अपराध

एक किलो सुनसहित छ जना पक्राउ

एक किलो सुनसहित छ जना पक्राउ

| लहान, २९ पुस:  पूर्व पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–९ स्थित घुर्मीपुलबाट एक किलो ७५७ ग्राम सुनसहित सशस्त्र प्रहरीको टोलीले शनिबार छ जनालाई पक्राउ गरेको छ ।  सशस्त्र प्रहरी बल नेपाल...

यौन दुव्र्यवहार गर्ने शिक्षक पक्राउ

यौन दुव्र्यवहार गर्ने शिक्षक पक्राउ

| रत्ननगर, २९ पुस : नवलपरासी पूर्वस्थित गैँडाकोटको विद्यालयमा छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । गैँडाकोट नगरपालिका–११ भेडाबारीमा रहेको मुकुन्दसेन बोर्डिङ स्कूलका प्रधानाध्यापक राजेन्द्र पौडेलले शनिबार...

हत्या आरोपमा दुई कारागार चलान

हत्या आरोपमा दुई कारागार चलान

| ताप्लेजुङ, २८ पुस : ताप्लेजुङको मिक्वाखोला–४ का प्रतापसिंह सावाँ लिम्बूको हत्या गरेको आरोपमा सोही ठाउँकै १८ वर्षका विनम लिम्बू र अर्का १९ वर्षका रोशन लिम्बूलाई पुर्पक्षका लागि कारागार चलान गरिएको...

नक्कली डिएसपी पक्राउ

नक्कली डिएसपी पक्राउ

| काठमाडौँ, २७ पुस: महानगरीय प्रहरी परिसर काठमाडौँले प्रहरी नायब उपरीक्षक (डिएसपी) बनेर धाकधम्की दिँदै ठगी गर्ने एकलाई पक्राउ गरेको छ । परिसरको टोलीले ठमेल तथा दरबारमार्गका विभिन्न होटल, रेष्टुराँमा डिएसपी...

मूर्ति चोरीको आरोपमा वडाध्यक्ष पक्राउ

मूर्ति चोरीको आरोपमा वडाध्यक्ष पक्राउ

| डोल्पा, २७ पुस :हिमाली जिल्ला डोल्पाका एक वडाध्यक्ष बुद्धमूर्ति चोरीको आरोपमा पक्राउ परेका छन् । उपल्लो डोल्पाको डोल्पोबुद्घ गाउँपालिका–५ का वडाध्यक्ष कार्मा गुरुङलाई प्रहरीले मूर्ति चोरीको आरोपमा पक्राउ गरेको हो...

१५ वर्षीया बालिकालाई बलात्कार गर्ने चार पक्राउ

१५ वर्षीया बालिकालाई बलात्कार गर्ने चार पक्राउ

| भक्तपुर, २६ पुस : उदयपुर त्रियुगा घर भई हाल काठमाडौँ बस्ने १५ वर्षीया एक बालिकालाई मध्यपुरथिमि–३ गट्ठाघरस्थित आफ्नै कोठामा बोलाई चार जनाले सामूहिक बलात्कार गरेको अभियोगमा प्रहरीले आरोपित चार जनालाई...

रु एक करोड पचास लाख ठगी गर्ने पक्राउ

रु एक करोड पचास लाख ठगी गर्ने पक्राउ

| काठमाडौँ, २५ पुस:महानगरीय अपराध महाशाखाले विदेश पठाएइदिने भन्दै रु एक करोड ५० लाख ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ । पुतलीसडकमा गेट्स कन्सल्टेन्सी सञ्चालन गरी अष्ट्रेलिया, क्यानडालगायतका मुलुक पठाइदिने भन्दै...

सहसचिव श्रेष्ठविरुद्ध मुद्दा दायर

सहसचिव श्रेष्ठविरुद्ध मुद्दा दायर

| काठमाडौँ, २५ पुस : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था विभागका तत्कालीन महानिर्देशक चन्द्रमान श्रेष्ठले पदको दुरुपयोग गरी स्रोत नखुलेको सम्पत्ति जम्मा पारेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ...

सुन चोरीमा संलग्न दुई पक्राउ

सुन चोरीमा संलग्न दुई पक्राउ

| सुर्खेत, २४ पुस : भारतको कर्नाटक राज्यको बैंगलोरबाट सुन चोरीमा संलग्न दुई जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । कर्णाली प्रदेश प्रहरीको अनुसन्धान ब्यूरोले चोरीमा संलग्न चारमध्ये दुई नेपालीलाई पक्राउ...

सक्कली डलरको बिटो भित्र कागज राखी कारोबार गर्ने २ जना पक्राउ

सक्कली डलरको बिटो भित्र कागज राखी कारोबार गर्ने २ जना पक्राउ

| काठमाडौँ : ठगीमा संलग्न गिरोहहरुले नयाँ नयाँ जुक्ति लगाएर ठगी गर्दै आएको खुलासा भएको छ। उनीहरुले बाहिर सक्कली डलर राखेर भित्र डलरजस्तो देखिने कागज राखी कारोबार गर्दै आएको खुलेको हो।...