पत्रपत्रिका

कूटनीतिक मर्यादा नाघेर ‘रअ’ प्रमुखसँग भेट

कूटनीतिक मर्यादा नाघेर ‘रअ’ प्रमुखसँग भेट

| काठमाडौं, ८ साउन :भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्त गोयल काठमाडौँ आई केही उच्च नेतालाई भेटेर फर्किएका छन् । करिब एक महिनाअघि उनले ‘रअ’ को नेतृत्व पाएका थिए ।...

प्राध्यापकको अधिवेशन तीन सातादेखि ‘चलेको चल्यै’

प्राध्यापकको अधिवेशन तीन सातादेखि ‘चलेको चल्यै’

| काठमाडौं, ८ साउन : असार १९ गते शुरु भएको नेपाल प्राध्यापक संघको अधिवेशनले अहिलेसम्म पनि नेतृत्व चयन गर्न सकेन । अधिवेशन चलेको चल्यै छ कि बन्द भयो औपचारिक जानकारी दिइएको...

घरेलु प्याडको लोकप्रियता बढ्दै

घरेलु प्याडको लोकप्रियता बढ्दै

| काठमाडौं, ८ साउन : मानव जीवनचक्रसँग सम्बन्धित महत्त्वपूर्ण पाटो महिनावारीलाई अझैसम्म पनि समाजमा लुकाउनुपर्ने विषयका रूपमा हेरिन्छ । महिनावारीका बेला पोसिलो खाना, घाम, तातोबाट वञ्चित हुँदा महिलाको प्रजनन स्वास्थ्यमै प्रतिकूल...

कांग्रेसमा अन्तर्घात गर्ने १५१ जनाविरुद्ध कारवाही

कांग्रेसमा अन्तर्घात गर्ने १५१ जनाविरुद्ध कारवाही

| काठमाडौं, ८ साउन : एक महिनाको अन्तरालमा कांग्रेसको अनुशासन समितिले दुई पटकमा १५१ जनाविरुद्ध कारवाहीको निर्णय गरेको छ । समितिले गत असार ३ मा १२८ जना कांग्रेसीलाई २ वर्ष अघिको...

अठार सय ठेकेदारमाथि छानबिन

अठार सय ठेकेदारमाथि छानबिन

| काठमाडौं, ८ साउन : ठेक्का ओगटने तर लामो समयसम्म काम नगर्ने १८ सयभन्दा बढी ठेकेदारमाथि छानबिन गरी कारबाही गर्न सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लिखित आग्रह गरेको छ। गृह मन्त्रालयमा...

५० वर्षमाथिका अविवाहित महिलालाई भत्ता

५० वर्षमाथिका अविवाहित महिलालाई भत्ता

| काठमाडौं, ८ साउन : डोटीको दिपायल सिलगढी नगरपालिकाले ५० वर्षको उमेरसम्म अविवाहित रहेका महिलालाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने भएको छ । नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ को नीति, कार्यक्रम तथा...

पाटनको पोखरी विवादः हतारमा खन्ने कि तयारीका साथ खन्ने ?

पाटनको पोखरी विवादः हतारमा खन्ने कि तयारीका साथ खन्ने ?

| काठमाडौं, ८ साउन : ललितपुर महानगर कार्यालयसँगै दक्षिणपट्टि रहेको साढे पाँच रोपनीको खुला स्थलमा असारको ३१ गतेसम्म पर्यटकका सवारी साधन पार्किङ्ग भइरहेको थियो । साउन १ गते एकाएक पोखरी शिलान्यास...

पूर्व माओवादीलाई बिनाप्रतिस्पर्धा मेलम्ची

पूर्व माओवादीलाई बिनाप्रतिस्पर्धा मेलम्ची

| काठमाडौं, ८ साउन : मेलम्ची खानेपानी आयोजनाले पूर्वमाओवादी कार्यकर्तालाई बिनाप्रतिस्पर्धा धमाधम ठेक्का दिन थालेको छ। आयोजनाले साविकको ठेकेदार सीएमसीले छाडेर बाँकी रहेका कामको जिम्मेवारी सेटिङमा पूर्वमाओवादी कार्यकर्तालाई दिएको हो। अन्नपूर्ण...

जापानमै प्रशिक्षण लिएका व्यक्ति मात्र भाषा सिकाउन योग्य

जापानमै प्रशिक्षण लिएका व्यक्ति मात्र भाषा सिकाउन योग्य

| काठमाडौं, ७ साउन : तपाईं जापान जाने तयारीका लागि भाषा सिक्दै हुनुहुन्छ ? त्यासो हो भने केही समय पर्खनूस् ।अब जापान गएर एकमहिने तालिम नलिएको शिक्षकसँग जापानी भाषाको तालिम लिए...

सीमामा एसएसबीको अवरोधः कतै घर भत्काउँदै, कतै सडक थुन्दै

सीमामा एसएसबीको अवरोधः कतै घर भत्काउँदै, कतै सडक थुन्दै

| काठमाडौं, ७ साउन :भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले पूर्वी सीमा क्षेत्रका नेपानीमाथि अनावश्यक दुख दिएको छ । सीमा क्षेत्रको नेपानी भूमिमा सडक, घर, चर्पी बनाउन अवरोध गरिरहेको एसएसबीले सूर्योदय...