| रत्ननगर, २५ माघ: यही माघ १० गते पूर्वी चितवनको रत्ननगरपालिका–९ स्थित सौरहा जाने बाटोमा प्रहरीकै अगाडि एक युवकलाई तरबार प्रहार गर्ने सञ्जीत बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी...
| काठमाडौँ, २५ माघ : प्रहरीले विदेशबाट भन्सार छली ल्याइएका अवैध सुनका गरगहनासहित आज दुई जनालाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–८ तिलगङ्गास्थित बसपार्कमा कतारबाट आएका शङ्कस्पद व्यक्तिको खानतलासी गर्दा उनीहरुको...
| काठमाडौँ, २४ माघ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालगञ्ज सव डिभिजन वन कार्यालय बाँकेका रेञ्जर जसवीर खत्रीलाई रु १० हजार घुस लिएको अभियोगमा पक्राउ गरिएको छ । निजी जग्गामा लगाइएका विभिन्न...
| मुसिकोट, २४ माघ : रुकुम पश्चिममा १७ किलो चरेससहित एक जनालाई प्रहरीले प्रक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँफीकोट गाउँपालिका–८ का ४८ वर्षीय जयराम खत्री रहेको प्रहरी नायब उपरीक्षक सुमित...
| काठमाडौँ, २४ माघ: महानगरीय प्रहरी वृत्त सातदोबाटोले यातायात व्यवस्था कार्यालय कुसुन्तिबाट १० जनालाई पक्राउ गरेको छ । वृत्तको टोलीले कार्यालयमा जाने सेवाग्राहीलाई विभिन्न प्रलोभन देखाई काम छिटो काम गरिदिन्छु भनी...
| काठमाडौँ, २४ माघ: महानगरीय प्रहरी प्रभाग कोटेश्वरले राजश्व छली गरेर ल्याएको कपडासहित तीनजनालाई पक्राउ गरेको छ । प्रभागको टोलीले बा १७ च ३३६८ नम्बरको सवारी साधन चेकजाँचका क्रममा कपडासहित भारतका...
| भक्तपुर, २४ माघ: भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलको आदर्शस्थित एक चमेना गृहमै वेश्यावृत्ति हुने गरेको पाइएको छ । भक्तपुर प्रहरीले उक्त चमेना गृहबाट अनैतिक क्रियाकलाप गरिरहेको अवस्थामा चार महिला र एक...
| काभ्रे, २३ माघ : बनेपामा रहेको बाणिज्य बैकमा खातावालाको हराएको चेकबुक प्रयोग गरि रकम निकाल्ने तीन जनालाई आज प्रहरीले पक्राउ गरिएको छ । बेथानचोक गाउँपालिका ४ का सुकदेब तामाङको माघ...
| भोजपुर, २३ माघ : जिल्ला अदालतले बहुविवाहको अभियोगमा एक जोडीलाई कारागार चलानको आदेश दिएको छ । अदालतले रामप्रसाद राई गाउँपालिका–२ धोद्लेखानीका २३ वर्षीय लालबहादुर दर्जी र कान्छी श्रीमती हतुवागढी गाउँपालिका–२...
| बेत्रावती, २३ माघ : नुवाकोटको तार्केश्वर गाँउपालिका–४ बुधसिंहस्थित सामुदायिक वनबाट चोरी गरेर लैजाँदै गरेको अवैध काठसहित चार जनालाई आज उपभोक्ताले नियन्त्रणमा लिएका छन् । नेवारपानी ढोडपाखा सामुदायिक वनबाट आज अवैध...