| धनगढी : बझाङको मस्टा गाउँपालिका की १२ वर्षीया सम्झना विकको ब'लात्का'रपछि ह'त्या गरेको अभियोगमा कारागार चलान भएका किशोर फरार भएका छन्। पुर्पक्षका लागि कारागार चलान भएका राजेन्द्र बोहरा भागेको जिल्ला...
| काठमाडौं, मंसिर १८ : माइक्रोबसमा पाकेट मा'र्ने दुई जना प'क्राउ परेका छन्। प'क्राउ पर्नेमा मोरङ घर भई काठमाडौं तिलगंगा बस्ने २८ वर्षीय विकास राजवंशी र सिन्धुपाल्चोकका २७ वर्षीय सन्तोष लामा...
| कास्की, १६ मंसिर : तीनजना बालकसँग अप्राकृतिक मै'थुन गरेको अभियोगमा एकजना फ्रान्सेली नागरिक प'क्राउ परेका छन्। पोखरा महानगरपालिका-६ खहरे बस्दै आएका ६० वर्षीय फ्रेन्च नागरिक क्रिस्टियन सेर्गे हेन्री न्यौगारेस्टलाई प्र'हरीले...
| कञ्चनपुर, मंसिर १५ : नक्कली नोटको कारोबारमा संलग्न भएको आरोपमा जिल्ला प्र'हरी कार्यालय कञ्चनपुरले दुई जनालाई प'क्राउ गरेको छ। दुवै जनालाई जिल्ला प्र'हरी कार्यालय कञ्चनपुरमा पत्रकार सम्मेलन गरी सोमबार सार्वजनिक...
| काठमाडौं : कृषि विकास बैंकको सूचना प्रणाली ह्याक गरी रकमान्तर गर्ने थप एक जना प'क्राउ परेका छन्। महानगरीय अ'परा'ध महाशाखाको टोलीले धादिङ रुबिभ्याली गाउँपालिका-१ का ५४ वर्षीय खम्ब घलेलाई प'क्राउ...
| रौतहट, मंसिर १४ : छोरीको ह'त्यामा सं'लग्न रहेको आरोपमा बाबुआमासहित सातजना प'क्राउ परेका छन् । जिल्ला प्र'हरी कार्यालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा हत्याका आरोपी आमा, बाबु र पैसा लिएर अमृता...
| स्याङ्जा, मंसिर १४ : १६ वर्षीय युवतीलाई बिहे गर्छु भनी प्रलोभनमा पारेर ब'लात्का'र गरेको आरोपमा प्र'हरीले एक जनालाई प'क्राउ गरेको छ। गोरखा जिल्ला पालुङटार नगरपालिका–१ का ३६ वर्षीय दल बहादुर...
| काठमाडौं, मंसिर १४ : आफ्नी ६ वर्षीया छोरीमाथि पटकपटक ब'लात्का'र गर्ने बुवा प'क्राउ परेका छन्। भारत मुजफ्फरपुर घर भएका र हाल सर्लाही हरिपुर-६ स्थित ससुराली बस्दै आएका ३५ वर्षीय पुरुषलाई...
| पर्वत : एक युवतीलाई जबरजस्ती यौ'न धन्दामा लगाएको अभियोगमा एक जनालाई जिल्ला प्र'हरी कार्यालय कास्कीले प'क्राउ गरेको छ। प'क्राउ पर्नेमा काभ्रेपलान्चोक पाँचखाल नगरपालिका–३ घर भई पोखरामा बस्दै आएका ३४ वर्षीय...
| गलकोट, मंसिर १२ : कीर्ते नागरिकता सिफारिस गरेको भन्दै जिल्ला अदालत बागलुङले वडाध्यक्षसहित पाँच जनालाई प'क्राउ पुर्जी जारी गरेको छ। बागलुङ नगरपालिका–४ का वडाध्यक्ष ध्रुवबहादुर केसीसहित पाँच जनाविरुद्ध जिल्ला अदालत...