अपराध

गाउँपालिकाका अधिकृत ३० हजार घुससहित पक्राउ

गाउँपालिकाका अधिकृत ३० हजार घुससहित पक्राउ

| काठमाडौँ, १ साउन : कैलालीको एक गाउँपालिकाका अधिकृत ३० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । मोहन्याल गाउँपालिकाका अधिकृत दिपेन्द्र बुढा नगद ३० हजार रुपैयाँ घुससहित पक्राउ परेका हन् ।...

सुमो काउन्टरमा यात्रुलाई हैरानी, १० पक्राउ

सुमो काउन्टरमा यात्रुलाई हैरानी, १० पक्राउ

| काठमाडौँ, ३१ असार : काठमाडौँ महानगरपालिका–१४ बल्खुस्थित टाटा सुमो काउन्टरमा यात्रुलाई जबरजस्ती तानेर बाधा अवरोध गरी अनावश्यक दुःख र हैरानी दिने क्रम रोकिएको छैन । यसरी लाग्ने भाडाभन्दा बढी भाडा...

गोरुको मासुसहित तीनजना पक्राउ

गोरुको मासुसहित तीनजना पक्राउ

| चितवन, ३१ असार : जिल्ला प्रहरी कार्यालय चितवनले गोरुको मासुसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको रुवी गाउँपालिका–५ का २८ वर्षीय शङ्कर तामाङ, चितवनको भरतपुर महानगरपालिका–१० का...

क्याम्पस प्रमुखमाथि बलात्कारको आरोप

क्याम्पस प्रमुखमाथि बलात्कारको आरोप

| काठमाडौं, असार ३१ : बैतडीको पुर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रसिंह नेगीमाथि बलात्कारको आरोप लागेको छ। आरोप लागेका नेगीविरुद्ध जबर्जस्ती करणी मुद्दा दर्ता भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले...

त्रिविमा हुबहु प्रश्नपत्र बनाउने चार शिक्षकलाई कारबाही

त्रिविमा हुबहु प्रश्नपत्र बनाउने चार शिक्षकलाई कारबाही

| काठमाडौँ, ३० असार : त्रिभुवन विश्वविद्यालयले प्रश्नपत्रमा लापर्बाही गर्ने चार शिक्षकलाई कारबाही गरेको छ । त्रिवि कार्यकारी परिषद्को बैठकले प्रश्नपत्र हुबहु बनाउने शिक्षकलाई तीन वर्षसम्म त्रिविअन्तर्गतका कुनै पनि क्याम्पसमा पढाउन...

८० राउण्ड गोलीसहित एक जना पक्राउ

८० राउण्ड गोलीसहित एक जना पक्राउ

| बनियानी, २९ असार : झापाको भद्रपुर नगरपालिकाबाट पेस्तोलमा लाग्ने ८० राउण्ड गोलीसहित एक जना पक्राउ परेका छन् । मङ्गलबार राति मोबाइल चोरीको अभियोगमा पक्राउ परेका भद्रपुर–५ का १८ वर्षीय मोहम्मद...

विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा वडाध्यक्ष पक्राउ

विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा वडाध्यक्ष पक्राउ

| राजविराज, २८ असार : बलात्कार प्रयासको आरोपमा मकवानपुरको कैलाश गाउँपालिका–९का वडाध्यक्ष पक्राउ परेका छन्। जिल्लाको विकट कैलाशका वडाध्यक्ष भुवनसिं घलानविरुद्ध १४ वर्षीया बालिकाले बलात्कारको प्रयास गरेको जाहेरी शुक्रबार जिल्ला प्रहरी...

पशुपन्छी बजार प्रबर्धन निर्देशनालयका निर्देशकसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

पशुपन्छी बजार प्रबर्धन निर्देशनालयका निर्देशकसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

| काठमाडौँ, २८ असार : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशु सेवा विभाग पशुपन्छी बजार निर्देशनालय हरिहरभवनका कार्यक्रम निर्देशकसहित सात जनाविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ । आयोगले पशु हाटबजार...

भक्तपुरमा किशाेरीमाथि बलात्कार गरेको आरोपमा एक जना पक्राउ

भक्तपुरमा किशाेरीमाथि बलात्कार गरेको आरोपमा एक जना पक्राउ

| भक्तपुर, २७ असार : भक्तपुरमा किशाेरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । हिजो बेलुका साढे ७ बजेतिर सूर्यविनायक नगरपालिका चित्तपोलको पिसपुल रिसोर्टमा आफूमाथि जबरजस्ती करणी भएको...

बालिका बलात्कारको आरोपमा ३ जना किशोर पक्राउ

बालिका बलात्कारको आरोपमा ३ जना किशोर पक्राउ

| बझाङ, असार २३ : बझाङको बुङ्गल नगरपालिकामा बालिका बलात्कारको आरोपमा ३ जना किशोर पक्राउ परेका छन्। बुङ्गल नगरपालिका वडा नं. १ बस्ने १२ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा सोही...