अपराध

सत्र वर्षपछि पक्राउ परे अभियुक्त

सत्र वर्षपछि पक्राउ परे अभियुक्त

| काठमाडौँ, १७ पुस : अपराधी कहीँ गए पनि लुक्न सक्दैनन् भन्ने उदाहरण पेश गर्दै नेपाल प्रहरीले हत्या गरी फरार रहेका एक अभियुक्तलाई १७ वर्षपछि पक्राउ गर्न सफल भएको छ ।...

हाब्रेको छाला ओसारपसार मुद्दाका प्रतिवादी जेल चलान

हाब्रेको छाला ओसारपसार मुद्दाका प्रतिवादी जेल चलान

| काठमाडौँ, १७ पुस: दुर्लभ वन्यजन्तु रातो हाब्रेको छाला ओसारपसार तथा बिक्रीवितरण मुद्दामा फरार एक व्यक्ति आज जेल चलान भएका छन् । काठमाडौँ जिल्ला अदालतको गत फागुन १५ गतेको फैसलाले पाँच...

लागुऔषधसहित दुई जना पक्राउ

लागुऔषधसहित दुई जना पक्राउ

| भादगाउँ, १६ पुस : लागुऔषधसहित भक्तपुरको कटुञ्जेबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँके कोहलपुर नगरपालिका चपरगौरी घर भई हाल सूर्यविनायक नगरपालिका ५ बस्ने ४९ वर्षीया लक्ष्मी...

राजश्व हिनामिना गरेको अभियोगमा मुद्दा

राजश्व हिनामिना गरेको अभियोगमा मुद्दा

| काठमाडौँ, १६ पुस: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी राजश्व जम्मा नगरी भ्रष्टाचार गरेको अभियोगमा मालपोत कार्यालय चाबहिलका कार्यालय सहयोगी राजेन्द्र बस्नेतविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगकाअनुसार जग्गा...

बन्चरासहित तीन भारतीय नागरिक पक्राउ

बन्चरासहित तीन भारतीय नागरिक पक्राउ

| राजविराज, १६ पुस: सप्तरीको बोदेबर्साइन नगरपालिका–९ श्वर्णपट्टीबाट बरामद गरिएका बन्चरासहित तीन भारतीय नागरिकलाई प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । प्रहरी चौकी देउरीबाट खटिएको गस्ती टोलीले भारतबाट भन्सार छली नेपालतर्फ बोरामा...

नक्कली गहनालाई सक्कली भनेर ठगी गर्ने पक्राउ

नक्कली गहनालाई सक्कली भनेर ठगी गर्ने पक्राउ

| काठमाडौँ, १५ पुस : महानगरीय प्रहरी परिसर काठमाडौँले नक्कली गरगहनालाई सक्कली भनेर विभिन्न व्यक्तिसँग लाखौँ रकम ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । परिसरको टोलीले काठमाडौँ महानगरपालिका–३२ कोटेश्वर क्षेत्रमा...

घुस लिएको अभियोगमा इञ्जिनीयर पक्राउ

घुस लिएको अभियोगमा इञ्जिनीयर पक्राउ

| काठमाडौँ, १५ पुस : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुद्धोधन गाउँपालिकामा प्राविधिक शाखाका कार्यरत इञ्जिनीयर कपिल आचार्य र सवइञ्जिनीयर लक्ष्मण ढुङ्गानालाई सेवाग्राहीसँग घुस लिएको अभियोगमा पक्राउ गरेको छ । सेवाग्राहीको पुरानो...

प्यूठानमा हत्या गरेर फरार व्यक्ति काठमाडौँबाट पक्राउ

प्यूठानमा हत्या गरेर फरार व्यक्ति काठमाडौँबाट पक्राउ

| काठमाडौँ, १५ पुस : महानगरीय प्रहरीवृत्त महाराजगञ्जले हत्या गरेर फरार एक व्यक्तिलाई पक्राउ गरेको छ । वृत्तको टोलीले पुस ११ गते प्यूठान गौमुखी गाउँपालिका–६ का गणेश घर्तीमगरको हत्या गरेर फरार...

भक्तपुरमा पेस्तोलसहित चार जना पक्राउ

भक्तपुरमा पेस्तोलसहित चार जना पक्राउ

| भक्तपुर, १४ पुस : सशस्त्र प्रहरी बलको विशेष टोलीले आज भक्तपुरको सल्लाघारीबाट इटालीयन पेस्तोलसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा कालिकोट तिलागुफा नगरपालिका–३ का २१ वर्षीय बलजित शाही, सोही...

लागुऔषधसहित राजधानीबाट चार पक्राउ

लागुऔषधसहित राजधानीबाट चार पक्राउ

| काठमाडौँ, १३ पुस : राजधानीका विभिन्न स्थानबाट लागुऔषधसहित चार जना पक्राउ परेका छन् । काठमाडौँको नागढुङ्गाबाट एक र गौशालाबाट तीन पक्राउ परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । चन्द्रागिरि नगरपालिका–२...