समाज

वीर अस्पतालका ७ सय शय्या शुक्रबारदेखि निःशुल्क

वीर अस्पतालका ७ सय शय्या शुक्रबारदेखि निःशुल्क

| काठमाडौं, असार ८ : वीर अस्पतालका ७०० वटा जनरल बेड शुक्रबारदेखि बिरामीले निःशुल्क पाउने भएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को कार्यकारी परिषद्ले आजैदेखि लागु हुने गरी यस्तो निर्णय...

काभ्रेमा बोलेरो दुर्घटना: एक जनाको मृत्यु, तीन घाइते

काभ्रेमा बोलेरो दुर्घटना: एक जनाको मृत्यु, तीन घाइते

| काभ्रे, असार ८ : काभ्रेपलाञ्चोकको बेथानचोक ४ पडगाउँडाँडामा बोलेरो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनाबाट गम्भीर घाइते भएका बेथानचोक गाउँपालिका ४ पड्गाँउडाँडाका दलबहादुर तामाङको मृत्यु भएको...

नागरिकता ऐन कार्यान्वयनको बाटो खुलेपछि माइतीघरमा नागरिकताविहीनहरुको खुशियाली

नागरिकता ऐन कार्यान्वयनको बाटो खुलेपछि माइतीघरमा नागरिकताविहीनहरुको खुशियाली

| काठमाडौं, असार ८ : नागरिकता ऐनको संशोधित व्यवस्था कार्यान्वयनको वाटो खुलेपछि नागरिकताविहीन युवाहरुले काठमाडौंको माइतिघरमा खुसी मनाएका छन् । सर्वोच्च अदालतले नागरिकता ऐनको संशोधित व्यवस्था कार्यान्वयन नगर्न यसअघि जारी गरेको...

महिला फिल्मकर्मीका लागि आईएलओ नेपाल र युएन वुमनको नीति संवाद सम्पन्न

महिला फिल्मकर्मीका लागि आईएलओ नेपाल र युएन वुमनको नीति संवाद सम्पन्न

| काठमाडौं, असार ८ : नेपाली चलचित्र उद्योगमा काम गरिरहेका महिला फिल्मकर्मीहरुका लागि आईएलओ नेपाल र युएन वुमनले मर्यादित रोजगारी सिर्जना तथा दिगो विकासका लागि नीति संवाद सम्पन्न गरेको छ ।...

पहिरोले घर बगाउँदा २ जनाको मृत्यु, २ वेपत्ता

पहिरोले घर बगाउँदा २ जनाको मृत्यु, २ वेपत्ता

| काठमाडौं, असार ८ : ओखलढुङ्गामा लगातारको वर्षापछिको पहिरोले घर बगाउँदा २ जनाको मृत्यु भएको छ । गएराति चम्पादेवी गाउँपालिका–८ विलन्दुका ३६ वर्षका रणबहादुर गुरुङको घर पहिरोले बगाउँदा गुरुङसँगै उहाँकी २९...

आज कुन प्रदेशमा कस्तो वर्षा ?

आज कुन प्रदेशमा कस्तो वर्षा ?

| काठमाडौं, असार ८ : कोशी, मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा शुक्रबार मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाले...

जन्ती बोकेको बस दुर्घटना हुँदा ५ जनाको मृत्यु

जन्ती बोकेको बस दुर्घटना हुँदा ५ जनाको मृत्यु

| काठमाडौं, असार ८ :  गोरखामा जन्ती बोकेको बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् । बिहान सवा १ बजेतिर सहिदलखन गाउँपालिका ३ मा...

निर्यातजन्य वस्तुको रुपमा पाउँदै आएको दुई वटा सुविधा एकै पटक खारेज गरियोः गलैंचा उद्योगी

निर्यातजन्य वस्तुको रुपमा पाउँदै आएको दुई वटा सुविधा एकै पटक खारेज गरियोः गलैंचा उद्योगी

| काठमाडौं, असार ७ : प्रमुख निर्यातजन्य वस्तुको रुपमा रहँदै आएको गलैँचा उद्योगले पाउँदै आएको दुई प्रकारको सुविधा एकैपटक खारेज भएको छ । सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट मार्फत् मूल्य...

किन बढ्दैछ बीमा सरेण्डर ?

किन बढ्दैछ बीमा सरेण्डर ?

| काठमाडौं, असार ७ : पछिल्ला महिनामा बीमा पोलिसी परित्याग (सरेण्डर) गर्नेको संख्या बढ्दो क्रममा देखिएको छ। जीवन बीमा पोलिसी खरिद गरेर तोकिएको अवधि पूरा नभई छाड्नेको संख्या बढेको नियामक निकाय...

बैंकमा तरलता बढी भएपछि सरकारलाई सस्तोमा ऋण

बैंकमा तरलता बढी भएपछि सरकारलाई सस्तोमा ऋण

| काठमाडौं, असार ७ : बैंकिङ प्रणालीमा मुलुकको लगानीयोग्य पूँजी (तरलता) सहज भए पनि सो अनुसार कर्जाको माग नहुँदा सरकारका लागि आन्तरिक ऋणको ब्याज सस्तो भएको छ । बैंकहरूले कम ब्याजदरमै...