राजनीति

स्थानीय तहको चुनावको परिणमले गठबन्धनमा असर गर्दैन : आरजु

स्थानीय तहको चुनावको परिणमले गठबन्धनमा असर गर्दैन : आरजु

| धनगढी, १९ वैशाख : नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा आरजु राणा देउवाले स्थानीय तहको निर्वाचबाट आउने परिणामले गठबन्धनमा कुनै असर नपर्ने बताएकि छन् । सोमबार धनगढीमा पत्रकारसँग कुरा गर्दै देउवाले...

काठमाडौंलाई सुन्दर काठमाडौं बनाउँंछु : सिर्जना सिंह

काठमाडौंलाई सुन्दर काठमाडौं बनाउँंछु : सिर्जना सिंह

| काठमाडौं, १९ वैशाख : काठमाडौं महानगरपालिकामा नेपाली कांग्रेससहितको गठबन्धनबाट मेयर पदमा उम्मेदबारी दिएकी सिर्जना सिंहले काठमाडौंलाई सफा, स्वस्थ, हराभरा बनाउने प्रतिवद्धता व्यक्त गरेकी छिन् । शान्ति, न्याय र लोकतन्त्रका लागि...

भारतीय कंग्रेसका नेता राहुल गान्धी काठमाडौंमा

भारतीय कंग्रेसका नेता राहुल गान्धी काठमाडौंमा

| काठमाडौं, १९ वैशाख भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कंग्रेसका नेता राहुल गान्धी काठमाडौं आएका छन् । गान्धी सोमबार अपराह्न ५ बजे आसपास त्रिभुवन विमानस्थलमा उत्रेका स्रोतको भनाइ छ ।...

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय

| काठमाडौं, १९ वैशाख : सरकारले ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति गठन दोस्रो संशोधन आदेश २०७९’ स्वीकृत गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।...

स्थानीय निर्वाचन एमालेका लागि महाभारतको लडाईंः भुसाल

स्थानीय निर्वाचन एमालेका लागि महाभारतको लडाईंः भुसाल

| बुटवल, १९ वैशाख : एमाले स्थायी समिति सदस्य घनश्याम भुसालले स्थानीय चुनाव एमालेका निम्ति महाभारत भएको भन्दै यसमा विजय हासिल गरेरै छाड्ने बताएका छन् । “महाभारत युद्धमा कौरव र पाण्डवहरुबीचको...

पैसा राखेर खुट्टा ढोगेको फोटोको वास्तविकता यस्तो छ

पैसा राखेर खुट्टा ढोगेको फोटोको वास्तविकता यस्तो छ

| सिन्धुपाल्चाेक , १९ बैशाख :  मेलम्ची नगरपालिका १० मा नेपाली कांग्रेसबाट अध्यक्षका उम्मेदवार अमृत खनालले मतदाताको खुट्टामा हजार रुपैयाँको नोट राखेर ढोग्दै भोट मागेको भनेर सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक भयाे...

देशभरबाट ३५३ उम्मेदवार निर्विरोध निर्वाचित

देशभरबाट ३५३ उम्मेदवार निर्विरोध निर्वाचित

| काठमाडौं, १९ बैशाख : आसन्न स्थानीय तहको निर्वाचनका ३५३ उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन आयोगका सूचना अधिकारी तथा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले सोमबारको नियमित पत्रकार सम्मेलनमार्फत् विभिन्न पदमा ३५३...

टिकट खोसिएपछि घरबाट ननिस्किएका पौडेललाई भेट्न ईश्वर पोखरेल पुगे पुरुन्चौर

टिकट खोसिएपछि घरबाट ननिस्किएका पौडेललाई भेट्न ईश्वर पोखरेल पुगे पुरुन्चौर

| पोखरा, १९ वैशाख : नेकपा एमालेले सबैभन्दा पहिले पोखरा महानगरको मेयरमा दीपक पौडेललाई टिकट दियो । उनलाई मेयर दिएपछि उपमेयरमा हालकै मन्जुदेवी गुरुङलाई दोहोर्‍यायो । पौडेलले टिकट पाएपछि एमालेकै नेता...

पैसा कमाउन राजनीतिमा नआउनुस् : बिजुक्छें

पैसा कमाउन राजनीतिमा नआउनुस् : बिजुक्छें

| भक्तपुर, १९ वैशाख : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले आफ्नो पार्टीको उम्मेदवारी नेपाली कांग्रेस र एमालेको दुई दलीय तानाशाहीविरुद्ध भएको बताएका छन् । निर्वाचन विचारको लडाई हुनुपर्ने भन्दै...

एमाले नेता भीम रावलको प्रश्न : विकास आयोजनासम्बन्धी कुनै सम्झौता राजपत्रमा छापिएका छन् ?

एमाले नेता भीम रावलको प्रश्न : विकास आयोजनासम्बन्धी कुनै सम्झौता राजपत्रमा छापिएका छन् ?

| काठमाडौं, १९ वैशाख : नेकपा एमालेका नेता भीम रावलले अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता राजपत्रमा छापिएकोमा आश्चर्य प्रकट गरेका छन् । ‘एमसीसीसँगको सम्झौता नेपाल राजपत्रमा छापिएछ ।...