अपराध

विप्लवका दुई कार्यकर्ता पक्राउ

विप्लवका दुई कार्यकर्ता पक्राउ

| तुलसीपुर, १ मङ्सिर: प्रहरीले दाङबाट नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई कार्यकर्तालाई पक्राउ गरेको छ । प्रहरीले विप्लव समूहका दाङ बबई गाउँपालिकाका एरिया इन्चार्ज निमबहादुर डाँगीलाई शनिबार १ः१५ बजेतिर बबई–५ ट्वाङखोलाबाट...

पूर्वमन्त्री श्रेष्ठ छोरीसहित थुनामुक्त

पूर्वमन्त्री श्रेष्ठ छोरीसहित थुनामुक्त

| काठमाडौँ, २९ कात्तिक : हाउजिङ व्यवसायमार्फत ठगी गरेको आरोपमा पक्राउ परेका व्यवसायी तथा पूर्वमन्त्री रुपज्योति र उहाँको छोरी सुरुची श्रेष्ठ थुनामुक्त हुनुभएको छ । काठमाडौँ जिल्ला अदालतमा आज म्याद थपका...

पेस्तोलसहित दुई पक्राउ

पेस्तोलसहित दुई पक्राउ

| चितवन, २८ कात्तिक: इलाका प्रहरी कार्यालय भण्डाराले स्वचालित पेस्तोल र पाँच राउण्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङ तुलसीपुर नगरपालिका–१२ धनोवरीका ३७ वर्षीय मधुकर केसी र...

प्रधानाध्यापकलाई खुकुरी प्रहार गर्ने पक्राउ

प्रधानाध्यापकलाई खुकुरी प्रहार गर्ने पक्राउ

| गलेश्वर, २८ कात्तिक :पश्चिम म्याग्दीको मालिका गाउँपालिका–२ रुमस्थित राष्ट्रिय जनकल्याण आधारभूत विद्यालयकी प्रधानाध्यापक इन्द्रकुमारी पुनलाई खुकुरी प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन् । घरबाट विद्यालय जाँदै गरेकी प्रधानाध्यापक पुनलाई बुधबार...

सर्लाहीमा महिलाको विभत्स हत्या

सर्लाहीमा महिलाको विभत्स हत्या

| सर्लाही, २८ कात्तिक :सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरकी एक महिलाको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । शेख बलालकी जेठी श्रीमती ३५ वर्षीया कोरैसा खातुनले २२ वर्षीया सौता खुर्सिदा खातुनको धारिलो...

लागुऔषधसहित भारतीय नागरिक पक्राउ

लागुऔषधसहित भारतीय नागरिक पक्राउ

| काठमाडौँ, २७ कात्तिक: लागुऔषधसहित काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट भारत विहार घर भएका २४ वर्षीय दिलीप साहलाई प्रहरीले पक्राउ गरेको छ । नियन्त्रित लागुऔषध फेनरागन ६५० एम्पुल, डाइजेपाम ६५० एम्पुल र...

तीन लाख ६० हजार नगदसहित १० जुवाडे पक्राउ

तीन लाख ६० हजार नगदसहित १० जुवाडे पक्राउ

| काठमाडौँ, २७ कात्तिक: नेपाल प्रहरीले नागार्जुनबाट रु तीन लाख ६० हजार नगदसहित १० जुवाडे पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त स्वयम्भूको टोलीले नागार्जुन नगरपालिका–३ इचङ्गुनारायणमा कौडा खेलिरहेको अवस्थामा मङ्गलबार...

भौतिक मन्त्रालयका सचिव शाहलाई आशय करणीको आरोप

भौतिक मन्त्रालयका सचिव शाहलाई आशय करणीको आरोप

|  खगेन्द्र हमाल सुर्खेत : कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव रामआधार शाहलाई एक महिलाले आशय करणीको आरोप लगाएकी छन् । मन्त्रालयमा कार्यालय सहयोगी पदमा कार्यरत एक महिलाले क्वाटर बोलाएको...

‘अघोरी बाबा’की पत्नीमाथि ‘आपराधिक लाभ’ सम्बन्धी मुद्दा , पाँच दिनको म्याद थप

‘अघोरी बाबा’की पत्नीमाथि ‘आपराधिक लाभ’ सम्बन्धी मुद्दा , पाँच दिनको म्याद थप

| काठमाडौँ, २६ कात्तिक : आफूलाई ‘अघोरी बाबा’ बताउने विजय केसीकी श्रीमती शारदा पाण्डेविरुद्ध ‘आपराधिक लाभ’ सम्बन्धी मुद्दामा पाँच दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ । जिल्ला अदालत...

मानव तस्करी गर्ने महिला पक्राउ

मानव तस्करी गर्ने महिला पक्राउ

| भोजपुर, २३ कात्तिक: अवैध रुपमा नेपाली महिलालाई खाडी मुलुक पु¥याउन सक्रिय भोजपुरकी कल्पना राई पक्राउ परेकी छन् । दुई महिलालाई रोजगारीको प्रलोभन देखाएर नेपालगञ्ज हुँदै भारतको रुपैडिया पु¥याएको अवस्थामा भारतीय...