पत्रपत्रिका

क्लिन फिडको विरोधः  विदेशी च्यानल बन्द

क्लिन फिडको विरोधः विदेशी च्यानल बन्द

| काठमाडौं, असार ५: सरकारले राष्ट्रिय सभामा दर्ता गराएको विज्ञापन विद्येयकमा राखिएको क्लिन फिडको प्रावधानमा आपत्ति जनाउँदै केबल टीभी व्यवसायीहरु आन्दोलित भएका छन् । केवल टीभी व्यवसायीहरुले क्लिन फिडको विरोधस्वरुप असार...

रोजगारीको सिलसिलामा विभिन्न मुलुक पुगेका पाँच सय ३२ नेपाली  विदेशी जेलमा

रोजगारीको सिलसिलामा विभिन्न मुलुक पुगेका पाँच सय ३२ नेपाली विदेशी जेलमा

| काठमाडौं, असार ५: रोजगारीको सिलसिलामा विभिन्न मुलुक पुगेका नेपालीमध्ये पाँच सय ३२ जना जेल परेका छन् । आर्थिक जोहोका लागि वैदेशिक रोजगारीमा गएका व्यक्तिहरु सम्बद्ध मुलुकको कानुन विपरीत काम गरेपछि...

सिंगापुरका पानीजहाजमा जागिर दिने भन्दै तीन सय युवाबाट ६ करोड ठगी

सिंगापुरका पानीजहाजमा जागिर दिने भन्दै तीन सय युवाबाट ६ करोड ठगी

| काठमाडौं, असार ५: सिंगापुर लगेर पानीजहाजमा जागिर लगाइदिने प्रलोभन देखाएर तीन सय युवासँग ६ करोड ठग्ने व्यक्ति पक्राउ परेका छन् । नुवाकोट गणेशस्थान–९ का ३४ वर्षीय प्रवीण पौडेललाई महानगरीय प्रहरी...

काठमाडौंमा युवतीहरूमाथि सिलसिलेबार ‘सिरिन्ज’ आक्रमण

काठमाडौंमा युवतीहरूमाथि सिलसिलेबार ‘सिरिन्ज’ आक्रमण

| काठमाडौं, असार ५: पछिल्लो डेढ महिनामा काठमाडौंको डल्लु क्षेत्रमा चार युवतीमाथि ‘सिरिन्ज’ आक्रमण भएको छ । एउटा घटना डेढ महिनाअघि भए पनि पछिल्ला केही दिनमा उस्तै प्रकृतिका तीन घटना दोहोरिएका...

३८ सय केजी सुन तस्करी प्रकरण : मुख्य न्यायाधीशसहित पाँच न्यायाधीशलाई सफाइ

३८ सय केजी सुन तस्करी प्रकरण : मुख्य न्यायाधीशसहित पाँच न्यायाधीशलाई सफाइ

| काठमाडौं, असार ५: ३८ सय किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणसम्बन्धी मुद्दामा मुछिएका आठ न्यायाधीशमध्ये पाँच न्यायाधीशले सफाइ पाएका छन् । तीन न्यायाधीशलाई भने न्यायपरिषद् ऐनविपरीतका कार्यमा संलग्न...

कलङ्की मालपोत नमुना कार्यालय घरमै बसेर पनि सेवा पाइने

कलङ्की मालपोत नमुना कार्यालय घरमै बसेर पनि सेवा पाइने

| काठमाडौं, असार ५: घरजग्गाको कारोबार गर्दा सेवाग्राहीले महिनौँसम्म मालपोतका कोठा÷कोठा धाउनुपर्ने अवस्था अन्त्य भएको छ । नमुना मालपोत कार्यालय कलङ्कीबाट अब सेवाग्राहीले घरमै बसेर आफ्नो घरजग्गाको विस्तृत विवरण पाउन सक्नेछन्...

गुठी विधेयकविरुद्ध शक्ति प्रदर्शन, फिर्ता होइन, खारेजीकै माग

गुठी विधेयकविरुद्ध शक्ति प्रदर्शन, फिर्ता होइन, खारेजीकै माग

| काठमाडौं, असार ५: विवादित ‘गुठी विधेयक’ को विरोध गर्दै आएका काठमाडौं उपत्यकाका नेवार समुदाय र अभियन्ताको आह्वानमा बुधबार राजधानीमा विशाल खबरदारी सभा सम्पन्न भएको छ । राजधानी दैनिकले समाचार छापेकाे...

जिल्ला प्रशासन कार्यालयका कर्मचारीको बदमासी, मिलेमतोमा १६ गैरनेपालीलाई नागरिकता

जिल्ला प्रशासन कार्यालयका कर्मचारीको बदमासी, मिलेमतोमा १६ गैरनेपालीलाई नागरिकता

| काठमाडौं, असार ५: जिल्ला प्रशासन कार्यालय झापाका कर्मचारीले आर्थिक प्रलोभनमा परी १६ जना गैरनेपालीलाई नेपाली नागरिकता दिएको पाइएको छ । राजधानी दैनिकले समाचार छापेकाे छ । गैरकानुनी रूपमा नागरिकता दिएको...

ज्ञानमा सरकारी कर  पुस्तक आयातमा १०% भन्सार

ज्ञानमा सरकारी कर पुस्तक आयातमा १०% भन्सार

| काठमाडौं, असार ५: सरकारले युनेस्कोसँग भएको सम्झौता उल्लंघन गर्दै पुस्तक तथा शैक्षिक सामग्री आयातमा १० प्रतिशत भन्सार महसुल लगाएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेकाे छ । सरकारले युनेस्कोसँग गरेको...

त्रिभुवन विश्वविद्यालयमा ‘गोल्ड मेडल’ नै किनबेच

त्रिभुवन विश्वविद्यालयमा ‘गोल्ड मेडल’ नै किनबेच

| काठमाडौं, असार ५: त्रिभुवन विश्वविद्यालयमा ‘गोल्ड मेडल’ नै किनबेच हुने गरेको खुलासा भएको छ । गोल्ड मेडल किनबेचमा संलग्न भएको आरोपमा परीक्षा नियन्त्रण कार्यालय बल्खुको गोप्य शाखाका प्रमुख रामु कर्माचार्य...