| काठमाडौं, २५ चैत : अवैध रूपमा टर्कीबाट युरोपेली देश ग्रिस प्रवेश गर्न खोजेका ३७ नेपालीलाई स्थानीय प्रहरीले पक्राउ गरेको छ । [caption id="attachment_51366" align="alignnone" width="300"] फाइल फोटो[/caption] टर्कीबाट प्रकाशित हुने...
| काठमाडाैं, २४ चैत : प्रहरीले भन्सार छलि चारी पैठारी गरि नेपाल भित्राएर नक्कली नम्वर प्लेट राखिएका ७ वटा वुलेट मोटरसाईकल बरामद गरेको छ । भारतीय नाकाबाट बिभिन्न मोटरसाईकल भन्सार छलि...
| सर्लाही, २४ चैत: छिमेकीले हत्या गरेर सेप्टी ट्यांकीमा लुकाएको अवस्थामा ८ वर्षे बालकको शव फेला परेको छ । पाँच दिनदेखि बेपत्ता मलंगवा नगरपालिका–१२ गम्हरिया निवासी दीपेन्द्र ठाकुरको छोरा ८ वर्षीय...
| काठमाडौं, २४ चैत : बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका–६ बौद्ध बस्ने सिन्धुपाल्चोक लिसंखु गाउँपालिका–५ लाटेबोटडाँडा ३३ वर्षीय बज्रसिंह लामालाई पक्राउ गरी अदालत बुझाइएको छ । उच्च अदालत पाटनको...
| काठमाडौं, २४ चैत : मोरङमा ४८ वर्षीया महिला बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जना पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलबारी नगरपालिका–११ लक्ष्मीमार्ग मिलन...
| काठमाडाैं, २४ चैत : उदयपुरको त्रियुगा नगरपालिका-१३ बेहर्डवास्थित ६६ वर्षीया सुखरीदेवी चौधरीको हत्या भएको छ । घरमा कोही नभएको मौका छोपी गरगहना लुटपाट गरेर उनकाे गयराति हत्या भएकाे प्रहरीकाे प्रारम्भिक अनुसन्धानले देखाएकाे...
| सर्लाही, २४ चैत : सर्लाही सदरमुकाम मलंगवामा गोली प्रहार गरी एक युवकको हत्या गरिएको छ। बुधबार साँझ करिब ७ बजे मलंगवा नगरपालिका–९ रिङरोडमा मोटरसाइकलमा सवार भारतीय नागरिक ३५ वर्षीय इन्दल...
| काठमाडाैं, २२ चैत : भक्तपुरस्थित थिमी,मनोहरा नयाँ बस्तीबाट संरक्षित वन्यजन्तु कस्तुरीको विना जस्तो देखिने वास्नादार वस्तु पाँच थान र भालुको पित्त जस्तो देखिने वस्तु पाँच थानसहित तीन जनालाई सोमबार प्रहरीले...
| काठमाडाैं, २२ चैत : महानगरीय अपराध महाशाखा मिनभवनले बिहे गर्ने बहाना बनाई ४२ लाख रुपैयाँ ठगी गर्ने व्यक्तिलाई पक्राउ गरेको छ । महाशाखाका सूचना अधिकृत प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोईरालाका...
| सुनसरीको इटहरी उपमहानगरपालिका–२ स्थित नवजागृति टोलमा बम विस्फोट गराइएको आरोपमा चार जनालाई पक्राउ गरी सार्वजनिक गरिएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीले केही दिन अगाडि इटहरीमा बम विस्फोटको घटनामा संलग्न आरोपीलाई...