अपराध

चोरीका मोबाइलसहित तीन पक्राउ

चोरीका मोबाइलसहित तीन पक्राउ

| भक्तपुर, भदौ १८ : महानगरीय प्रहरी वृत्त जगातिको टोलीले मङ्गलबार चोरीका विभिन्न ब्राण्डका ५६ थान मोबाइल, भारतीय नम्बरप्लेटको एक गाडी र रु ६२ हजार ७४४ सहित तीन जनालाई पक्राउ गरी...

२० लाख नदिए छोरीलाई मार्ने धम्की दिने पक्राउ

२० लाख नदिए छोरीलाई मार्ने धम्की दिने पक्राउ

| काठमाडौँ, १७ भदौ: एक महिलालाई चिट्ठी दिएर रु २० लाख नदिए छोरीलाई मार्ने र घरमा समेत बम पड्काउने धम्की दिने व्यक्तिलाई प्रहरीले आज काठमाडौँ बालाजुबाट पक्राउ गरेको छ । पक्राउ...

ह्याकरको पैसा सटही गर्ने तीन जना पक्राउ

ह्याकरको पैसा सटही गर्ने तीन जना पक्राउ

| काठमाडौँ, १६ भदौ : बैंकको एटिएम ह्याक गरेको पैसा सटही गरेका तीन जना नेपालीलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । फरार रहेका चिनियाँ ह्याकरबाट नेपाली रुपियाँबाट अमेरिकन डलर सटही गरेका...

चन्द समूहका इन्चार्ज कारागार चलान

चन्द समूहका इन्चार्ज कारागार चलान

| परासी, १६ भदौ : नेत्रविक्रम चन्द समूहका नवलपरासी जिल्ला सदस्य तथा सुनवल नगरपालिका इन्चार्ज आत्मराम आचार्य कारागार चलान भएका छन् । सङ्गठित मुद्दामा फरारसमेत रहेका आचार्यले जिल्ला अदालतले तोकेको धरौटी...

गैरनेपालीलाई नागरिकता दिएको आरोपमा खरिदारसहित पाँच पक्राउ

गैरनेपालीलाई नागरिकता दिएको आरोपमा खरिदारसहित पाँच पक्राउ

| सुरुङ्गा, १६ भदौ: आर्थिक प्रलोभनमा परी १६ गैरनेपालीलाई नेपाली नागरिकता दिएको आरोपमा जिल्ला प्रशासन कार्यालय झापाका खरिदार तेजिन्द्र न्यौपानेसहित पाँच जनालाई प्रहरीले गए राति पक्राउ गरेको छ । पक्राउ पर्नेमा...

गाई–गोरुलाई भीरबाट खसालेर मारेको अभियोगमा पक्राउ परेका सात जनालाई म्याद थप

गाई–गोरुलाई भीरबाट खसालेर मारेको अभियोगमा पक्राउ परेका सात जनालाई म्याद थप

| काठमाडौँ, १५ भदौ : जिल्ला अदालत सुर्खेतले गाई–गोरुलाई भीरबाट खसालेर मारेको अभियोगमा पक्राउ परेका सात जनाको अनुसन्धानका लागि एक हप्ताको म्याद दिएको छ । सुर्खेतको कटकुवा र धुलियाबिट जङ्गलमा भीरबाट...

बिदाको मौका छोपेर नेपाल छिरेका थिए चिनियाँ ह्याकर

बिदाको मौका छोपेर नेपाल छिरेका थिए चिनियाँ ह्याकर

| काठमाडौँ, १५ भदौ  : शनिबार अपराह्न पटक–पटक गरी शङ्कास्पदरूपमा ठूलो रकम दरबारमार्गस्थित नबिल बैंकको एटिएम बुथबाट निकालियो । यसअघि एटिएम बुथबाट पटक–पटक व्यक्तिको पैसा निकालिएको घटनाका कारण नबिल बैंक उच्च...

रेष्टुरेण्ट सञ्चालकसहित छ जना पक्राउ

रेष्टुरेण्ट सञ्चालकसहित छ जना पक्राउ

| कञ्चनपुर, १३ भदौ : कञ्चनपुरको वेदकोटा नगरपालिका–३ दैजी बजार र शुक्लाफाँटा नगरपालिका–६ बाट प्रहरीले समाजमा शान्ति खलबल्याएको आरोपमा आज छ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झलारीको टोलीले...

देशभर एक लाख २४ हजार ४८ व्यक्ति फरार, १० अर्ब असुली बाँकी

देशभर एक लाख २४ हजार ४८ व्यक्ति फरार, १० अर्ब असुली बाँकी

| भक्तपुर, १३ भदौ: नेपालमा अझै पनि अदालतले अपराधी ठहर गरेका एक लाख २४ हजार ४८ व्यक्ति फरार रहेका छन् । भक्तपुर जिल्ला अदालतले आज आयोजना गरेको फैसला कार्यान्वयनसम्बन्धी अन्तरक्रियामा फैसला...

घुस दिन खोज्ने चालक पक्राउ

घुस दिन खोज्ने चालक पक्राउ

| भद्रपुर, १३ भदौ: झापाको मेचीनगर नगरपालिका–१३ मा प्रहरीलाई घुस दिन खोज्ने एक चालकलाई पक्राउ गरिएको छ । घुस दिन खोजेका मोरङको बेलबारी–११ का ५१ वर्षीय कविरबहादुर तामाङलाई आज पक्राउ गरिएको...