समाज

मासुको उत्पादनदेखि भान्सासम्म अनुगमन गर्न जोड

मासुको उत्पादनदेखि भान्सासम्म अनुगमन गर्न जोड

| काठमाडौँ, १५ असोज: सरकारले मासु उत्पादन हुने स्थानदेखि भान्सासम्मको नै नियमित अनुगमन गर्नुपर्नेमा मासु व्यवसायीले जोड दिएका छन् । पशु व्यवसायी सङ्घ र चौपाया खरिद बिक्री सेवा सङ्घले आज यहाँ...

आवधिक योजना जनमुखी हुनुपर्छ: डा देवकोटा

आवधिक योजना जनमुखी हुनुपर्छ: डा देवकोटा

| हेटौँडा, १५ असोज: प्रदेश नं. ३ का नीति योजना आयोगका उपाध्यक्ष डा खिमलाल देवकोटाले व्यावहारिक र जनमुखी योजनालाई साझा सहमतिबाट कार्यान्वयन गर्न प्रदेश सरकार जिम्मेवार हुनुपर्ने बताउनुभएको छ । आयोगद्वारा...

कानून कार्यान्वयनमा सुधार ल्याउन सुझाव

कानून कार्यान्वयनमा सुधार ल्याउन सुझाव

| काठमाडौँ, १५ असोज : संसदीय समितिबीच नयाँ कानून कसले पहिला र धेरै बनाएर इतिहास लेख्ने प्रतिस्पर्धा चलिरहँदा कानूनी इतिहासलाई मर्न नदिने पक्षमा पनि उत्तिकै चनाखो रहन सुझाव दिइएको छ ।...

कैलालीमा बस दुर्घटना: एकको मृत्यु, ११  घाइते

कैलालीमा बस दुर्घटना: एकको मृत्यु, ११ घाइते

| धनगढी, १५ असोज : पूर्व—पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको बल्मी सडकखण्डमा से१ख १०२५ नंको बस आज दिउँसो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन्...

सभापति देउवाद्वारा जितिया पर्वको शुभकामना

सभापति देउवाद्वारा जितिया पर्वको शुभकामना

| काठमाडौँ, १५ असोज: नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले तराईमा विशेष गरेर थारू महिलाले मनाउने जितिया पर्वको अवसरमा सम्पूर्ण थारू महिला दिदी बहिनीमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ...

अब एकरूपैयाँ बढी भाडा लिए पाँच हजार जरिवाना

अब एकरूपैयाँ बढी भाडा लिए पाँच हजार जरिवाना

| काठमाडौँ, १५ असोज: सार्वजनिक यातायातमा सरकारले तोकेभन्दा बढी भाडा लिए टेलिफोनमार्फत् सवारी साधनको नम्बरसहित जानकारी गराउन यातायात व्यवस्था विभागले आह्वान गरेको छ । सरकारले पटक–पटक तोक्ने गरेको भाडादर सवारी साधनका...

सडकको दायाँबायाँ पर्ने जग्गाको मुआब्जा वितरण गर्न शुरु

सडकको दायाँबायाँ पर्ने जग्गाको मुआब्जा वितरण गर्न शुरु

| बेत्रावती, १५ असोज : राष्ट्रिय गौरवको आयोजनाका रुपमा विस्तार भइरहेको ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबँेसी–रसुवागढी’ सडक आयोजनाअन्तर्गत सडकको दायाँबायाँ पर्ने जग्गाको मुआब्जा रकम वितरण गर्न थालिएको छ । पहिलो चरणमा जिल्लाको साविकका तीन गाविस...

पिछडिएका समुदायलाई निःशुल्क कानूनी सेवा

पिछडिएका समुदायलाई निःशुल्क कानूनी सेवा

| बुटवल, १५ असोज: उच्च अदालत तुलसीपुर बुटवल इजलासमा असहाय, विपन्न, वृद्धवृद्धा र पिछडिएका समुदायलाई निःशुल्क कानूनी सेवा प्रदान गरिएको छ । सो इजलासमा परेका विभिन्न मुद्दामध्ये असार मसान्तसम्म २०० मुद्दा...

नैतिक शिक्षाको अभावमा मानवता हरायो

नैतिक शिक्षाको अभावमा मानवता हरायो

| चितवन, १५ असोज : युवा पुस्तामा नैतिक शिक्षाको अभाव हुँदा मानवता हराउँदै गएको छ । मानवता हराउँदा ज्येष्ठ नागरिकले आफ्नै परिवारबाट अपहेलित भएको महसुस गर्दै आएका छन् । न्यूनवर्गीयदेखि सम्पन्न...

भक्तपुरमा निःशुल्क ज्येष्ठ नागरिक सेवा केन्द्र सञ्चालन

भक्तपुरमा निःशुल्क ज्येष्ठ नागरिक सेवा केन्द्र सञ्चालन

| भक्तपुर, १५ असोज : गुप्तेश्वर महादेव संरक्षण समितिले ज्येष्ठ नागरिकको सेवा गर्न आजदेखि भक्तपुरमा ज्येष्ठ नागरिक सेवा केन्द्र सञ्चालन गरेको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोट वडा नं १ सिरुटार...