अपराध

अनेरास्ववियुका नेता हत्या आरोपमा वडाध्यक्ष पक्राउ

अनेरास्ववियुका नेता हत्या आरोपमा वडाध्यक्ष पक्राउ

| काठमाडौं, १५ मंसिर : बाजुरामा अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन अयडीको हत्या आरोपमा त्रिवेणी नगरपालिका–७ का वडाध्यक्ष जुद्धबहादुर अयडी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यलय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक...

म्यादी प्रहरीमाथि अपशब्द बोलेको आरोपमा एक युट्युवर पक्राउ

म्यादी प्रहरीमाथि अपशब्द बोलेको आरोपमा एक युट्युवर पक्राउ

| काठमाडौं, १४ मंसिर : निर्वाचन सुरक्षामा खटिएका म्यादी प्रहरीलाई विभिन्न आक्षेप र लान्छना लगाएको आरोपमा प्रहरीले एक जनालाई युट्युवरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका ४ हुप्राचौर घर...

अवैध लागूऔषधसहित एकजना पक्राउ, अर्का फरार

अवैध लागूऔषधसहित एकजना पक्राउ, अर्का फरार

| काठमाडौं, १४ मंसिर : प्रहरीले अवैध लागूऔषधसहित एकजनालाई पक्राउ गरेको छ । अर्का एकजना फरार भएका छन् । काठमाडौं महानगरपालिका–३२ बालकुमारीस्थित सडक किनारबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम १ हजार १ सय...

राउतको घाँटी रेटेर हत्या

राउतको घाँटी रेटेर हत्या

| सप्तरी, १३ मंसिर : सप्तरीमा घाँटी रेटेर एक जना पुरुषको हत्या भएको छ । सोमबार राति कञ्चनरूप नगरपालिका–१ बैरबामा स्थानीय ५० वर्षीय पप्पु राउतको घाँटी रेटेर हत्या भएको प्रहरीले जनाएको...

प्रशासकीय अधिकृत हुँ भन्दै ठगी गर्ने एक जना पक्राउ

प्रशासकीय अधिकृत हुँ भन्दै ठगी गर्ने एक जना पक्राउ

| बागलुङ, १२ मंसिर : जिल्ला प्रशासन कार्यालय बागलुङको प्रशासकीय अधिकृत बताई ठगी गरिरहेका एक व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङले आइतबार प्रशासकीय अधिकृत बताउँदै ठगी गरिरहेका गोरखाको...

घुस रकमसहित नवलपरासीबाट सशस्त्रका जवान पक्राउ

घुस रकमसहित नवलपरासीबाट सशस्त्रका जवान पक्राउ

| काठमाडौं, ९ मंसिर : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरीका जवानलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ । अख्तियारको टोलीले नवलपरासी सशस्त्र प्रहरी बल, सुरक्षा बेसक्याम्प सेमरीमा कार्यरत प्रहरी जवान मुख्तार...

अख्तियारद्वारा त्रिभुवन जन माविका तत्कालिन प्रधानअध्यापकसहित ६ जनाविरुद्ध भ्रष्ट्राचार मुद्दा दायर

अख्तियारद्वारा त्रिभुवन जन माविका तत्कालिन प्रधानअध्यापकसहित ६ जनाविरुद्ध भ्रष्ट्राचार मुद्दा दायर

| काठमाडौं, ७ मंसिर : अख्तियार दुरुपयोग अनुशन्धान आयोगले सल्यान, शारदा नगरपालिका–२, लुहापिङ्गस्थित त्रिभुवन जन माध्यमिक विद्यालयका तत्कालीन प्रध्यानाध्यपक, भवन निर्माण अनुगमन समितका सदस्य माधव विक्रम जिसी, ईन्जिनियर, वडाअध्यक्ष र व्यवस्थापन...

विद्यार्थी नेता अयडीको विभत्स हत्या

विद्यार्थी नेता अयडीको विभत्स हत्या

| काठमाडौँ, ५ मङ्सिर : बाजुरामा आक्रमण गरेर एक जना विद्यार्थी नेताको हत्या गरिएको छ। आइतबार मतदानका क्रममा भएको विवादलाई लिएर राति घरमा आक्रमण गरेर त्रिवेणी नगरपालिका–७ का चेतन अयडीको हत्या...

मौन अवधिमा प्रचार गरेको भन्दै २ जना पक्राउ

मौन अवधिमा प्रचार गरेको भन्दै २ जना पक्राउ

| पर्सा, ३ मङ्सिर : मौन अवधिमा चुनाव प्रसार गरेको भन्दै प्रहरीले पर्सामा दुई जनालाई पक्राउ गरेको छ । जगरनाथपुर गाउँपालिका–४ का ४५ वर्षीय सहवीर अहमद र सिन्धुलीको दूधौली– ९ का...

आमाछोरीको हत्या अभियोगमा एकजना पक्राउ

आमाछोरीको हत्या अभियोगमा एकजना पक्राउ

| त्रिशूली, २९ कात्तिक : नुवाकोटको दुप्चेश्वर गाउँपालिका–५ बालकुमारीको भङ्गेरीमा आमाछोरीको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले आज बिहान एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका २१ वर्षका पुष्कल...