राजनीति

वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन :  प्रधानमन्त्री दाहाल

वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन : प्रधानमन्त्री दाहाल

| काठमाडौँ, ८ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोजगारीका लागि विदेश जाने युवालाई कुनै पनि किसिमले दुःख दिने, ठगी गर्ने, ढिलासुस्ती अब स्वीकार्य नहुने बताउनुभएको छ । वैदेशिक रोजगारीमा रहेका...

भागबण्डा मिलाउन मन्त्रालय फुटाएर २५ पुर्याउने तयारी

भागबण्डा मिलाउन मन्त्रालय फुटाएर २५ पुर्याउने तयारी

| काठमाडौं, ८ चैत : सरकारले मन्त्रिपरिषद् विस्तारबारे छलफल शुरु गरेसँगै आठ दलीय सत्ता गठबन्धनभित्र भागबण्डा मिलाउन अहिले कायम रहेको २२ मन्त्रालयलाई फुटाएर २५ पु-याउने गृहकार्य थालेको छ । गठबन्धनका एक...

गुणस्तरीय शिक्षाका लागि साझा प्रयत्न आवश्यक : राष्ट्रपति

गुणस्तरीय शिक्षाका लागि साझा प्रयत्न आवश्यक : राष्ट्रपति

| काठमाडौँ, ७ चैत : नेपाल शिक्षक सङ्घले राष्ट्रपति रामचन्द्र पौडेललाई आज राष्ट्रपति पदमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । सो अवसरमा राष्ट्रपति पौडेलले गुणस्तरीय...

आयोगद्वारा उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगद्वारा उपनिर्वाचनका लागि दल दर्ता आह्वान

| काठमाडौँ, ७ चैत : निर्वाचन आयोगले आगामी वैशाख १० गते दुई क्षेत्रमा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ। आयोगले तनहुँ क्षेत्र नं. १ र बारा क्षेत्र...

स्थगित स्ववियु निर्वाचन अनिश्चित

स्थगित स्ववियु निर्वाचन अनिश्चित

| काठमाडौँ, ७ चैत : त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले स्ववियु निर्वाचनसम्बन्धी निर्देशिका–२०७९ विपरीत स्थगित भएका क्याम्पसमा चैत १२ गतेभित्र निर्वाचन गर्न निर्देशन दिनुभएको छ । उपकुलपति प्राडा बास्कोटाले आइतबार...

सत्तामा फर्कियो कांग्रेस

सत्तामा फर्कियो कांग्रेस

| काठमाडौँ, ७ चैत : प्रदेश र प्रतिनिधि सभा निर्वाचनपछि सरकारबाट बाहिरिएको नेपाली कांग्रेस ८३ दिनमै सत्तापक्ष बन्न पुगेको छ । कांग्रेस नेतृत्वको तत्कालीन गठबन्धन छाड्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल...

मन्त्रिपरिषद्को निर्णय : करिब ६ अर्ब ५७ करोड बराबरको अनुदान स्वीकार गर्ने

मन्त्रिपरिषद्को निर्णय : करिब ६ अर्ब ५७ करोड बराबरको अनुदान स्वीकार गर्ने

| काठमाडौँ, ६ चैत : सरकारले विद्यालय शिक्षा क्षेत्र कार्यक्रमका लागि युरोपियन युनियनबाट प्राप्त हुने ५० मिलियन युरो (करिब ६ अर्ब ५७ करोड) बराबरको अनुदान सहायता स्वीकार गर्ने भएको छ ।...

रवि लामिछानेमाथि राहदानी बारे मुद्धा नचलाउने महान्यायाधिवक्ताको निर्णय

रवि लामिछानेमाथि राहदानी बारे मुद्धा नचलाउने महान्यायाधिवक्ताको निर्णय

| काठमाडौँ, ६ चैत : महान्यायाधिवक्ता दीनमणि पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि राहदानी दुरुपयोगमा मुद्दा नचलाउने निर्णय गर्नुभएको छ । जिल्ला सरकारी वकिल कार्यालय हुँदै उच्च सरकारी...

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

| काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रो पटक प्रतिनिधिसभाबाट विश्वासको मत पाएका छन् । सोमबार प्रतिनिधि सभामा प्रचण्डको पक्षमा १७२ जना सांसदको मत दिएका छन् । यस्तै उनको विपक्षमा ८९...

उपराष्ट्रपति यादवले लिए शपथ

उपराष्ट्रपति यादवले लिए शपथ

| काठमाडौँ, ६ चैत : नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष यादवले राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा शपथ लिनुभएको हो...