राजनीति

प्रदेश निर्वाचन कोषको बजेट बाँडफाँट

प्रदेश निर्वाचन कोषको बजेट बाँडफाँट

| दमौली, २९ मङ्सिर:  गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि विभिन्न योजना छनोट गर्नुभएको छ । तनहुँ निर्वाचन क्षेत्र २ को...

प्रदेश ३ को राजधानी र नामकरण हिउँदे अधिवेशनमा

प्रदेश ३ को राजधानी र नामकरण हिउँदे अधिवेशनमा

| हेटौँडा, २९ मङ्सिर: प्रदेश नं ३ का सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका मुख्य सचेतक रामेश्वर फुँयालले प्रदेशसभाको हिउँदे अधिवेशन आगामी पुसको अन्तिम साता बस्ने र उक्त अधिवेशनका...

कर्णाली प्रदेशका सुत्केरीले ४८ सय पाउने

कर्णाली प्रदेशका सुत्केरीले ४८ सय पाउने

| खगेन्द्र हमाल सुर्खेत : कर्णाली प्रदेश सरकारले स्वास्थ्य संस्थामा प्रसूति हुने महिलालाई पोषण बापत थप दुई हजार रकम दिनेभएको छ।अब सुत्केरी महिलाले ४ हजार ८ सय रुपैयाँ पाउने भएका छन।...

सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच १४औँ महाधिवेशन बारे छलफल

सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच १४औँ महाधिवेशन बारे छलफल

| काठमाडौँ, २८ मङ्सिर : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच पार्टीलाई सहमति एवं सहकार्यमा सञ्चालन गर्ने विषयमा छलफल भएको छ । आइतबार बस्ने पार्टीको केन्द्रीय...

छिटो विकास गर्ने मुलुकको सूचीमा नेपाल : अर्थमन्त्री खतिवडा

छिटो विकास गर्ने मुलुकको सूचीमा नेपाल : अर्थमन्त्री खतिवडा

| भद्रपुर, २७ मङ्सिर :अर्थमन्त्री युवराज खतिवडाले नेपाल अहिले सबैभन्दा छिटो विकास भइरहेका विश्वका दश मुलुकको सूचीमा पर्ने जनाउँदै आर्थिक समृद्धिका लागि यो सकारात्मक सूचक भएको बताउनुभएको छ । मेची बहुमुखी...

सरकार आर्थिक समृद्धिको यात्रामा हिँडिरहेको छ : मुख्यमन्त्री राई

सरकार आर्थिक समृद्धिको यात्रामा हिँडिरहेको छ : मुख्यमन्त्री राई

| विराटनगर, २६ मङ्सिर : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सरकार आर्थिक समृद्धको यात्रामा हिँडिरहेको बताउनु भएको छ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले आज यहाँ आयोजना गरेको...

सीमा विवाद : सत्य स्वीकारेमा नेपालभन्दा भारतलाई बढी लाभ

सीमा विवाद : सत्य स्वीकारेमा नेपालभन्दा भारतलाई बढी लाभ

| काठमाडौँ, २६ मङ्सिर: सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालेसीमा समस्याका विषयमा सत्य स्वीकार गरेमा नेपाललाई भन्दा भारतलाई बढी लाभ हुने बताउनुभएको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा...

राष्ट्रियसभा सदस्य निर्वाचन माघ ९ गते

राष्ट्रियसभा सदस्य निर्वाचन माघ ९ गते

| काठमाडौँ, २६ मङ्सिर: सरकारले राष्ट्रियसभा सदस्यको निर्वाचन आगामी माघ ९ गते बिहीबार गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले यही मङ्सिर २३ गते मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै...

जलवायु परिवर्तनका क्षेत्रमा दिगो लगानी गर्न मन्त्री बस्नेतको आग्रह

जलवायु परिवर्तनका क्षेत्रमा दिगो लगानी गर्न मन्त्री बस्नेतको आग्रह

| काठमाडौँ, २६ मङ्सिर: वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले नेपालजस्ता कम विकसित मुलुकका लागि जलवायु परिवर्तनका क्षेत्रमा दिगो लगानी गर्न विकसित देशहरुलाई आह्वान गर्नुभएको छ । स्पेनको राजधानी म्याड्रिडमा जारी संयुक्त...

सुखानी काण्डमा यसरी बाँचेका थिए प्रधानमन्त्री ओली

सुखानी काण्डमा यसरी बाँचेका थिए प्रधानमन्त्री ओली

| खगेन्द्र हमाल/ राधाकृष्ण मैनाली सुर्खेत: नेपालको राजनीतिक परिवेशमा झण्डै साढे चार दशकअघि फागुन २१ गते झापा आन्दोलनका पाँच जना योद्धालाई तत्कालिन सरकारले गोली हानी हत्या गरेको थियो । नेपाली इतिहासमा...