमा बन्दी जीवन बिताउन बाध्य बस्नेतको उद्धारका लागि ‘ब्लड मनी’ सङ्कलन

अरबको कारागारमा बन्दी जीवन बिताउन बाध्य बस्नेतको उद्धारका लागि ‘ब्लड मनी’ सङ्कलन

| काठमाडौँ, २० कात्तिक : साउदी अरबस्थित बुरैदा कारागारमा बन्दी जीवन बिताउन बाध्य सुनसरीस्थित बराहक्षेत्र नगरापलिका–२ का भुपाल बस्नेतको उद्धारका लागि हालसम्म करीब रु सात लाख सङ्कलन भइसकेको छ । प्रवासी...

एनआरएनए मध्यपूर्व संयोजक शर्मा पक्राउ

एनआरएनए मध्यपूर्व संयोजक शर्मा पक्राउ

| काठमाडौँ, ६ कात्तिक : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का मध्यपूर्व संयोजक आरके शर्मा कतारमा आज पक्राउ परेका छन् । संयोजक शर्मालाई कतार प्रहरीले पक्राउ गरेको एनआरएनएका प्रवक्ता भूषण घिमिरेले पुष्टि...

सामूहिक बलात्कारबाट जोगिन तेस्रो तलाबाट यी  नेपाली चेलीले हाम फालेपछि

सामूहिक बलात्कारबाट जोगिन तेस्रो तलाबाट यी नेपाली चेलीले हाम फालेपछि

| जयपुर : सामूहिक बलात्कारबाट जोगिन एक नेपाली महिलाले अपार्टमेन्टको तेस्रो तलाबाट हाम फालेकी छिन्। भारतको जयपुरस्थित मोहना क्षेत्रमा भएको उक्त घटनामा जिवितै रहेकी २३ वर्षीया ती युवतीको जयपुर अस्पतालमा उपचार...

तामाङ समाज अमेरिकाद्वारा नेपाली भाषाको कक्षा “नाङसाल” संचालन

तामाङ समाज अमेरिकाद्वारा नेपाली भाषाको कक्षा “नाङसाल” संचालन

| न्युयोर्क, ३१ असोज : तामाङ समाज अमेरिकाद्वारा संस्थाको कार्यालय न्यूयोर्कमा नेपाली बालबालिकाहरुको निम्ति नेपाली भाषाको कक्षा "नाङसाल" संचालनमा ल्याएको छ । अमेरिकामा जन्मिएका नेपाली समुदायका बालबालिकाहरुले नेपाली भाषा बोल्न छाडेका...

दुर्घटनाका घाइतेलाई प्रवासीको सहयोग

दुर्घटनाका घाइतेलाई प्रवासीको सहयोग

| म्याग्दी, २९ असोज : रोजगारीको क्रममा बहराइनमा दुर्घटनामा परी घाइते भएका म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नामका धनबहादुर तिलिजालाई आइतबार रु डेढ लाखभन्दा बढी आर्थिक सहयोग प्राप्त भएको छ । बहराइनको बुकामत...