अपराध

सौन्दर्य प्रतियोगिताको नाममा बलात्कार : मनोज पाण्डेलाई थुनामा पठाउन अदालतको आदेश

सौन्दर्य प्रतियोगिताको नाममा बलात्कार : मनोज पाण्डेलाई थुनामा पठाउन अदालतको आदेश

| काठमाडौं, ६ असार : सौन्यर्य प्रतियोगताको आडमा बलात्कारको आरोप लागेका मनोज पाण्डे जेल चलान भएका छन् । काठमाडौं जिल्ला अदालतले पाण्डेलाई मुद्दाको पुर्पक्षका थुनामा राख्न आदेश दिएको हो । जिल्ला...

लाखौं रकम सहित ६ जना जुवाडे पक्राउ

लाखौं रकम सहित ६ जना जुवाडे पक्राउ

| सर्लाही, ५ असार : सर्लाही प्रहरीले हरिवन नगरपालिकास्थित बजार क्षेत्रको एक घरबाट लाखौँ रकमसहित ६ जना जुवाडेलाई पक्राउ गरेको छ । आइतबार साँझ इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरी टोलीले...

जापानमा बस्ने जग्गाधनीको नक्कली मृत्युदर्ता बनाएर जग्गा बिक्री, पाँच पक्राउ

जापानमा बस्ने जग्गाधनीको नक्कली मृत्युदर्ता बनाएर जग्गा बिक्री, पाँच पक्राउ

| काठमाडौँ, ५ असार (रासस) : विगत २४ वर्षदेखि सपरिवार जापानमा बस्दै आउनुभएकी शान्तादेवी लोहनीको नक्कली मृत्युदर्ता बनाएर ११ आना दुई पैसा जग्गा बिक्री गरेको पाइएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान...

लालीगुराँस सहकारीबाट पाँच लाख ९३ हजार चोरी

लालीगुराँस सहकारीबाट पाँच लाख ९३ हजार चोरी

| लमजुङ, ४ असार : मध्यनेपाल नगरपालिका वडा ६ भोर्लेटारमा रहेको लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको कार्यालयबाट ५ लाख ९३ हजार रुपैयाँ र चेक चोरी भएको छ । इलाका प्रहरी कार्यालय...

१२ वर्षीया बालिका बलात्कार आरोपमा तीन किशोर पक्राउ

१२ वर्षीया बालिका बलात्कार आरोपमा तीन किशोर पक्राउ

| बझाङ, ३ असार : बझाङको बुंगल नगरपालिकामा बालिका बलात्कारको आरोपमा तीन किशोर पक्राउ परेका छन् । बुंगल नगरपालिका वडा नम्बर १ की १२ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा सोही ठाँउका...

अवैध लागूऔषध सहित पक्राउ

अवैध लागूऔषध सहित पक्राउ

| बाँके, ३ असार : नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाहबाट अवैध लागूऔषध २ ग्राम खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा डुडुवा गाउँपालिका–५ बस्ने २५...

नाबालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

नाबालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

| गुल्मी, ३ असार : कक्षा तीनमा अध्ययन गर्ने छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् । रुरुक्षेत्र गाउँपालिका–३ को प्रतिभा आधारभुत माध्यमिक बिद्यालयमा अध्यापन गराउने शिक्षक रामहरी ज्ञवालीले...

मोटरसाइकलसहित २७ किलो गाँजा बरामद

मोटरसाइकलसहित २७ किलो गाँजा बरामद

| सिराहा, २ असार : सिराहा प्रहरीले २७ केजी प्रतिबन्धित लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ । विशेष सूचनाको आधारमा प्रहरीले सुखिपुर नगरपालिका-८ बाट वितेराती ३ वटा बोरामा रहेको...

दुबई पठाइदिने भन्दै रु सात लाख ठगी गर्ने कार्की पक्राउ

दुबई पठाइदिने भन्दै रु सात लाख ठगी गर्ने कार्की पक्राउ

| काठमाडौँ, १ असार : नेपाल प्रहरीले दुबई पठाइदिन्छु भनी ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ । प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले दुबईको प्रतिष्ठित कम्पनीमा आम्र्स गार्डकोे काम लगाइदिन्छु भनी...

८ जनासँग ३५ लाख ठग्ने पक्राउ

८ जनासँग ३५ लाख ठग्ने पक्राउ

| काठमाडौँ, ३१ जेठ : पोर्चुगल पठाइदिने प्रलोभनमा पारेर ३५ लाख ५० हजार रूपैयाँ ठगी गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पोर्चुगल पठाइदिन्छु भनेर नक्कली कागजातसमेत...