राजनीति

काठमाडौं महानगरमा प्रतिनिधि राख्ने विषयमा कुरा मिल्यो, केहीबेरबाट मतगणना

काठमाडौं महानगरमा प्रतिनिधि राख्ने विषयमा कुरा मिल्यो, केहीबेरबाट मतगणना

| काठमाडौं, ३१ वैशाख : शनिबार बिहान ८ बजेदेखि मतगणना सुरु गर्ने भनिएको काठमाडौं महानगरपालिकामा अहिलेसम्म सुरु हुन सकेको छैन् । उम्मेदवारहरूका प्रतिनिधि राख्ने विषयमा सहमति नजुट्दा मतगणना कार्यमा ढिलाई भएको...

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङमा मतगणना सुरु

| फुङ्लिङ, ३१ वैशाख : शुक्रबार भएको स्थानीय तहको निर्वाचनको ताप्लेजुङमा मतगणना सुरु भएको छ । मेरिदेन र आठराई त्रिवेणी गाउँपालिकामा गएरातिदेखि मतगणना सुरु भएको छ । नौ स्थानीय तहमध्ये मेरिङदेनमा...

लो-घेकर दामोदरकुण्ड गाउँपालिकामा एमाले विजयी

लो-घेकर दामोदरकुण्ड गाउँपालिकामा एमाले विजयी

| मुस्ताङ, ३१ वैशाख : मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको एमाले विजयी भएको छ । बिहीबार भएको स्थानीय तह निर्वाचनको मतगणनाको अन्तिम विवरणअनुसार लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार लोप्साङ छोम्पेल विष्ट...

४६७ मतगणनामा बर्दिबास स्वतन्त्र उम्मेदवारको अग्रता

४६७ मतगणनामा बर्दिबास स्वतन्त्र उम्मेदवारको अग्रता

| महोत्तरी, ३१ वैशाख : बर्दिबास नगरपालिकामा ४६७ मतगणना हुँदा स्वतन्त्र उम्मेदवार प्रल्हाद क्षेत्रीले अग्रता लिएका छन् । ४६७ मतगणना गर्दा क्षेत्रीले १९०, एमालेका टेकबहादुर बलाम्पाकीको १०३, माओवादी केन्द्रका राजु खड्काको...

मतदान केन्द्र भित्र बाबुराम भट्टराईलाई फोटो खिच्न दिने मतदान अधिकृतलाई आयोगले सोध्यो स्पष्टीकरण

मतदान केन्द्र भित्र बाबुराम भट्टराईलाई फोटो खिच्न दिने मतदान अधिकृतलाई आयोगले सोध्यो स्पष्टीकरण

| काठमाडौं, ३१ वैशाख : निर्वाचन आयोगले जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई मतदान केन्द्र भित्र फोटो खिच्न दिने मतदान अधिकृत प्रदीपकुमार शर्मा रुपाखेतीसँग स्पष्टीकरण सोधेको छ...

एमालेले जितको खाता खोल्यो, चामे गाउँपालिकाको अध्यक्षमा घले विजयी

एमालेले जितको खाता खोल्यो, चामे गाउँपालिकाको अध्यक्षमा घले विजयी

| लमजुङ , ३१ वैशाख : मनाङको चामे गाउँपालिका एमाले विजयी भएकाे छ । अध्यक्षमा लोकेन्द्रबहादुर घले ३ सय २० मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका छिरिङ ध्वर्जे...

अपेक्षाकृत मत खसेन, १८ पालिकाका ४४ केन्द्रमा स्थगन

अपेक्षाकृत मत खसेन, १८ पालिकाका ४४ केन्द्रमा स्थगन

| काठमाडौँ, ३० वैशाख : स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा अपेक्षाकृत मत नखसेको निर्वाचन आयोगको बुझाइ रहेको छ । आमरूपमा मतदान शान्तिपूर्ण र उत्साहजनक रूपमा भए पनि ६५ प्रतिशतको हाराहारीमा...

धमाधम मतपेटिका सङ्कलन हुँदै, सम्भव भएसम्मका स्थानमा आजै मतगणना

धमाधम मतपेटिका सङ्कलन हुँदै, सम्भव भएसम्मका स्थानमा आजै मतगणना

| काठमाडौँ, ३० वैशाख (रासस) : सङ्घीय लोकतान्त्रिक गणतन्त्रपछि दोस्रो पटक भएको स्थानीय तहको निर्वाचनमा मतदान सकिएका मुलुकका विभिन्न पालिकाका मतदानस्थलबाट मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका ल्याउने कार्य जारी छ ।...

शान्तिपूर्ण र उत्साहजनकरूपमा मतदान : निर्वाचन आयोग

शान्तिपूर्ण र उत्साहजनकरूपमा मतदान : निर्वाचन आयोग

| काठमाडौँ, ३० वैशाख : निर्वाचन आयोगले आज भएको स्थानीय तह सदस्य निर्वाचन, २०७९ निर्वाचन छिटपुट घटनाबाहेक शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भएको जनाएको छ । आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा...

भक्तपुर नगरमा खस्यो झण्डै ७६ प्रतिशत मत

भक्तपुर नगरमा खस्यो झण्डै ७६ प्रतिशत मत

| भक्तपुर, ३० वैशाख : भक्तपुर नगरपालिका क्षेत्रमा झण्डै ७६ प्रतिशत मत खसेको छ । यहाँंका एकदेखि १० वडासम्म कुल ७५ दशमलब ६१ प्रतिशत मत खसेको हो । यहाँं कुल ४३...