समाज

विवाहपञ्चमी भव्य रूपले मनाउने तयारी

विवाहपञ्चमी भव्य रूपले मनाउने तयारी

| जनकपुरधाम, १४ असोज : प्रदेश नं २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले आगामी मङ्सिर २६ गते यहाँ हुने भगवान् सीताराम विवाहपञ्चमी महोत्सव भब्य रूपले मनाउनका लागि योजना बनाउन आग्रह गर्नुभएको...

पितृ उद्धारका लागि मुक्तिनाथमा तीर्थालुको भीड

पितृ उद्धारका लागि मुक्तिनाथमा तीर्थालुको भीड

| पोखरा, १४ असोज : हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथमा पितृ उद्धार गर्न तीर्थालु बढेका छन् । प्रत्येक वर्ष आश्विन कृष्ण पक्ष(पितृ पक्ष) का अवसरमा कागबेनीमा पिण्डदान गरी मुक्तिनाथको...

बाढीपीडित ३१ घरपरिवारलाई राहत वितरण

बाढीपीडित ३१ घरपरिवारलाई राहत वितरण

| मुसिकोट, १४ असोज : रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका बाढीपहिरो पीडितलाई राहत वितरण गरिएको छ । यहाँका ३१ घरपरिवारलाई गृह मन्त्रालय अन्तर्गत केन्द्रीय प्राकृतिक प्रकोप उद्दार कोषबाट प्राप्त राहत रकम वितरण...

मन्त्री गिरीद्वारा ‘सिद्ध बाघनाथ बाबा जङ्गलकुटी’को अवलोकन

मन्त्री गिरीद्वारा ‘सिद्ध बाघनाथ बाबा जङ्गलकुटी’को अवलोकन

| लमही, १४ असोज : प्रदेश नं ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले दाङ देउखुरीका पर्यटकीयस्थलको अवलोकन गर्नुभएको छ । उहाँले गढवा गाउँपालिका–८ को पर्यटकीय क्षेत्र ‘सिद्ध बाघनाथ...

जाजरकोटको स्वास्थ्य संस्थामा औषधि अभाव

जाजरकोटको स्वास्थ्य संस्थामा औषधि अभाव

| जाजरकोट, १४ असोज : यहाँका सरकारी स्वास्थ्य संस्थामा औषधि नहुँदा स्थानीयवासी हैरान भएका छन् । सरकारी स्वास्थ्य संस्थामा औषधि नपाउँदा निजी मेडिकलमा महँगोमा औषधि किन्न बाध्य भएको स्थानीयको गुनासो रहेको...

रुकुम पश्चिमको ल्याब तथा एक्स–रे सेवा सञ्चालन

रुकुम पश्चिमको ल्याब तथा एक्स–रे सेवा सञ्चालन

| रुकुम, पश्चिम, १४ असोज : रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले आधुनिक ल्याब तथा एक्स–रे सेवा सञ्चालनमा ल्याएको छ । सो ल्याब र एक्स–रे सेवाको प्रतिनिधिसभाका सांसद एवं नेकपाका नेता जनार्दन शर्माले...

नेपालगञ्जमा ‘काञ्जी हाउस’ निर्माण हुँदै

नेपालगञ्जमा ‘काञ्जी हाउस’ निर्माण हुँदै

| खजुरा, बाँके, १४ असोज : नेपालगञ्जमा छाडा चौपायाको समस्या बढ्दै गएपछि नेपालगञ्ज उपमहानगरपालिकाले ‘काञ्जी हाउस’ (पशु थुनुवा घर) निर्माणको कार्य अघि बढाएको छ । नेपालगञ्ज उपमहानगरपालिका–२१ मा स्थित चार बिघा...

मिस्त्रीखोला जलविद्युत् आयोजनाको निर्माण कार्य बन्द

मिस्त्रीखोला जलविद्युत् आयोजनाको निर्माण कार्य बन्द

| म्याग्दी, १४ असोज: म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका बासिन्दाले ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजनाको निर्माण कार्य बन्द गराएका छन् । सुरुङको आउटलेटबाट निस्किएको पानी अव्यवस्थित रुपमा फालिँदा गएको पहिरो नियन्त्रणमा...

दुई जिल्ला जोड्ने नेपालकै लामो पुल बन्दै

दुई जिल्ला जोड्ने नेपालकै लामो पुल बन्दै

| पर्वत, १४ असोज: अग्ला र लामा पुल भएको जिल्लाको नामले परिचित पर्वतमा दुई जिल्ला जोड्ने गरी फेरि अर्को नेपालकै लामो र अग्लो पुल बन्ने भएको छ । पर्वतको कुश्मा नगरपालिका–१...

घरको छतबाट खसेर मृत्यु

घरको छतबाट खसेर मृत्यु

| भक्तपुर, १४ असोज : भक्तपुर नगरपालिका–१० कमल विनायक बस्ने ५७ वर्षीया प्रेमिला शाक्यको घरको झ्यालको सिसा सफा गर्ने क्रममा खसेर मृत्यु भएको छ । आफ्नै पाँचतले घरको झ्यालको सिसा सफा...