| बुटवल, १७ मङ्सिर : बुटवलको मुख्य होटल क्षेत्र इँट्टाभट्टीबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध चरेससहित चार जना व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले बुटवल उपमहानगरपालिका–९ इँट्टाभट्टीमा सुराकीका आधारमा शनिबार राति खानतलास...
| पर्वत, १७ मङ्सिर : जिल्ला प्रहरी कार्यालय पर्वतले बलात्कारपछि फरार रहेका भारतीय नागरिकलाई आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशको बेतिया जिल्ला पश्चिम चम्पारण भगाहा थाना मैनाटक...
| चितवन, १५ मङ्सिर: जिल्ला प्रहरी कार्यालय चिवतवनले चोरी गरी फरार चार जना अभियुक्तलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । यही मङ्सिर ७ गते भरतपुर महानगरपालिका–८ गौरीगञ्जस्थित तारानाथ सुवेदीको घरमा...
| काठमाडौँ, १४ मङ्सिर : क्यानडा पठाइदिने भन्दै विभिन्न युवासँग रु एक करोड ३७ लाख ठगी गरेर फरार गोकर्णेश्वर नगरपालिका–१ निवासी ३८ वर्षीया सङ्गीता अधिकारी रायमाझीलाई प्रहरीले आज पक्राउ गरेको छ...
| काठमाडौँ, १४ मङ्सिर : महानगरीय प्रहरी वृत्त थानकोटले लागूऔषधसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । वृत्तको टोलीले चन्द्रागिरि नगरपालिका–७ थानकोटबाट वि आर१एच ६९०८ नंको भारतीय कार जाँचका क्रममा लागुऔषधसहित...
| वीरगञ्ज, १३ मङ्सिर : सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्म वीरगञ्जले आज तीन किलो चरेससहित एक भारतीयलार्ई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको कोलकाताका ३६ वर्षीय इकवाल...
| पोखरा, १३ मङ्सिर: माछापुच्छ«े गाउँपालिका–८ ल्वाङघलेलमा किशोरीलाई बलात्कार गर्ने युवक पक्राउ परेका छन् । मङ्सिर ८ गते शनिबार किशोरी सुतिरहेको कोठामा पसेर स्थानीय बगरका २५ वर्षीय सुरज गुरुङले बलात्कार गरेको...
| काठमाडौँ, १२ मङ्सिर : महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले अवैध लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रभागको टोलीले झापाको विर्तामोडबाट काठमाडौँ आउँदै गरेको ना५ख ४९७३ नंको बसमा चेकजाँचका क्रममा झापाका...
| सप्तरी, १२ मङ्सिर : बलात्कार आरोपमा संरक्षकको जिम्मामा रहेका दुई आरोपित बालकलाई जिल्ला अदालतले आज जनही पाँच वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको एकल इजलासले...
| लहान, १२ मङ्सिर : हुकिङ गरी विद्युत् चुहावट गर्ने करीब चार दर्जनभन्दा बढी व्यक्तिलाई विद्युत् प्राधिकरण वितरण केन्द्रले पक्राउ गरी जरिवाना गरेको छ । उक्त केन्द्रबाट खटिएको विद्युत् चुहावट नियन्त्रण...