राजनीति

एमालेले गर्‍याे ६ जनालाई पार्टीबाट निष्काशन

एमालेले गर्‍याे ६ जनालाई पार्टीबाट निष्काशन

| बुटवल, १९ वैशाख : पार्टी निर्णयविपरित लागेको भन्दै एमालेले लुम्बिनी प्रदेश कमिटीका ६ जना सदस्यलाई निष्काशन गरेको छ । आगामी स्थानीय तहको निर्वाचनका क्रममा केहीले स्वतन्त्र उम्मेदवारी दिएको र केही...

गाउँपालिका अध्यक्ष उम्मेद्‌वारले तीन लाख ५० हजार र सदस्यले डेढ लाख मात्र खर्च गर्न सक्ने

गाउँपालिका अध्यक्ष उम्मेद्‌वारले तीन लाख ५० हजार र सदस्यले डेढ लाख मात्र खर्च गर्न सक्ने

| काठमाडौं, १९ वैशाख : स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले उम्मेद्‌वारी र निर्वाचन चिह्न आइतवार टुंगो लगाएसँगै राजनीतिक दलका प्रतिनिधि र स्वतन्त्र उम्मेदवारहरू मतदाताको घरदैलोमा सक्रिय हुन थालेका छन्...

७६ जिल्लाको मतपत्र छापियो, आजबाट भक्तपुरको छापिदैँ

७६ जिल्लाको मतपत्र छापियो, आजबाट भक्तपुरको छापिदैँ

| काठमाडौं, १९ वैशाख : ३० वैशाखका लागि तय भएको स्थानीय तहको निर्वाचनका लागि ७६ वटा जिल्लाका लागि मतपत्र छपाई कार्य सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार आजबाट अन्तिम अर्थात भक्तपुर...

काठमाडौँमा ४ जना वडा सदस्य निर्विरोध निर्वाचित

काठमाडौँमा ४ जना वडा सदस्य निर्विरोध निर्वाचित

| काठमाण्डौ १९ वैशाख : काठमाडौँ महानगरमा ४ जना वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् । स्थानीय तह सदस्य निर्वाचन कार्यक्रमअन्तर्गत बैशाख ११ र १२ गते भएको मनोनयन दर्ताका क्रममा वडा...

गठबन्धन लुतो हो : ओली

गठबन्धन लुतो हो : ओली

| हेटौंडा, १८ वैशाख : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय सत्ता गठबन्धन लुतो भएको बताएका छन् । आइतबार एमाले मकवानपुरले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै ओलीले अहिलेको गठबन्धन...

बहुमत ल्याउन गठबन्धन गरेकाे हाे : कांग्रेसका नेता पौडेल

बहुमत ल्याउन गठबन्धन गरेकाे हाे : कांग्रेसका नेता पौडेल

| तनहुँ, १८ वैशाख : नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले गठबन्धनकाे विरोध नगर्न निर्देशन दिएका छन् । आइतबार गृह जिल्ला तनहुँमा नेपाली कांग्रेसको भातृ स‌ंगठन नेपाल ट्रेड युनियन कांग्रेसले अन्तराष्ट्रिय श्रमिक...

‘हु ईज केपी ओली’ भन्नेलाई ३० गते जनताले देखाइदिन्छन् : केपी ओली

‘हु ईज केपी ओली’ भन्नेलाई ३० गते जनताले देखाइदिन्छन् : केपी ओली

| काठमाडौं, १८ वैशाख : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘हु ईज केपी ओली’ भन्नेलाई ३० गते (३० वैशाख) देखाइदिने बताएका छन् । हेटौंडामा एमालेले आयोजना गरेको कार्यक्रममा ओलीले आफूलाई...

स्वतन्त्र उम्मेदवारका कारण चिह्न पुगेन, फेरि मतपत्र छाप्नुपर्ने

स्वतन्त्र उम्मेदवारका कारण चिह्न पुगेन, फेरि मतपत्र छाप्नुपर्ने

| काठमाडौँ, १७ वैशाख : विभिन्न पदमा स्वतन्त्र उम्मेदवारी दिनेको सङ्ख्या बढी हुँदा निर्वाचन आयोगले थप चिह्नसहित फेरि मतपत्र छाप्नुपर्ने भएको छ । केही पालिकामा स्वतन्त्र उम्मेदवारी अनुमानभन्दा बढी पर्दा यसअघि...

स्थानीय तह निर्वाचन : चार हजारको उम्मेदवारी फिर्ता

स्थानीय तह निर्वाचन : चार हजारको उम्मेदवारी फिर्ता

| काठमाडौँ, १६ वैशाख : आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गरेकामध्ये करिब चार हजारले फिर्ता लिएका छन् । यही वैशाख ११ र १२ गते...

चौधरीको उम्मेदवारी रद्द गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश

चौधरीको उम्मेदवारी रद्द गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश

| काठमाडौँ, १६ वैशाख : सर्वोच्च अदालतले सप्तरीको राजविराज नगरपालिकाको उपप्रमुख पदका उम्मेदवार ममताकुमारी चौधरीको उम्मेदवारी रद्द गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको...