| घोराही, २१ असोज: यहाँ आज अपराह्न अत्यन्तै खतरनाक दुर्घटना हुँदा एक व्यक्ति गम्भीर घाइते भएका छन् । घोराही उपमहानगरपालिका–१५ को व्यस्त सडकमा विपरीत दिशाबाट आइरहेका दुई मोटरसाइकल ठोकिँदा पैदल यात्रु...
| घोराही, २१ असोज: सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण् ादिने नीति ल्याएसँगै यहाँको एउटा सहकारी संस्थाले शैक्षिक प्रमाणपत्र धितोमा राखेर ऋण दिने भएको छ । घोराही उपमहानगरपालिका –१५स्थित सिसा सगुन...
| रामेछाप, २१ असोज: जिल्ला कारागार कार्यालय रामेछापमा कैद भुक्तान गरिरहेका एक पुरुष कैदीको मृत्यु भएको छ । लागुऔषध मुद्दामा छ वर्षको कैदी जीवन बिताइरहेका रुपन्देही जिल्ला साविकको वनकट्टी गाविस–९ का...
| सल्यान २१, असोज : सल्यानमा एक गाउँपालिकाले विमानस्थल निर्माणसम्बन्धी सम्भाव्यता अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिकाले पत्रकार सम्मेलनमार्फत छत्रेश्वरी गाउँपालिकास्थित लेखपोखराको डाँडामा प्रस्ताव गरिएको छत्रेश्वरी विमानस्थल सम्भावित...
| भोजपुर, २१ असोज: भोजपुर बजारको एक घरमा आगलागी भएको छ । आज अपराह्न करीब ३ बजे डाँडागाउँको चेङवेनी चोकमा रहेको जयबहादुर तामाङका घरमा रहेको केएफसी होटेलमा आगलागी भएको हो ।...
| काठमाडौँ, २१ असोज: भूकम्पपछिको पुनःनिर्माणका लागि रु चार खर्ब १० अर्ब सहयोग गर्ने प्रतिबद्धता भएकामा हालसम्म रु तीन खर्ब छ अर्बको मात्र सम्झौता भएको छ । भूकम्पपछि विसं २०७२ असारमा...
| रसुवा, २१ असोज: विकास निर्माणसम्बन्धी सम्पूर्ण बजेट स्थानीय तहबाट खर्च हुन थालेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अब भ्रष्टाचार न्यूनीकरणका लागि सो तहका पदाधिकारीलाई सचेतना गराउने कार्य शुरु गरेको छ ।...
| काठमाडौँ, २१ असोज : महानगरीय प्रहरी वृत्त, बौद्धका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले सेवाग्राहीसँग एक कम्पनीको टिभी खरिद गरी ल्याइदिन एक सेवाग्राहीसँग पटकपटक घुस मागेको रहस्य खुलेको छ । आयोगका...
| काठमाडौँ, २१ असोज : नुवाकोटको ककनी गाउँपालिको सिसडोल क्षेत्रका प्रभावित बासिन्दाका लागि काठमाडौँ महानगरपालिकाले एम्बुलेन्स उपलब्ध गराएको छ । कामपाले एक वर्षअघि गरेको प्रतिबद्धताअनुरुप आज सो एम्बुलेन्स हस्तान्तरण गरेको हो...
| काठमाडौँ, २१ असोज : प्रतिनिधिसभा महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले पशुपति क्षेत्रको वृद्धाश्रमसँगै रहेको सार्वजनिक शौचालय हटाउन निर्देशन दिनुभएको छ । समितिले आज गरेको अनुगमनमा वृद्धाश्रमसँगै रहेको शौचालयबाट...