अपराध

भक्तपुरमा धनमाल चोरी गर्ने गिरोह पक्राउ

भक्तपुरमा धनमाल चोरी गर्ने गिरोह पक्राउ

| भक्तपुर, ४ पुस : महानगरीय प्रहरी परिसर भक्तपुरले भक्तपुरका विभिन्न ठाउँमा सुन, चाँदीका गरगहना, नगद र टेलिभिजनलगायतका सामग्री चोरी गर्ने दुई गिरोहका ११ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।...

ठाकुर र महराविरुद्धविशेष अदालतमा मुद्दा दायर

ठाकुर र महराविरुद्धविशेष अदालतमा मुद्दा दायर

| काठमाडौँ, ३ पुस: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाका साबिक रामपुरविर्ता गाविसका प्राविधिक सहायक प्रदीप ठाकुर र कार्यालय सहयोगी राजकुमार महराविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । प्राविधिक सहायक ठाकुरले...

ठुलो बुबा र ठुली आमाले दिएको चाउमिन खाँदा दुइ दाजुभाइको मृत्यु

ठुलो बुबा र ठुली आमाले दिएको चाउमिन खाँदा दुइ दाजुभाइको मृत्यु

| पुस १, कैलाली : कञ्चनपुरको कृष्णपुर नगरपालिका-३ आमघाटमा चाउमिन खाँदा एकै परिवारका दुई बालकको मृत्यु भएको छ । १२ वर्षीय धनबहादुर र ८ वर्षीय टेक सुनारको मृत्यु भएको हो ।...

गोरु काट्ने दश जना पक्राउ

गोरु काट्ने दश जना पक्राउ

| सुनसरी, १ पुस : सुनसरी जिल्लाको धरान उपमहानगरपालिका–१७ स्थित चारकोशे जङ्गल क्षेत्रमा गोरु काटेको अवस्थामा दश जनालाई शुक्रबार पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । अवैध रुपमा गोरु...

ब्राउनसुगरसहित एक जना पक्राउ

ब्राउनसुगरसहित एक जना पक्राउ

| काठमाडौँ, २९ मङ्सिर : काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट आज प्रहरीले ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाली धनगढी उपमहानगरपालिका– ४ का २२ वर्षीय पवन चौधरी रहेको छ...

मोबाइल चोरका गिरोह पक्राउ

मोबाइल चोरका गिरोह पक्राउ

| भक्तपुर, २७ मङ्सिर: चोरीको मोबाइल किनेर बिक्री गर्दै आएका एक मोबाइल पसल सञ्चालकसहित मोबाइल चोरीमा संलग्न गिरोहलाई महानगरीय प्रहरी परिसर भक्तपुरले पक्राउ गरेको छ । प्रहरीले चोरिएका मोबाइल खरीद गरी...

तीन हजार फरार अभियुक्त पक्राउ

तीन हजार फरार अभियुक्त पक्राउ

| काठमाडौँ, २७ मङ्सिर : नेपाल प्रहरीले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा तीन हजार बढी फरार अभियुक्त र ७३२ जना फरार अपराधीलाई पक्राउ गरी कानूनी दायरामा ल्याएको जनाएको छ । चालू...

तीन गुणा बढी मुद्दा फछ्र्यौट

तीन गुणा बढी मुद्दा फछ्र्यौट

| काठमाडौँ, २६ मङ्सिर : सर्वोच्च अदालतमा १० वर्षको अन्तरालमा तीन गुणा बढी मुद्दा फछ्र्यौट हुने गरेको पाइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सर्वोच्च अदालतले पेश गरेको वार्षिक प्रतिवेदनमा २०६५ सालमा...

बाघको छालासहित दुई जना पक्राउ

बाघको छालासहित दुई जना पक्राउ

| काठमाडौँ, २६ मङ्सिर : महानगरीय प्रहरी प्रभाग गोँगबुले बाघको छालासहित दुई जनालाई पक्राउ गरेको छ । अवैध रूपमा वन्यजन्तुको आखेटोपहार खरीद बिक्री ओसारपसार हुँदै गरेको सूचनाको आधारमा प्रभागको टोलीले दोलखा...

बालक अपहरण गर्ने तीन जना पक्राउ

बालक अपहरण गर्ने तीन जना पक्राउ

| भद्रपुर, २६ मङ्सिर: सात वर्षीय बालकलाई अपहरण गरी रकम मागेको आरोपमा झापाको गौरीगञ्जबाट मङ्गलबार प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरीगञ्ज–६ का बद्री यादव, गौरीगञ्ज–४ का श्रीप्रसाद...