| काठमाडौँ, ५ चैत : महानगरीय प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले अवैधरूपमा सुन विदेश लैजाने क्रममा चार जनालाई पक्राउ गरेको छ । कार्यालयले विदेश लैजानका लागि अन्तर्राष्ट्रिय उडानतर्फको पार्किङ क्षेत्रबाट चितवनका...
| हेटौँडा, ४ चैत : जिल्ला प्रहरी कार्यालय मकवानपुरले राक्सिराङ गाउँपालिका–७ मा सर्गलाल प्रजाको घरबाट लागुऔषध गाजा ७८ केजी ५०० ग्राम, भरुवा बन्दुक दुई नाल, बारुद १०० ग्राम, रोल पटकासहित निज...
| चितवन, ३ चैत: गाई काटेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२१ जगतपुर, कृष्णचोक निवासी रणबहादुर सार्की र विक्रम सार्की रहेका छन् । उनीहरुले पाल्ने...
| काठमाडौँ, २ चैत : प्रहरीले काठमाडौँको नागढुङ्गाबाट आज लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले यहाँस्थित सडकमा जाँच गर्ने क्रममा लागुऔषधसहित उनीहरुलाई पक्राउ...
| इलाम, २ चैत : सन्दकपुर गाउँपालिकाको सुलुबुङकी १२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गर्ने एक व्यक्तिलाई पक्राउ गरिएको छ । बालिकालाई अपशब्द बोल्दै दुर्व्यवहार गर्ने स्थानीय ५० वर्षीय भीमप्रसाद पाठकलाई प्रहरीले...
| काठमाडौँ, १ चैत: नियमानुसार गर्नुपर्ने काममा समेत आलटाल गरी सेवाग्राहीसँग घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका नायब सुब्बा सरोज रोकालाई आज पक्राउ गरेको छ ।...
| सप्तरी, १ चैत : सामूहिक बलात्कारका तीन कसुरदारलाई जिल्ला अदालत सप्तरीले जनही १३ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश उमेश कोइरालाको इजलासले राजविराज नगरपालिका–४ का २४ वर्षीय...
| काठमाडौँ, ३० फागुन : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको अभियोगमा सवडिभिजन वन कार्यालय कैलालीका सहायक वन अधिकृत र एक मध्यस्तकर्तालाई पक्राउ गरेको छ । वन कार्यालयमा अनुसन्धान भइरहेको...
| भारतबाट अवैधरूपमा नेपाल भित्राएका खसीबोकासहित तीन जनालाई बुधबार नेपालगञ्जबाट प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरी टोलीले उपमहानगरपालिका–१३ स्थित रामबागबाट रु १२ लाख...
| भोजपुर, २९ फागुन : जिल्ला अदालत भोजपुरले साल्पासिलिछो गाउँपालिका–५ सालेवाका २० वर्षीय सञ्जय राईलाई जन्मकैदको फैसला गरेको छ । राईले एक बालिकालाई जबर्जस्ती करणीको प्रयासपछि भदौ १० गते हत्या गरेको...