अपराध

अग्रवाललाई छुटाउन मैले दबाव दिएको छैन : उद्योग राज्यमन्त्री दुगड

अग्रवाललाई छुटाउन मैले दबाव दिएको छैन : उद्योग राज्यमन्त्री दुगड

| काठमाडौं, २८ चैत : उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले कालोबजारीको आरोपमा पक्राउ परेका सुलभ अग्रवाललाई छुटाउन आफूले भूमिका खेलेको भनी विभिन्न सञ्चारमाध्यममा आएको समाचारको खण्डन गरेका छन् ।...

चोरीका गहनासहित बाबुछोरा प*क्राउ

चोरीका गहनासहित बाबुछोरा प*क्राउ

| कैलाली, २७ चैत : धनगढी उपमहानगरपालिका– १ स्थित विनोदकुमार वर्माले सञ्चालन गरेको प्रिया सुनचाँदी पसलबाट चो*री गरेका सुनचाँदीका गहनासहित दुई जनालाई प्रहरीले आज प*क्राउ गरेको छ । कारागार नजिकै रहेको...

२२ कैदीबन्दी रिहा

२२ कैदीबन्दी रिहा

| धादिङ, २७ चैत : कोभिड –१९ को सम्भावित जोखिम रोक्न जिल्लाका २२ कैदीबन्दी रिहा भएका छन् । फौजदारी संहिताको दफा १५५ अनुसार एक वर्ष वा सोभन्दा कम समय कैद सजायँ...

प्रधानमन्त्री र विशिष्ट व्यक्तिविरुद्ध अफवाह फैलाउने दुईजना प*क्राउ

प्रधानमन्त्री र विशिष्ट व्यक्तिविरुद्ध अफवाह फैलाउने दुईजना प*क्राउ

| काठमाडौं, चैत २७ : प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट व्यक्तिविरुद्ध सामाजिक सञ्जाल फेसबुकमार्फत अफवाह फैलाउने कार्यमा संलग्न २ जनालाई बिहीबार प्र*हरीले प*क्राउ गरेको छ। पक्राउ पर्नेहरूमा खोटाङ ऐसेलुखर्क गाउँपालिका १...

कोरोना सङ्क्रमित भेटिएको भन्दै अफवाह फैलाउने भट्टराई पक्राउ

कोरोना सङ्क्रमित भेटिएको भन्दै अफवाह फैलाउने भट्टराई पक्राउ

| कैलाली, २६ चैत : कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमित व्यक्ति भेटिएको भन्दै अफवाह फैलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत् टीकापुर नगरपालिका- १ ब्लक नम्बर १० मा...

नक्कली स्यानिटाइजर बिक्री गर्ने प*क्राउ

नक्कली स्यानिटाइजर बिक्री गर्ने प*क्राउ

| भक्तपुर, २६ चैत:  भक्तपुर नगरपालिका–१० कमलविनायकस्थित कायाकल्प आर्युवेद फर्माले नक्कली स्यानिटाइजर बिक्री गरेको पाइएपछि फर्माका सञ्चालक चाँगुनारायण नगरपालिका–३ छालिङ बस्ने २८ वर्षीया रीना ओझालाई प्र*हरीले प*क्राउ गरेको छ । उपभोक्तालाई...

का*लोबजारी गरेको अभियोगमा शङ्कर ग्रुपका अग्रवाल प*क्राउ

का*लोबजारी गरेको अभियोगमा शङ्कर ग्रुपका अग्रवाल प*क्राउ

| काठमाडौँ, २५ चैत : सङ्कटको समयमा व्यापारीले कसरी नाफा कमाउन खोज्दा रहेछन् भन्ने कुराको पुष्टि भएको छ । नेपाल प्र*हरीले आज ज्वरो नाप्ने थर्मल गनको का*लोबजारी गरेको अभियोगमा शङ्कर ग्रुपका...

आमा मृ’त्यु भएको भनी लकडाउनको पास लिई गाडीमा यात्रु ओसार्ने व्यक्ति प’क्राउ

आमा मृ’त्यु भएको भनी लकडाउनको पास लिई गाडीमा यात्रु ओसार्ने व्यक्ति प’क्राउ

| काठमाडौं, २५ चैत : आफूलाई जन्म दिने बुबाआमाको विषयमा हत्तपत्त जो कोहीले झुठो बोल्दैनन् । त्यही बुबाआमालाई ढाल बनाएर झुटा विवरण पेश गरी फाइदा लिने मानिस पनि समाजमा नभएका होइनन्...

रौतहटमा वनसुरक्षा ग’स्तीटोली र त’स्करबीच गो’ली हाना’हान

रौतहटमा वनसुरक्षा ग’स्तीटोली र त’स्करबीच गो’ली हाना’हान

| रौतहट, २४ चैत : गुजरा नगरपालिका- २ अञ्जुमन सामुदायिक वनक्षेत्रभित्र वनसुरक्षा ग'स्तीटोली र त'स्कर समूहबीच आइतबार साँझ दोहरो गो'ली हाना'हान भएको हो । गो'ली हना'हानमा ग'स्तीटोलीले तीन राउ'ण्ड र तस्करले...

रातमा ठूलो स्वरले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गो’ली हानी ह’त्या

रातमा ठूलो स्वरले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गो’ली हानी ह’त्या

| एजेन्सी, २३ चैत : रसियाको र्याजान क्षेत्रमा एक व्यक्तिले रातिको समयमा आफ्नो घरको झ्यालमुनि सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गो'ली हानेर ह'त्या गरेका छन् । अनुसन्धानकर्ताका...