समाज

माइक्रोले ठक्कर दिँदा ओलीकोे मृत्यु, केसी गम्भीर घाइते

माइक्रोले ठक्कर दिँदा ओलीकोे मृत्यु, केसी गम्भीर घाइते

| मुसिकोट, २० कात्तिक : रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–६ झुल्नेटा नजीकै माइक्रोबसको ठक्करबाट आज एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यान बागचौर नरपालिका–१२ की ३८ वर्षीया कल्पना ओली रहेको...

सुख्खा बन्दरगाह निर्माणमा भूमिका खेल्न सहमत

सुख्खा बन्दरगाह निर्माणमा भूमिका खेल्न सहमत

| कञ्चनपुर, २० कात्तिक : महाकाली नगरपालिकाको कञ्जभोजमा प्रस्तावित सुख्खा बन्दरगाह निर्माणका लागि सकारात्मक भूमिका खेल्न नेपाल र भारतका सीमा क्षेत्रका सांसद सहमत भएका छन् । तिहारका अवसरमा आज दोधारा–चाँदनीमा आयोजित...

खानेपानी योजना अवरुद्ध हुँदा चार सय घरपरिवार प्रभावित

खानेपानी योजना अवरुद्ध हुँदा चार सय घरपरिवार प्रभावित

| गुल्मी, २० कात्तिक : गुल्मी इस्मा गाउँपालिकामा खानेपानी आयोजना अवरुद्ध हँुदा चार सय घरपरिवार प्रभावित भएका छन् । डोजरको प्रयोग गरी मोटर बाटो खन्ने क्रममा इस्मा गाउँपालिका–४ किराहखोर भन्ने ठाउँमा...

नेपाली सेनाले ७४ वटा कुकुरलाई पूजा गरी कुकुर तिहार मनायो

नेपाली सेनाले ७४ वटा कुकुरलाई पूजा गरी कुकुर तिहार मनायो

| काठमाडौँ, २० कात्तिक : नेपाली सेनाले ७४ वटा कुकुरलाई पूजा गरी कुकुर तिहार मनाएको छ । भक्तपुरको गठ्ठाघरस्थित भैरव बहान गुल्ममा रहेका ती कुकुरलाई पूजा गरी फूलमाला लगाएर नेपाली सेनाले...

चरेससहित तीनजना पक्राउ

चरेससहित तीनजना पक्राउ

| मुसिकोट, २० कात्तिक : लागु औषध चरेससहित आठबीसकोट नगरपालिका–१३ भल्मबाट प्रहरीले आज तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा आठबीसकोट नगरपालिका–९ का ४२ वर्षीय इन्द्र चन्द, ३८ वर्षीय कर्णबहादुर शाही...

चाडबाडका विकृति र विसङ्गति सुधार्दै जानुपर्छ

चाडबाडका विकृति र विसङ्गति सुधार्दै जानुपर्छ

| काठमाडौँ, २० कात्तिक: तिहार भनेपछि यमुना र यमराजको सम्बन्धको कथा जोडिएर आउँछ । परापूर्वकालमा यमपञ्चकमा बहिनी यमुनाले दाइ यमराजलाई टीका लगाइदिएर यस परम्पराको थालनी भएको हो । सांस्कृतिक सद्भावका साथ...

सरकारसँग हारगुहार गर्दै गुठी संस्थान

सरकारसँग हारगुहार गर्दै गुठी संस्थान

| काठमाडौँ, २० कात्तिक: संस्कृति र सभ्यता संरक्षणका लागि दाताले दिएको चलअचल सम्पत्ति हकभोग गरेबापत सरकारले दिनुपर्ने बक्यौता तथा मुआब्जाको अर्बौं रकम नपाएपछि गुठी संस्थानले हारगुहार गर्न थालेको छ । विसं...

‘उज्यालो दैलेख’ अभियान

‘उज्यालो दैलेख’ अभियान

| दुल्लु, २० कात्तिक : दैलेख निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित सांसद र स्थानीय तहमा निर्वाचित प्रमुखले ‘उज्यालो दैलेख’ अभियानमा जोड दिएका छन् । निर्वाचन क्षेत्र नंं १ बाट निर्वाचित...

फोहर सङ्कलन केन्द्र निर्माण तीब्र गतिमा

फोहर सङ्कलन केन्द्र निर्माण तीब्र गतिमा

| नेपालगञ्ज, २० कात्तिक : नेपालगञ्जको फोहरमैला व्यवस्थापनका लागि फोहर सङ्कलन केन्द्र (ल्याण्डफिल्ड साइड) निर्माण भइरहेको छ । फोहर सङ्कलन केन्द्रको काम २८ महीनाको ७० प्रतिशत पूरा भएको छ । विसं...

मलको अभाव हुँदा कृषक समस्यामा

मलको अभाव हुँदा कृषक समस्यामा

| धनगढी, २० कात्तिक : धान बाली भित्र्याएर गहुँ खेतीको तयारी स्वरुप खेत खनजोतमा लागेका कैलालीका किसान रासायनिक मलको अभाव भएपछि चिन्तित भएका छन् । सरकारी अनुदानको मल बिक्री वितरणको जिम्मा...