अपराध

नौ किलो खपटासहित तीनजना पक्राउ

नौ किलो खपटासहित तीनजना पक्राउ

| काभ्रेपलाञ्चोक, ९ भदौ : प्रहरीले संरक्षित वन्यजन्तु सालकको आखेटोपहार (खपटा)सहित तीन जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) काठामाडौँ र काभ्रेपलाञ्चोकस्थित इलाका प्रहरी कार्यालय...

काभ्रे प्रशासनमा तीस मिटरब्याजी विरुद्ध उजुरी

काभ्रे प्रशासनमा तीस मिटरब्याजी विरुद्ध उजुरी

| काभ्रेपलाञ्चोक, ७ भदौ : जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा ३० जनाभन्दा बढी ‘मिटरब्याजी’विरुद्ध उजुरी परेको छ । १७ पीडितले दिएको उजुरीमध्ये केही सहकारीसमेत रहेको कार्यालयले जनाएको छ । सत्र व्यक्तिले ३०...

शङ्कास्पद प्रवेशपत्रसहित सशस्त्र प्रहरी पक्राउ

शङ्कास्पद प्रवेशपत्रसहित सशस्त्र प्रहरी पक्राउ

| कर्णाली, ७ भदौ : सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षाको प्रवेशपत्र शङ्कास्पद भेटिएपछि प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सुर्खेत प्रहरीले सोमबार सशस्त्र प्रहरी बल मेहेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा कार्यरत...

पेस्तोलसहित दुई जना पक्राउ

पेस्तोलसहित दुई जना पक्राउ

| काठमाडौँ, ६ भदौ : मोरङको सुनवर्षी नगरपालिका ८ खरेवारी सीमा इलाकाबाट भाद्र ५ गते सशस्त्र प्रहरीले दुई वटा पेस्तालसहित सोही ठाउँ बस्ने २८ वर्षीय आरिफ आलमलाई पक्राउ गरेको छ। को...

लुटपाटमा सलग्न तीन जना पक्राउ

लुटपाटमा सलग्न तीन जना पक्राउ

| काठमाडौँ, ३१ साउन : उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रातको समयमा घरभित्र प्रवेश गरी लुटपाट गर्ने तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौं नयाँबस्ती पाटिटार बस्ने रामसिंह तामाङ, जोरपाटी...

बिरामी बोक्ने एम्बुलेन्समा गाजा तस्करी, ९० केजी गाजासहित चालक पक्राउ

बिरामी बोक्ने एम्बुलेन्समा गाजा तस्करी, ९० केजी गाजासहित चालक पक्राउ

| काठमाडौं, ३१ साउन : बिरामी बोक्ने एम्बुलेन्सबाट गाजा तस्करी हुने गरेको पाइएको छ। सोमबार राति पौने ११ बजे सिरहाबाट प्रहरीले ९० किलो गाजा बोकेको एम्बुलेन्स र त्यसका चालकलाई नियन्त्रणमा लिएको...

मोटरसाइकल चोरी गर्ने पाँचजना पक्राउ

मोटरसाइकल चोरी गर्ने पाँचजना पक्राउ

| काठमाडौँ, २५ साउन : प्रहरीले मोटरसाइकल चोरीमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले चलाएको ‘अप्रेसन बाइक हन्ट’ अभियानअन्तर्गत पाँच मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरी आज सार्वजनिक...

नाबालिका छोरी मार्ने आमासहित एक पुरुष पक्राउ

नाबालिका छोरी मार्ने आमासहित एक पुरुष पक्राउ

| वालिङ, २२ साउन : छ महिने नाबालिका छोरीलाई ट्वाइलेटको खाल्डोमा फालेर मार्ने आमासहित एक पुरुष पक्राउ परेका छन् । नाबालिका छोरीलाई खाल्डोमा फालेर मार्ने कार्यमा संलग्न स्याङ्जाको गल्याङ नगरपालिका–२ इलुङ्गा...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक अभियुक्त पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक अभियुक्त पक्राउ

| काठमाडौँ, १८ साउन : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एक जना अभियुक्तलाई पक्राउ गरेको छ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को उडान नं ४०१ विमानमार्फत भारतको मुम्बई उड्न लागेका कैलालीको...

विप्लवविरुद्ध पक्राउ पुर्जी जारी

विप्लवविरुद्ध पक्राउ पुर्जी जारी

| नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डसहित नेताहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। ललितपुर जिल्ला अदालतले उनीहरूविरूद्ध हातहतियार तथा खरखजाना समेतको मुद्दा, विस्फोटक पदार्थ विस्फोटन गराई...