पत्रपत्रिका

दुधको मूल्य भदौदेखि बढ्दै

दुधको मूल्य भदौदेखि बढ्दै

| काठमाडौं, साउन २७: दुधको मूल्य भदौ १ देखि लागू हुने गरी बढ्ने भएको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले किसान र उद्योगीको मागअनुरूप तीन वर्षपछि दुधको मूल्य बढाउन प्रक्रिया सुरु...

विस्फोटक पदार्थको उत्पादन दोब्बर बनाउँदै सेना

विस्फोटक पदार्थको उत्पादन दोब्बर बनाउँदै सेना

| काठमाडौं, २६ साउन : नेपाली सेनाले विकास निर्माणका काममा प्रयोग हुने विस्फोटक पदार्थ (इमल्सन प्लान्ट)को उत्पादन क्षमता दोब्बर बनाउने तयारी गरेको छ । सेनाले विस्फोटक पदार्थको माग बढ्दै गएपछि वार्षिक...

जुत्ता पालिस गर्नेदेखि चटपटे बेच्नेसम्मलाई करको करकर

जुत्ता पालिस गर्नेदेखि चटपटे बेच्नेसम्मलाई करको करकर

| काठमाडौं, २६ साउन : ताप्लेजुङको फुङलिङ नगरपालिकाले जुत्ता पालिस गर्नेदेखि ठेलामा चटपटे बेच्नेलाई समेत करको दायरमा ल्याइएको छ । नगरपालिकाले चालु आर्थिक वर्ष २०७६/७७ का लागि प्रकाशित गरेको ‘नगर राजपत्र’...

प्रधानमन्त्री ओलीलाई अवहेलना मुद्दा

प्रधानमन्त्री ओलीलाई अवहेलना मुद्दा

| काठमाडौं, २६ साउन : फेवाताल अतिक्रमणको मुद्दा फैसला भएको एक वर्षभन्दा बढी बितिसक्दा पनि कार्यान्वयन नभएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्द परेको छ । अधिवक्ता खगेन्द्र...

प्रदेशको नेतृत्वमा केन्द्रकै डीआईजी

प्रदेशको नेतृत्वमा केन्द्रकै डीआईजी

| काठमाडौं, २६ साउन : प्रदेश प्रहरीको कमान्ड केन्द्रकै प्रहरी नायब महानिरीक्षक (डीआईजी)ले गर्ने भएका छन् । नेपाल सरकारले केन्द्रकै डीआईजीलाई प्रदेश प्रहरीको प्रमुखका रूपमा खटाउने गरी ‘नेपाल प्रहरी र प्रदेश...

उपनिर्वाचनमा विद्युतीय मतदान नहुने

उपनिर्वाचनमा विद्युतीय मतदान नहुने

| काठमाडौं, २६ साउन : आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा विद्युतीय भोटिङ मेसिन प्रयोग नहुने भएको छ । संविधानसभाका दुइटै उपनिर्वाचनमा मेसिन प्रयोग सफल भए पनि दलहरुले इच्छा नदेखाएपछि अहिले...

मान्छे तान्ने त्रिशुलीः दुर्घटनामा सवारीसाधन सोझै त्रिशूलीमा खस्छन्, नदीमै हराउँछन्

मान्छे तान्ने त्रिशुलीः दुर्घटनामा सवारीसाधन सोझै त्रिशूलीमा खस्छन्, नदीमै हराउँछन्

| काठमाडौं, २६ साउन : नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गको मौवाखोला–मुग्लिन सडकमा दुर्घटना भइरहन्छन् । अधिकांश दुर्घटनामा सवारीसाधन सोझै त्रिशूलीमा खस्छन् । कतिपय सवारीसाधन नदीमै हराउँछन्। दुर्घटनाको तथ्यांक हेर्दा त्रिशूलीले धेरै...

हदबन्दी बढीको जग्गा जफत गरिँदै

हदबन्दी बढीको जग्गा जफत गरिँदै

| काठमाडौं, २६ साउन : सरकारले मुलुकभर उद्योग, प्रतिष्ठान, शिक्षण संस्थान, कम्पनी, संस्था या व्यक्तिका नाममा गैरकानुनी रुपमा लुकाएर राखिएको हदबन्दीभन्दा बढी जग्गा जफत गर्ने तयारी सुरु गरेको छ । भूमि...

प्राकृतिक स्रोतमा किचलो

प्राकृतिक स्रोतमा किचलो

| धनगढी, २६ साउन :  कैलालीको चुरे गाउँपालिका र गौरीगंगा नगरपालिकाबीच बालुवा खोला र काली खोलाको स्रोतमा विवाद देखिएको छ । अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ । चुरेले दुवै खोलाको...

जम्मु–कश्मीरका नेपालीः सुरक्षित तर चिन्तित

जम्मु–कश्मीरका नेपालीः सुरक्षित तर चिन्तित

| काठमाडौं, २६ साउन : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सरकारले गरेको जम्मु–कश्मीरको विशेषाधिकार खारेजलगायत निर्णयले भारत र पाकिस्तानबीचको सम्बन्ध तनावपूर्ण बन्दै गएका बेला त्यहाँ विभिन्न पेसा व्यावसाय गर्दै आएका नेपाली आफ्नो...