अपराध

मोटरसाइकल चोरी गर्ने ११ पक्राउ

मोटरसाइकल चोरी गर्ने ११ पक्राउ

| काठमाडौँ, ४ पुस: नेपाल प्रहरीले राजधानीका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने ११ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कीर्तिपुरले चन्द्रागिरि, नागार्जुन, कीर्तिपुरलगायतका विभिन्न स्थानबाट हराएका नौ वटा मोटरसाइकलसहित...

बाह्र अर्बको राजश्व छली : आठ सरकारी कर्मचारीसहित ५१५ विरुद्ध मुद्दा

बाह्र अर्बको राजश्व छली : आठ सरकारी कर्मचारीसहित ५१५ विरुद्ध मुद्दा

| काठमाडौँ, ३ पुस : आर्थिक अपराध नियन्त्रण गरी सुशासन कायम गर्न राजश्व छलीविरुद्ध आक्रामकरूपमा प्रस्तुत हुँदै आएको सरकारले दुई वर्षको अन्तरालमा राजश्व छलीमा संलग्न सयौँ व्यक्ति तथा फर्मविरुद्ध मुद्दा चलाउन...

पाँच वर्षीया बालिकालाई बलात्कार गर्नेलाई जन्मकैद

पाँच वर्षीया बालिकालाई बलात्कार गर्नेलाई जन्मकैद

| दमौली, ३ पुस: पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षको लागि थुनामा रहेका तनहुँको व्यास नगरपालिका–७ का नवीन थापालाई जिल्ला अदालत तनहुँले जन्मकैदको फैसला गरेको छ । न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको...

प्रहरीलाई घुस दिने पक्राउ

प्रहरीलाई घुस दिने पक्राउ

| काठमाडौँ, २ पुस :गोरु व्यापार गर्न सहयोग गरिदिन आग्रह गर्दै प्रहरीलाई घुस दिने व्यक्तिलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । रुपन्देही वसन्तपुर गाउँपालिका–४ का जहरुद्दीन तेलीले वडा प्रहरी...

बालिकालाई जबर्जस्ती गर्ने  सुनारलाई  १७ वर्ष कैद

बालिकालाई जबर्जस्ती गर्ने सुनारलाई १७ वर्ष कैद

| नुवाकोट, २ पुस : बालिकालाई जबर्जस्ती करणी गरेको कसुरमा थुनामा रहेका विदुर नपाका ४० वर्षीय चन्द्रबहादुर सुनारलाई जिल्ला अदालतले १७ वर्ष कैद सजाय सुनाएको छ । छ वर्षीय बालिकालाई विसं...

गहना चोरी गरेर भाग्दै गर्दा पक्राउ

गहना चोरी गरेर भाग्दै गर्दा पक्राउ

| चुरियामाई, २ पुस: मकवानपुर प्रहरीले गहना चोरी गरेर भाग्दै गरेका एकजनालाई पक्राउ गरेको छ । प्रहरीले गएराति चोरी गरेर भाग्दै गरेको अवस्थामा हेटौँडा– ८ बस्ने १८ वर्षीय साजन पराजुलीलाई पक्राउ...

रङ्‍गशालामा पत्रकार कुट्ने प्रहरीविरुद्ध मुद्दा

रङ्‍गशालामा पत्रकार कुट्ने प्रहरीविरुद्ध मुद्दा

| काठमाडौँ, १ पुस: तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) समापनका दिन समाचार सङ्कलनका क्रममा खेल पत्रकार कुट्ने प्रहरीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । नेपाल रिपब्लिक मिडिया प्रालिले आफ्ना...

घुस लिएको अभियोगमा गुठी संस्थानका प्रमुख प्रशासक पक्राउ

घुस लिएको अभियोगमा गुठी संस्थानका प्रमुख प्रशासक पक्राउ

| काठमाडौँ, १ पुस : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुठी संस्थान त्रिपुरेश्वरका प्रमुख प्रशासक नारायण चौधरी र उपप्रशासक जयप्रसाद रेग्मीलाई घुस लिएको अभियोगमा पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–१ मा रहेको...

नौ सय बोतल लागुऔषधसहित भारतीय युवक पक्राउ

नौ सय बोतल लागुऔषधसहित भारतीय युवक पक्राउ

| जलेश्वर, २९ मङ्सिर : महोत्तरीको मटिहानी नगरपालिका–९ स्थित सडकमा सशस्त्र प्रहरीले आज ९०० बोतल लागुऔषधसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको विहार राज्यको मधुबनी जिल्लाको मधवापुर...

प्रहरीको परीक्षामा २२ नक्कली परीक्षार्थी पक्राउ

प्रहरीको परीक्षामा २२ नक्कली परीक्षार्थी पक्राउ

| सुर्खेत, २८ मङ्सिर : लोक सेवा आयोगद्वारा वीरेन्द्रनगरमा सञ्चालित नेपाल प्रहरीको लिखित परीक्षामा सहभागी २२ नक्कली परीक्षार्थी रहेको खुलेको छ । विभिन्न परीक्षा केन्द्रमा आज प्रवेशपत्र जाँचका क्रममा फेला परेका...