अपराध

बाघको छालासहित दुई जना पक्राउ

बाघको छालासहित दुई जना पक्राउ

| काठमाडौँ, ५ कात्तिक : नेपाल प्रहरीले बाघको छालासहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले काठमाडौँ महानगरपालिका–२६ नरसिंह चोक नजिक सालकको खपटा र बाघको छालासहित नवराज...

ठगी गर्ने एक जना पक्राउ

ठगी गर्ने एक जना पक्राउ

| खाँदबारी, ५ कात्तिक: सङ्खुवासभामा नेपाली सेनामा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सेनामा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने चिचिला गाउँपालिका–१ का राजकुमार राईलाई पक्राउ...

भैँसी चोरीको आरोपमा तीन पक्राउ

भैँसी चोरीको आरोपमा तीन पक्राउ

| राजविराज, ५ कात्तिक: सप्तरीको रुपनी गाउँपालिका–१ रामपुरस्थित विशेश्वर यादवको गोठमा बाँधेको भैँसीको डोरी खोलेर चोरी गर्दै गरेको अवस्थामा प्रहरीले सोमबार साँझ तीन जनालाई पक्राउ गरेको छ । भैँसी चोरी गर्दै...

स्काभेटरसहित १३ सवारी साधन नियन्त्रणमा

स्काभेटरसहित १३ सवारी साधन नियन्त्रणमा

| विराटनगर, ४ कात्तिक: खोलाको दुवैतर्फ अवैध रुपमा उत्खनन गरिएको अवस्थामा प्रहरीले आज एक स्काभेटरसहित १३ वटा ट्र्याक्टर र टिपर नियन्त्रणमा लिएको छ । विराटनगर–४ स्थित केशलिया पुलदेखि तीन सय मिटरभित्र...

पाँच किलो चरेससहित महिला पक्राउ

पाँच किलो चरेससहित महिला पक्राउ

| रुकुमपूर्व, ४ कात्तिक : प्रहरीले एक महिलालाई पाँच किलो चरेससहित पक्राउ गरेको छ । पुथाउत्तरगङ्गा गाउँपालिका –१२ को क्युबाङबाट २७ वर्षीया शीला सुनारलाई उक्त परिमाणको चरेससहित पक्राउ गरेको हो ।...

बसबाट यात्रुको नगद चोर्ने दुई महिला पक्राउ

बसबाट यात्रुको नगद चोर्ने दुई महिला पक्राउ

| भद्रपुर, ४ कात्तिक : बसबाट रु एक लाख नगद चोरी गरेर भाग्दै गरेका दुई महिलालाई प्रहरीले आज चारआलीबाट पक्राउ गरेको छ । पक्राउपर्नेमा भारतको पानीट्याङ्की घर बताउने २५ वर्षीया पूजा...

लुकाइछिपाइ राखिएको पटाका बरामद

लुकाइछिपाइ राखिएको पटाका बरामद

| राजविराज, ४ कात्तिक: सप्तरीको राजविराजस्थित नेताचोकबाट लुकाइछिपाइ राखिएको पटाका गएराति प्रहरीले बरामद गरेको छ । विशेष सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले सप्तरीको राजविराज नगरपालिका–४ स्थित नेताचोकबाट पटकाहरु...

हातहतियार तथा डाँका मुद्दामा फरार दुई पक्राउ

हातहतियार तथा डाँका मुद्दामा फरार दुई पक्राउ

| लहान, ४ कात्तिक: हातहतियार खरखजाना तथा डाँका मुद्दामा अदालतबाट कैद सजाय पाएर फरार दुई जनालाई गएराति सिरहा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहा अदालतको फैसला कार्यान्वयन टोलीले...

टोखाबाट दुई लाख नगदसहित नौ जुवाडे पक्राउ

टोखाबाट दुई लाख नगदसहित नौ जुवाडे पक्राउ

| काठमाडौँ, ३ कात्तिक: महानगरीय प्रहरीवृत्त महाराजगञ्जले रु दुई लाख चार हजार नगदसहित नौ जुवाडेलाई पक्राउ गरेको छ । वृत्तको टोलीले टोखा नगरपालिका–१० भण्डारी टोलस्थित जीतबहादुर केसीको घरमा जुवा खेलिरहेको अवस्थामा...

नक्कली सुन देखाइ ठगी गर्न खोज्ने छ पक्राउ

नक्कली सुन देखाइ ठगी गर्न खोज्ने छ पक्राउ

| काठमाडौँ, ३ कात्तिक: नक्कली सुन देखाइ ठगी गर्न खोज्ने छ जना आज पक्राउ परेका छन् । आज अपराह्न कपनस्थित निलो पुल नजिकै एक किलो नक्कली सुन देखाइ रु ५० लाखमा...