अपराध

प्र*हरीमाथि आ*क्रमण गर्ने चार प*क्राउ

प्र*हरीमाथि आ*क्रमण गर्ने चार प*क्राउ

| परासी १२, वैशाख: प्र*हरीमाथि आ*क्रमण गरेको आरोपमा नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा प्र*हरीले चार जनालाई आज नियन्त्रणमा लिएको छ । रामग्राम नगरपालिका–१७ देवगावमा राहत वितरणका विषयलाई लिएर स्थानीयवासी र प्र*हरीबीच झ*डप...

राष्ट्रपति, प्रधानमन्त्रीको फोटो बिगार्ने व्यक्ति प*क्राउ

राष्ट्रपति, प्रधानमन्त्रीको फोटो बिगार्ने व्यक्ति प*क्राउ

| काठमाण्डौ : उच्च ओहोदाका विभिन्न व्यक्तिको फोटो बिगारेर सामाजिक सञ्जालमा पोस्ट गर्ने व्यक्ति प*क्राउ परेका छन् । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु, विभिन्न दलका नेताहरुको फोटो बिगार्ने, अरुको शरीरमा उनीहरुको फोटो राख्ने,...

झुठो अफवाह फैलाएको अभियोगमा साह प*क्राउ

झुठो अफवाह फैलाएको अभियोगमा साह प*क्राउ

| सप्तरी, ९ वैशाख: शान्ति सुरक्षा र प्रहरीको छविमा आँच आउने गरी झुठो अफवाह फैलाएको अभियोगमा राजविराज नगरपालिका-४ बस्ने २६ वर्षीय दिवाकर कुमार साहलाई मंगलबार दिउँसो प्र*हरीले प*क्राउ गरेको छ ।...

बालिका ब*लात्कार आरोपमा पण्डित प*क्राउ

बालिका ब*लात्कार आरोपमा पण्डित प*क्राउ

| नुवाकोट, ८ वैशाख: एक बालिकालाई ब*लात्कार गरेको आरोपमा लिखु गाउँपालिका–४ चौघडाका ६० वर्षीय कृष्ण पण्डितलाई प्र*हरीले प*क्राउ गरेको छ । शिवपुरी गापा घर भई हाल लिखु गापास्थित मामाघरमा आएकी बालिकालाई...

पैसा छरेर फरार भएका महिला प*क्राउ

पैसा छरेर फरार भएका महिला प*क्राउ

| धनुषा, ६ वैशाख : जनकपुरधामको महावीरचोकको बाटोमा पैसा छरेर फरार भएका दुई महिलालाई आज प्र*हरीले प*क्राउ गरेको छ । जिल्ला प्र*हरी कार्यालयले दिएको जानकारीअनुसार प*क्राउ परेका दुवै जना जनकपुरधाम उपमहानगरपालिका...

बिरामी बोक्न नमान्ने एम्बुलेन्स चालक विरुद्ध मु*द्दा

बिरामी बोक्न नमान्ने एम्बुलेन्स चालक विरुद्ध मु*द्दा

| धादिङ, ६ वैशाख :बिरामी बोक्न नमान्ने एम्बुलेन्स चालकविरुद्ध मु*द्दा दर्ता गरिएको छ । कोभिड–१९ को महामारी रोक्न गरिएको लकडाउनका बेला ज्वरो आएको बिरामी बोक्न नमानेपछि ज्वालामुखी स्वास्थ्यचौकीका एम्बुलेन्स चालक किशन...

लकडाउन नमान्नेलाई थुनामा राख्ने

लकडाउन नमान्नेलाई थुनामा राख्ने

| काठमाडौँ, ३ वैशाख : सरकारले गरेको लकडाउन उल्लङ्घन गर्ने व्यक्तिलाई प्रहरी प्रशासनले कडाइ गरी थुनामा राख्नेसम्मको कारवाही गर्ने बैठकले निर्णय गरेको छ । अनावश्यक आवागमन गर्ने व्यक्तिलाई कडा निगरानी गर्ने...

ब*लात्कारका फरार अभियुक्त प*क्राउ

ब*लात्कारका फरार अभियुक्त प*क्राउ

| दाङ, २ वैशाख: ब*लात्कार गरी फरार भएका अभियुक्तलाई प्र*हरीले आज प*क्राउ गरेको छ । बालिकालाई ब*लात्कार गरेको आरोपमा सात महिनादेखि फरार अभियुक्तला इलाका प्र*हरी कार्यालय तुलसीपुरले प*क्राउ गरेको हो ।...

छोराले गरे बुबाको ह*त्या

छोराले गरे बुबाको ह*त्या

| भीमदत्तनगर, ३० चैत: कञ्चनपुरको कृष्णपुर नगरपालिकामा आज छोराले बुबाको ह*त्या गरेका छन् । कृष्णपुर नगरपालिका–४ लालीगुराँस ५५ वर्षीय तौला रानालाई २४ वर्षीया छोरा सिमन भनिने टङ्गी रानाले हँ*सिया प्र*हार गरी...

एम्बुलेन्समार्फत ला*गुऔषध ओसारपसार गर्ने प*क्राउ

एम्बुलेन्समार्फत ला*गुऔषध ओसारपसार गर्ने प*क्राउ

| भरतपुर, २९ चैत :चितवनमा एम्बुलेन्स प्रयोग गरी ला*गुऔषध ओसारपसार गर्नेलाई प्र*हरीले प*क्राउ गरेको छ । भरतपुर महानगरपालिका–२ जुनहल नजिकै एम्बुलेन्स जाँच गर्ने क्रममा ला*गुऔषधसहित प*क्राउ परेका तीन जनालाई शुक्रबार सार्वजनिक...