राजनीति

मेयरका उम्मेदवार लाञ्छना लगाएपछि निर्वाचन अधिकृत बेहोस !

मेयरका उम्मेदवार लाञ्छना लगाएपछि निर्वाचन अधिकृत बेहोस !

| सिराहा, ३१ वैशाख : सिराहाको लहान नगरपालिकामा मतगणनाका लागि शनिबार बिहान बोलाइएको सर्वदलीय बैठकको सुरुमै नेकपा एकीकृत समाजवादीबाट मेयर पदका प्रत्याशीले व्यक्तिगत ढंगले निर्वाचन अधिकृतमाथि लाञ्छना लगाएपछि उनी बेहोस भएका...

काठमाडौंमा बालेनको अग्रता कायमै, पछ्याउँदै केशव-सिर्जना

काठमाडौंमा बालेनको अग्रता कायमै, पछ्याउँदै केशव-सिर्जना

| काठमाडौं, ३१ वैशाख : काठमाडौं महानगरपालिकामा स्वतन्त्र तर्फका उम्मेदवार बालेन शाहले अग्रता बनाएका छन् । महानगरपालिकाका सहायक निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलले दिएको साढे ६ बजेसम्मको विवरण अनुसार बालेन शाह/स्वतन्त्र- ४०२,...

भरतपुरमा विजयलाई उछिनिन् रेनुले

भरतपुरमा विजयलाई उछिनिन् रेनुले

| भरतपुर, ३१ वैशाख : भरतपुर महानगरपालिकाको मेयर पदमा गठबन्धनकी उम्मेदवार रेनु दाहालले नेकपा एमालेका विजय सुब्बालाई उछिनेकी छिन्। केही समयदेखि लिड गरिरहेका विजयलाई ६ भोटले पछि पार्दै रेनु अगाडि लागेकी...

रोल्पामा गोला प्रथाद्वारा माओवादी केन्द्र विजयी

रोल्पामा गोला प्रथाद्वारा माओवादी केन्द्र विजयी

| रोल्पा, ३१ वैशाख : रोल्पाको एक स्थानीय तहको वडामा दुई उमेदवारको मत बराबर भएपछि गोला प्रथाद्वारा अन्तिम परिणाम सार्वजनिक गरिएको छ । रोल्पा नगरपालिका वडा नं. २ मा नेपाली कांग्रेसका...

जुम्लाका ३ वडामा माओवादी, ४ वडामा कांग्रेस उम्मेदवार विजयी

जुम्लाका ३ वडामा माओवादी, ४ वडामा कांग्रेस उम्मेदवार विजयी

| जुम्ला, ३१ वैशाख : जुम्लाका ८ स्थानीय तहमा ६० वडा रहेका छन् । अहिलेसम्म भएको मतगणना अनुसार जुम्लामा नेपाली कांग्रेसले ४ वडामा जित हासिल गरेको छ । यस्तै नेकपा एमालेका...

प्रधानमन्त्री देउवाकै वडामा कांग्रेस पराजित, बीपी कांग्रेसका भण्डारी निर्वाचित

प्रधानमन्त्री देउवाकै वडामा कांग्रेस पराजित, बीपी कांग्रेसका भण्डारी निर्वाचित

| डडेल्धुरा, ३१ वैशाख : प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको गृह वडामा नेपाली कांग्रेसकै उम्मेदवार पराजित भएका छन् । कांग्रेसबाट विद्रोह गरी कांग्रेस बीपीबाट उम्मेदवार बनेका नरेश भण्डारी विजयी भएका...

मत गणना सकिएका १२ पालिकामध्ये एमाले ६ र कांग्रेस ३ स्थानमा विजयी

मत गणना सकिएका १२ पालिकामध्ये एमाले ६ र कांग्रेस ३ स्थानमा विजयी

| काठमाडौं, ३१ वैशाख: हालसम्म मतगणना सकिएका १२ पालिकामध्ये नेकपा एमालेले ६ स्थानमा विजय हासिल गरेकाे छ भने नेपाली कांग्रेस तीन पालिकामा विजयी भएकाे छ । मनाङकाे सबै पालिकाको मत गणना...

बालेनको अग्रता निरन्तर; समर्थकद्वारा खुसियालीस्वरुप नाराबाजी 

बालेनको अग्रता निरन्तर; समर्थकद्वारा खुसियालीस्वरुप नाराबाजी 

| काठमाडौं: देशभरका ७ सय ४२ स्थानीय तहमा मतगणना जारी रहँदा केही महत्वपूर्ण स्थानीय तहमा स्वतन्त्र उम्मेदवारहरूको सुरुवाती अग्रता छ । वर्षौंसम्म सत्तामा रहेका ठूला दलहरू नेकपा एमाले र नेपाली कांग्रेस...

जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारको अग्रता

जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारको अग्रता

| जनकपुरधाम, ३१ वैशाख: जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ को प्रारम्भिक मतगणनामा स्वतन्त्र उम्मेदवार मनोज कुमार साहले अग्रता कायम गरेका छन् । ७०० मतगणना हुँदा साहले २३२ मत प्राप्त गरेका छन्...

भक्तपुर नगरपालिकाको मतगणना सुरु

भक्तपुर नगरपालिकाको मतगणना सुरु

| भक्तपुर, ३१ वैशाख : भक्तपुर नगरपालिकामा मतगणना सुरु भएको छ । वडा नं १, २ र ३ को मतगणना सुरु भएको हो । बिहान ७ वजेबाट नै गणना सुरु गर्ने...