| काठमाडौं, असार २ : काठमाडौँ महानगरपालिकाले सोमबारदेखि महानगरभित्रका हलमा हिन्दी फिल्म प्रदर्शन नगर्न आग्रह गरेको छ । आइतबार महानगर प्रहरीको टोली बिभिन्न हलहरुमा पुगेर सोमबारदेखि हिन्दी फिल्म प्रदर्शन नगर्न आग्रह...
| काठमाडौं, असार २ : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले देशभित्र विद्युत कटौती गरेर निर्यात गरेको भन्ने कुरामा सत्यता नरहेको बताउनुभएको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै घिसिङले...
| काठमाडौं, असार २ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारका स्वरुप परिवर्तन भएकाले नियन्त्रणमा कठिनाई भएको बताउनुभएको छ । सिंहदरबारमा आइतबार बसेको राष्ट्रियसभा अन्र्तगतको राष्ट्रिय सरोकार तथा...
| काठमाडौं, असार २ : क्रसर तथा खानी उद्योग व्यवसायीहरुले क्रसर उद्योगको नवीकरण सहज रुपमा गर्ने वातावरण तयार गर्न सरकारसंग माग गरेका छन् । [caption id="attachment_26169" align="alignnone" width="700"] फाइल फोटो[/caption] नेपाल...
| काठमाडौँ, ३ असार : कालीमाटीको सडक किनारमा किसानहरूले गोलभेँडा फालेका छन्। आइतबार बिहान गोलभेँडा लिएर कालीमाटी फलफूल तथा तरकारी बजार आएका किसानहरूले उचित मूल्य नपाएपछि सडकमै फालेका हुन्। 'किलोको ८...
| काठमाडौं, असार २ : हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। कोशी प्रदेश, मधेस...
| काठमाडौं, असार १ : काठमाडौ उपत्यकाबाट बिभिन्न जिल्लामा सञ्चालन हुने सार्वजनिक जीप तथा माइक्रोबस नयाँ बसपार्कबाट सञ्चालन गरिएपछि चक्रपथ क्षेत्रमा अव्यवस्थितरुपमा रहेका टिकट काउन्टर काठमाडौं महानगरले हटाएको छ । काठमाडौं...
| काठमाडौं, असार १ : जिल्ला अदालत, काठमाडौंले नक्कली शरणार्थी प्रकरणमा पूर्वमन्त्रीद्वय बालकृष्ण खाँण र टोपबहादुर रायमाझी अनि सचिव टेकनारायण पाण्डेसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ ।...
| काठमाडौं, असार १ : जयतु संस्कृतं दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। २००४ असार १ गते तीनधारा पाठशालाका विद्यार्थीले शिक्षामा सुधारका लागि गरेको आन्दोलनको सम्झना गर्दै जयतु संस्कृतं दिवस मनाइन्छ। विद्यार्थीले...
| काठमाडौं, असार १ : सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका वरिष्ठ सचिव डा. वैकुण्ठ अर्याललाई नयाँ मुख्य सचिवमा नियुक्त गरेको छ । सचिवको पाँच वर्षे कार्यकाल सकिएर अवकाश पाउन दुई दिनमात्रै...