पत्रपत्रिका

कक्षा १२ सम्मकै पाठ्यक्रम परिवर्तन हुँदै

कक्षा १२ सम्मकै पाठ्यक्रम परिवर्तन हुँदै

| काठमाडौं, माघ ६ : आगामी शैक्षिक सत्रदेखि विद्यालय तहका सम्पूर्ण विषयको पाठ्यक्रम परिवर्तन हुने भएको छ। पाठ्यक्रम विकास केन्द्रले सबै कक्षाका पाठ्यक्रमका प्रारुप तयार गरिसकेको छ। पहिलो चरणमा शैक्षिक सत्र...

एउटा खसीको कर एक सय, राँगाभैसी र तरकारीको ५००

एउटा खसीको कर एक सय, राँगाभैसी र तरकारीको ५००

| बैतडी, माघ ६ : स्थानीय सरकारले लगाएको करको सास्तीमा सर्वसाधारण पर्न थालेका छन्। स्थानीय सरकारले सडकमा ढाट नै तेस्र्याएर पशु निकासीमा चर्को कर असुल्न थालेका हुन्। त्यसरी लगाइएको कर खसीबोकामा...

थेत्तरा मेडिकल कलेज

थेत्तरा मेडिकल कलेज

| काठमाडौं, माघ ५ : विद्यार्थीबाट असुलेको अतिरिक्त शुल्क फिर्ता गर्नुपर्ने सहमति मेडिकल कलेज सञ्चालकले पालना गरेका छैनन्। बर्सेनि ५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्ने उनीहरूले अभिभावकलाई जिल्याउँदै आएका छन्। सरकारको...

व्यवस्थापनमा चुक्दा आत्माहत्याको बाटो

व्यवस्थापनमा चुक्दा आत्माहत्याको बाटो

| धादिङ, माघ ४ : काठमाडौं चन्द्रागिरी–४ थानकोटमा २० वर्षदेखि बस्दै आएका ३५ वर्षीय विनय लामिछाने केही दिनदेखि तनावमा थिए। स्थायी घर मकवानपुर चित्लाङ भएका विनयले शिक्षण पेसा छाडेर अनलाइनमार्फत व्यापार...

स्थानीय तहमा बढ्दो भ्रष्टाचार नेतृत्व, कर्मचारी र ठेकेदारको कनेक्सन

स्थानीय तहमा बढ्दो भ्रष्टाचार नेतृत्व, कर्मचारी र ठेकेदारको कनेक्सन

| काठमाडौं, ३ माघ: स्थानीय तहमा जनप्रतिनिधि, केन्द्रबाट खटिएका प्रमुख प्रशासकीय अधिकृत, स्थानीय कर्मचारी, इन्जिनियर र ठेकेदारहरूको आपसी मिलेमतोबाटै भ्रष्टाचार बढ्दै र संस्थागत हुँदै गइरहेको अख्तियारको पछिल्लो अध्ययनले देखाएको छ ।...

कांग्रेस विवाद : ‘ब्याक’ हुँदै देउवा

कांग्रेस विवाद : ‘ब्याक’ हुँदै देउवा

| काठमाडौं, ३ माघ : कांग्रेस सभापति शेरबहादुर देउवाले पछिल्लो समय पार्टीभित्रका आन्तरिक विवाद समाधानका लागि लचक हुने संकेत गरेका छन् । देउवाले ११ पुसको केन्द्रीय समिति बैठकमार्फत पार्टीको १४औं महाधिवेशनको...

अभिव्यक्ति स्वतन्त्रतामाथि खतरा

अभिव्यक्ति स्वतन्त्रतामाथि खतरा

| काठमाडौं, ३ माघ : अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एमनेस्टी इन्टरनेसनलले सूचना प्रविधि विधेयक अभिव्यक्ति स्वतन्त्रतामाथि खतरा रहेको बताएको छ। विद्युतीय माध्यमबाट स्वतन्त्र रूपमा विचार अभिव्यक्त गर्नेहरूका लागि ठूलो जेल सजाय र...

अर्थमन्त्रीलाई नैतिक संकट

अर्थमन्त्रीलाई नैतिक संकट

| काठमाडौं, ३ माघ । राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले मन्त्रिपरिषद्बाट सफाइ पाएपछि अर्थमन्त्रीलाई नैतिक संकट परेको छ। कुनै समय राष्ट्र बैंकका सहकर्मी श्रेष्ठविरुद्ध अर्थमन्त्री डा. युवराज खतिवडाको पहलमा छानबिन...

काठमाडाैं उपत्यकाभित्रका सार्वजनिक बसमा उडुस र जुम्रा, यात्रुलाई टाेकेर हैरान

काठमाडाैं उपत्यकाभित्रका सार्वजनिक बसमा उडुस र जुम्रा, यात्रुलाई टाेकेर हैरान

| काठमाडाैं, १ माघ : रुखो बोलीका यातायात मजदुर, त्यसमाथि यात्रुको लुगै मैलो हुने गरी फोहोर र कपडै च्यात्ने थोत्रा सिटहरू काठमाडौं उपत्यकामा गुड्ने कतिपय सार्वजनिक सवारी साधनमा देखिएको यो ज्वलन्त...

फोन ‘ट्रयाकिङ’ मेसिन भित्र्याउँदै प्रहरी

फोन ‘ट्रयाकिङ’ मेसिन भित्र्याउँदै प्रहरी

| काठमाडौं, १ माघ : सरकारले सर्वसाधारणको ‘टेलिफोन ट्रयाक’ गर्ने प्रणाली खरिद गर्ने प्रक्रिया अघि बढाएको छ। योे प्रणाली खरिदको मुख्य उद्देश्य निश्चित भूस्थिति पत्ता लगाउनु र लक्षित मोबाइल फोन प्रयोगकर्तालाई...