| गलेश्वर, ११ पुस :अन्नपूर्ण गाउँपालिका– ६ तलेत्रमा गएराति क्रियापुत्री बसेको गोठमा आगलागी हुँदा रु चार बराबरको क्षति भएको छ । स्थानीयवासी पृथबहादुर बरुवालको निधन भएको आठौँ दिन क्रियापुत्री बसेको गोठमा...
| कैलाली, ११ पुस: सामाजिक विकास निर्माण उपभोक्ता समितिले धनगढी उपमहानगरपालिका भित्रका चार सार्वजनिक विद्यालयका ६० विद्यार्थीलाई रु दुई लाख बराबरको शैक्षिक सामग्री वितरण गरेको छ । समितिले शारदा माध्यामिक विद्यालयका...
| सोलुखुम्बु, ११ पुस: जिल्लाको तीन गाउँपालिका जोड्ने दूधकोशी नदीमा बेलिब्रिज निर्माण हुनेभएपछि स्थानीयवासी हर्षित भएका छन् । पुस ५ गतेको मन्त्रीस्तरीय बैठकको निर्णयले सोताङको पावै र थुलुङ–देउसा जोड्ने दूधकोशी नदीमा...
| काठमाडौँ, १० पुस: जापान सरकारले नेपाली कामदारलाई आफ्नो श्रम बजारमा सेवाको अनुमति दिने भएको छ । केही समयअघि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आफ्ना जापानी समकक्षीसँगको भेटवार्तामा नेपाली श्रमिकलाई जापानमा अवसर उपलब्ध...
| चितवन, १० पुस : प्रजातन्त्रका सेनानी नेपाली काङ्ग्रेस चितवनका पूर्वउपभापति रघुनाथ अधिकारीको ७५ वर्षको उमेरमा निधन भएको छ । वीर अस्पताल काठमाडाँैमा उपचारका सिलसिलामा आज बिहान उहाँको निधन भएको हो...
| कञ्चनपुर, १० पुस: गृहनगर पुगेका नेपाल आइडल सिजन–२ का विजेता रवि ओडको जिल्लाका बिभिन्न ठाउँमा आज भव्य स्वागत गरिएको छ । विजेता बनेर पुगेका ओडलाई स्थानीय प्रशंसकले बाजागाजासहित काँधमा उठाएर...
| काठमाडौँ, १० पुस : मेलम्ची आयोजनालाई निर्धारित समयमै सम्पन्न गर्न विज्ञहरुले सरकारलाई सुझाव दिएको छ । रिपोर्टर्स क्लबमा आज आयोजित पत्रकार सम्मेलनमा आयोजनाको उपठेक्का लिएका विभिन्न ४२ कम्पनीका प्रतिनिधिले सरकार...
| काठमाडौँ, १० पुस : क्रिस्चियन धर्मका संस्थापक येशु ख्रीस्टको जन्म जयन्ती विभिन्न कार्यक्रम गरी देशभर मनाइएको छ । यस अवसरमा आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी क्रिसमस दिवस मनाइएको हो...
| पोखरा, १० पुस: राज्यबाट पाउने सेवासुविधाबाट वास्तविक किसान वञ्चित हुनु नपर्नेमा जोड दिइएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाई (तरकारी) सुपरजोन पोखराद्वारा आज यहाँ आयोजित योजना तर्जुमा गोष्ठीका...
| काठमाडौँ, १० पुस : गोरखा भूकम्पले भत्किएका तीन लाख ३७ हजार ३१९ घर पुनर्निर्माण सम्पन्न भएको छ । अनुदान सम्झौता गरेकामध्ये ४५ प्रतिशत घर बनेको छ । निर्माणाधीन घर सङ्ख्या...