राजनीति

प्रधानमन्त्री देउवासमक्ष निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्री देउवासमक्ष निर्वाचनको प्रतिवेदन पेस

| काठमाडौँ, २९ मङ्सिर : प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रतिवेदन बुझाइएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयोगका पदाधिकारीहरूले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन...

विश्वविद्यालयहरु राजनीतिबाट मुक्त हुनुपर्छः प्रधानमन्त्री

विश्वविद्यालयहरु राजनीतिबाट मुक्त हुनुपर्छः प्रधानमन्त्री

| काभ्रे, २९ मङ्सिर: प्रधानमन्त्री एवं काठमाडौँ विश्वविद्यालयका कूलपति शेरबहादुर देउवाले विश्वविद्यालय राजनीतिबाट मुक्त रही स्वतन्त्रतवरबाट प्राज्ञिक अध्ययन अनुसन्धानमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ । काभ्रेपलाञ्चोकको धुलिखेलमा आज आयोजित पहिलो चरणको २८औँ...

यस्तो छ नयाँ सरकार गठनको प्रक्रिया

यस्तो छ नयाँ सरकार गठनको प्रक्रिया

| काठमाडौं, मंसिर २९ : निर्वाचन आयोगले आज राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिवेदन बुझाएसँगै नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने छ । राष्ट्रपतिले प्रतिवेदन बुझेपछि प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यमा...

धनुषा ४ र २ मा पुनः मतगणनाकाे माग गर्दै कांग्रेस र एमालेका उम्मेदवार सर्वाेच्चमा

धनुषा ४ र २ मा पुनः मतगणनाकाे माग गर्दै कांग्रेस र एमालेका उम्मेदवार सर्वाेच्चमा

| धनुषा, २८ मङ्सिर : निर्वाचन क्षेत्र नम्बर ४ का नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादव र धनुषा २ का नेकपा एमालेका उम्मेदवार उमाशंकर अरगरियाले पुनः मतगणनाको माग गर्दै सर्वाेच्च अदालतमा रिट...

लुम्बिनी प्रदेशको स्थायी राजधानी भालुवाङबाट काम प्रारम्भ

लुम्बिनी प्रदेशको स्थायी राजधानी भालुवाङबाट काम प्रारम्भ

| दाङ, २८ मङ्सिर : लुम्बिनी प्रदेशको स्थायी राजधानीको राप्ती उपत्यका देउखुरीबाट आज औपचारिकरूपमा कार्य प्रारम्भ भएको छ । सो प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आज यहाँ उद्घाटन भएको छ ।...

रवि लामिछानेकाे सांसद पद खारेजीकाे माग गर्दै सर्वाेच्चमा रिट

रवि लामिछानेकाे सांसद पद खारेजीकाे माग गर्दै सर्वाेच्चमा रिट

| काठमाडौं, मंसिर २८ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । लामिछानेको नागरिकता विवादको विषयलाई लिएर युवराज पौडेल...

जरिवाना मिनाहाको माग गर्दै बालेनले दिए आयोगमा निवेदन

जरिवाना मिनाहाको माग गर्दै बालेनले दिए आयोगमा निवेदन

| काठमाडौं, मंसिर २८ : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहले जरिवाना मिनाहा गरिदिन माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन्। समयमै निर्वाचन खर्च नबुझाएपछि आयोगको कारबाही स्वरूप जरिवाना तिर्नुपर्ने भएपछि...

आयोगले आज निर्वाचनको अन्तिम नतिजा घोषणा गर्ने

आयोगले आज निर्वाचनको अन्तिम नतिजा घोषणा गर्ने

| काठमाडौं, मंसिर २८ : निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन २०७९ को अन्तिम नतिजा बुधबार घोषणा गर्दै छ। आयोग परिसरमा दिउँसो १ बजेपछि अन्तिम नतिजा घोषणा गर्ने जनाइएको हो।...

शिक्षाले व्यक्तित्व विकासमा योगदान पु¥याउँछ : राष्ट्रपति भण्डारी

शिक्षाले व्यक्तित्व विकासमा योगदान पु¥याउँछ : राष्ट्रपति भण्डारी

| काठमाडौँ, २७ मङ्सिर : राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षाले हरेक नागरिकको व्यक्तित्व विकासमा योगदान पु¥याउने बताउनुभएको छ । राष्ट्रपति भण्डारीले मानिसलाई असल, योग्य, सक्षम र प्रतिस्पर्धी बनाउन शिक्षाको महत्वपूर्ण भूमिका रहेको...

निर्वाचन आयोगले आज समानुपातिकतर्फको अन्तिम सूची सार्वजनिक गर्ने

निर्वाचन आयोगले आज समानुपातिकतर्फको अन्तिम सूची सार्वजनिक गर्ने

| काठमाडौं, २७ मंसिर : निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको अन्तिम सूची आज सार्वजनिक गर्ने तयारी गरेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अुनसार गत सोमबार दलहरूले...