अपराध

टर्की र ग्रिस पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ

टर्की र ग्रिस पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ

| काठमाडौँ, ११ फागुन: टर्की र ग्रिस पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । मोरङ बुधबारे घर भई काठमाडौँको चुच्चेपाटी बस्ने कमलप्रसाद पोखरेललाई पक्राउ गरिएको महानगरीय...

बाँस्कोटाको अडियो लिक गर्ने मिश्रविरुद्ध साइबर क्राइमको उजुरी दर्ता

बाँस्कोटाको अडियो लिक गर्ने मिश्रविरुद्ध साइबर क्राइमको उजुरी दर्ता

| काठमाडौं, ११ फागुन : निवर्तमान सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाको अडियो सार्वजनिक गर्ने विजय प्रकाश मिश्रविरुद्ध संसदको सार्वजनिक लेखा समितिले आइतबार साइबर क्राइमको उजुरी दर्ता गरेको छ । समितिका...

जुवा खेल्दै गरेका प्रधानाध्यापकसहित आठ पक्राउ

जुवा खेल्दै गरेका प्रधानाध्यापकसहित आठ पक्राउ

| भद्रपुर, ९ फागुन : सामुदायिक विद्यालयका प्रधानाध्यापकसहित झापाको गौरादह नगरपालिकाबाट प्रहरीले आठ जनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ । गौरादाह नगरपालिका-९ स्थित दिनेश पोखरेलेको घरमा जुवा खेल्दै गरेको अवस्थामा...

बाह्र किलो चरेशसहित एक जना  पक्राउ

बाह्र किलो चरेशसहित एक जना पक्राउ

| नेपालगञ्ज, ८ फागुन: बाँकेको कोहलपुरमा प्रहरीले आज ठूलो परिमाणमा अवैध लागुऔषध चरेश बरामद गरेको छ । प्रहरीले कोहलपुर नगरपालिका–१२ भरैयाबाट १२ किलो चरेशसहित एक युवालाई पक्राउ गरेको हो । प्रदेश...

जबरजस्ती यौनधन्दामा लगाएको अभियोगमा तीन जना पक्राउ

जबरजस्ती यौनधन्दामा लगाएको अभियोगमा तीन जना पक्राउ

| भद्रपुर, ८ फागुन: शहरमा प्रहरीले निगरानी बढाएसँगै ग्रामीण क्षेत्रमा घर भाडामा लिएर युवतीलाई जबरजस्ती यौनधन्दामा लगाएको अभियोगमा तीन जनालाई प्रहरीले मेचीनगरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ विराटनगर–५ घर...

कार तोडफोड गर्ने पक्राउ

कार तोडफोड गर्ने पक्राउ

| काठमाडौँ, ७ फागुन: नेपाल प्रहरीले कार तोडफोड कार्यमा सङ्लग्न एकजनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौँ महानगरपालिका–२६ मित्रनगरस्थित सडकमा रोखेर राखेको बा २० च ४००३ नं को सुजुकी ब्रेज कार...

काभ्रे कारागारका ५ जनाको कैद मिनाहा

काभ्रे कारागारका ५ जनाको कैद मिनाहा

| धुलिखेल ७ फागुन : प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ३२९ कैदीको बाँकी कैद मिनाहा गर्नुभएको छ । जसमा काभ्रे कारागारमा सजाय भोगिरहेका ५ जनाको पनि कैद मिनाहा भएको छ...

भैँसी चोरेको आरोपमा २ जना पक्राउ

भैँसी चोरेको आरोपमा २ जना पक्राउ

| स्याङ्जा, ७ फागुन : भैँसी चोरी गरेको आरोपमा प्रहरीले भिरकोट नगरपालिका–२ का २४ वर्षीय अजमत अलि र सोही ठाउँका २७ वर्षीय महमद अलिलाई पक्राउ गरेको छ । उनीहरुले ग१ज ५८४१...

३२९ कैदीको कैद मिनाहा

३२९ कैदीको कैद मिनाहा

| काठमाडौँ, ६ फागुन: राष्ट्रपति विद्यादेवी भण्डारीले ३२९ कैदीको बाँकी कैद मिनाहा गर्नुभएको छ । राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा यही फागुन ७ गतेदेखि लागू हुने गरी प्रकाश थेवेसहित उक्त सङ्ख्याका कैदीको कैद...

लागु औषधसहित सात पक्राउ

लागु औषधसहित सात पक्राउ

| मुसिकोट, ६ फागुन : रुकुम पश्चिममा अवैध लागुऔषध र ट्याबलेटसहित सात पक्राउ परेका छन् । पक्राउ परेका सातमध्ये पाँच जनासँग अवैध चरेश र दुई जनासँग लागुऔषध ट्याबलेट फेला परेको प्रहरी...