अपराध

ट्रायल पास गराइदिन्छु भनी ठगी गर्ने पक्राउ

ट्रायल पास गराइदिन्छु भनी ठगी गर्ने पक्राउ

| भक्तपुर, ६ फागुन :मध्यपुरथिमि नगरपालिका–९ राधेराधेमा रहेको इजीवे ट्रायल सेन्टरमा सवारी साधनको लाइसेन्स निकाल्न आउने व्यक्तिसँग पैसा दिए ट्रायल पास गराइदिन्छु भनी ठगी गर्दै हिँड्नेलाई प्रहरीले पक्राउ गरेको छ ।...

चाँदी र तामाको सामानसहित दुई जना पक्राउ

चाँदी र तामाको सामानसहित दुई जना पक्राउ

| भद्रपुर, ५ फागुन : झापाको मेचीनगर नगरपालिका–६ मेची खोला छेउबाट प्रहरीले ठूलो परिणाममा चाँदी र तामाको सामानसहित दुई जनालाई आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–६ बौद्धका ३४...

गेष्टहाउस सञ्चालकसहित ५७ जना पक्राउ

गेष्टहाउस सञ्चालकसहित ५७ जना पक्राउ

| काठमाडौं, ४ फागुन : प्रहरीले गोँगबु नयाँबसपार्क क्षेत्रमा आपराधिक क्रियाकलापमा संलग्न ५७ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरीवृत्त महाराजगञ्जको टोलीले शनिबार राति चलाएको शुद्धीकरण अभियानमा गेष्ट हाउसका सञ्चालकसहित ५७...

ललितपुरमा ११ जुवाडे पक्राउ

ललितपुरमा ११ जुवाडे पक्राउ

| ललितपुर, ३ फागुन : महानगरीय प्रहरीवृत्त सातदोबाटोले विभिन्न स्थानमा जुवातास खेलिरहेका ११ जुवाडेलाई पक्राउ गरेको छ । ललितपुर महानगरपालिका वडा नं १४ नखीपोटमा रहेको सुरज बस्नेतकोे घरको दोस्रो तलाबाट जुवातास...

घाँटी काटिएको अवस्थामा किशोरी मृत फेला

घाँटी काटिएको अवस्थामा किशोरी मृत फेला

| सल्यान : सल्यानमा एक युवतीको मृत फेला परेकी छन्। जिल्लाको त्रिवेणी गाउँपालिका-१ काभ्रा निवासी १७ वर्षीया कविता बोहराको घाँटी काटिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।...

छ लाखसहित १६ जुवाडे पक्राउ

छ लाखसहित १६ जुवाडे पक्राउ

| काठमाडौँ, ३ फागुन: नेपाल प्रहरीले रु छ लाख २५ हजार नगदसहित १६ जुवाडे पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बालाजुका प्रमुख रञ्जितसिंह राठौर नेतृत्वको प्रहरी टोलीले तारकेश्वर नगरपालिका–९ शुभकामना...

अवैध लागुऔषधसहित चारजना पक्राउ

अवैध लागुऔषधसहित चारजना पक्राउ

| सर्लाही, २ फागुन:सर्लाही प्रहरीले लागुऔषधसहित चारजनालाई नियन्त्रणमा लिएको छ । सर्लाहीको ईश्वरपुर नगरपालिका–१३ को श्रीनगरबाट अवैध लागुऔषध नाइट्रोभ्याट, स्पास्मो र एक्सप्लोन सिरफसहित चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । ईश्वरपुर नगरपालिका–१३...

भक्तपुरबाट लागुऔषधसहित पाँचजना पक्राउ

भक्तपुरबाट लागुऔषधसहित पाँचजना पक्राउ

| मध्यपुरथिमि, फागुन १ : भक्तपुरको मध्यपुरथिमि र सूर्य विनायकबाट लागुऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–४ चार दोबाटोबाट तीन र सूर्यविनायक नगरपालिका–१ सिरुटारबाट दुई जनालाई पक्राउ...

दुई जोडी किशोरकिशोरीको प्रेम विवाह बदर

दुई जोडी किशोरकिशोरीको प्रेम विवाह बदर

| हेटौँडा : बागमती प्रदेशको राजधानी रहेको मकवानपुर जिल्लामा एकै दिन दुई बालविवाह रोकिएको छ। भीमफेदी गाउँपालिका र बकैया गाउँपालिकाका २० वर्ष पूरा नभएका दुई जोडी किशोरकिशोरीको प्रेम विवाह बदर गरिएको...

नेपाली युवकको भारतमा हत्या

नेपाली युवकको भारतमा हत्या

| सप्तरी, १ फागुन : भारतमा एक नेपाली युवकको गोली प्रहार गरी हत्या भएको छ। हत्या हुनेमा सप्तरीको बोदेबर्साइन नगरपालिका–१० खडगपुर अमरैयाका २२ वर्षीय डम्बर यादव रहेका छन् । बोदेबर्साइन नगरपालिका–८...