राजनीति

पोखराको अर्को मतदान केन्द्रमा पनि बम बिस्फोट

पोखराको अर्को मतदान केन्द्रमा पनि बम बिस्फोट

| पाेखरा, १४ मङ्सिर: पोखरा महानगरपालिका–९ मा रहेको नभ प्रभात माविमा मतदान हुँदै गर्दा बम बिस्फोट भएको छ । यसअघि शनिबार बिहान करिब पौने ८ बजे वडा नम्बर १६ मा रहेको...

आज उपनिर्वाचन : भक्तपुरमा मतदान शुरु

आज उपनिर्वाचन : भक्तपुरमा मतदान शुरु

| भक्तपुर, १४ मङ्सिर : प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको रिक्त ५२ पदको उपनिर्वाचनका लागि आज बिहान सात बजेदेखि मतदान शुरु भएको छ । मतदानका लागि सम्पूर्ण आवश्यक तयारी...

उपनिर्वाचन २०७६ : काभ्रे नाकासम्म सवारी प्रवेशमा रोक

उपनिर्वाचन २०७६ : काभ्रे नाकासम्म सवारी प्रवेशमा रोक

| भक्तपुर, १३ मङ्सिर : भक्तपुर क्षेत्र नं १ प्रदेश (क)मा भोलि हुने उपनिर्वाचनको दिन पेप्सिकोला, मध्यपुरथिमि राधेराधेदेखि काभ्रे नाकासम्म सवारी साधन प्रवेशमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले...

उपनिर्वाचन २०७६ : नेपाली सेनाद्वारा गस्ती

उपनिर्वाचन २०७६ : नेपाली सेनाद्वारा गस्ती

| भीमदत्तनगर, १३ मङ्सिर :शनिबार हुने उपनिर्वाचनको सुरक्षार्थ नेपाली सेनाले गस्ती शुरु गरेको छ । नेपाल प्रहरी र शसस्त्र प्रहरीको सुरक्षा घेरा बाहिर सेनाले गस्ती थालेको हो । कञ्चनपुरको पुर्नवास नगरपालिका–३...

राष्ट्रपतिबाट रामको जन्तीलाई स्वागत

राष्ट्रपतिबाट रामको जन्तीलाई स्वागत

| जनकपुरधाम, १३ मङ्सिर: राष्ट्रपति विद्यादेवी भण्डारीले सीताराम विवाह महोत्सवअन्तर्गत भारतको अयोध्याबाट आएको प्रतीकात्मक भगवान् रामको जन्तीलाई आज जनकपुरधाममा स्वागत र सम्मान गर्नुभएको छ । सीताराम विवाह महोत्सव–२०७६ मूल समारोह समितिद्वारा...

संविधान संशोधनको मिसन पूरा गर्न सरकारमा आएको हुँ : उपप्रम यादव

संविधान संशोधनको मिसन पूरा गर्न सरकारमा आएको हुँ : उपप्रम यादव

| काठमाडौँ, १३ मङ्सिर : उपप्रधानमन्त्री उपेन्द्र यादवले संविधान संशोधन गर्ने मिसन पूरा गर्न आफ्नो पार्टी सरकारमा सहभागी भएको बताउनुभएको छ । संवैधानिक तथा न्यायिक पत्रकार मञ्च र संसदीय पत्रकार समाजसँग...

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार

| काठमाडौँ, ११ मङ्सिर : प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको महाराजगञ्जस्थित मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरले जनाएको छ । प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका बारेमा अहिले साँझ ७...

उपनिर्वाचन २०७६ः कास्की–२ सबैको आँखामा

उपनिर्वाचन २०७६ः कास्की–२ सबैको आँखामा

| चिप्लेढुङ्गा, ११ मङ्सिर : देशभरिबाट विशेष चासोका रुपमा हेरिएको कास्की क्षेत्र नं २ को चुनावी प्रचारको समय मौन अवधि नजिक पुगेको छ । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद...

उपनिर्वाचनबाट दुई तिहाइ सरकारको मूल्याङ्कन हुन्छ : महत

उपनिर्वाचनबाट दुई तिहाइ सरकारको मूल्याङ्कन हुन्छ : महत

| भक्तपुर, ११ मङ्सिर: नेपाली काङ्ग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले काँग्रेसले नेकपा नेतृत्व दुई तिहाइ सरकारको मूल्याङ्कनका रूपमा उपनिर्वाचनलाई लिएको बताउनुभएको छ । यही मङ्सिर १४ गते हुने भक्तपुर निर्वाचन क्षेत्र नं...

साढे तीन वर्षमा घोषणापत्र कार्यान्वयन गर्छौं : नेता गौतम

साढे तीन वर्षमा घोषणापत्र कार्यान्वयन गर्छौं : नेता गौतम

| कास्की, ११ मङ्सिर: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सचिवालय सदस्य वामदेव गौतमले वर्तमान सरकारले बाँकी अवधिमा घोषणापत्रमा उल्लेख गरेका काम पूरा गर्ने बताउनुभएको छ । कास्की क्षेत्र नं २ मा...