समाज

कस्तो रहनेछ आजको मौसम ?

कस्तो रहनेछ आजको मौसम ?

| काठमाडौँ, जेठ १२ : हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार देशभर आंशिकदेखि सामान्य बदली रहने छ । मधेस प्रदेश,...

सेनाको हतियारको एलसी खोल्न हिमालय बैंकद्वारा अस्वीकार

सेनाको हतियारको एलसी खोल्न हिमालय बैंकद्वारा अस्वीकार

| काठमाडौँ, जेठ १२ : संयुक्त राष्ट्रसंघीय मिसनअन्तर्गत खटिने शान्ति सेनाका लागि ६ अर्ब रूपैयाँबराबरको सैनिक सामग्री खरिद गर्ने तयारीका लागि नेपाली सेनाले प्रतीतपत्र (एलसी) खोल्न लाग्दा हिमालय बैंकले अस्वीकार गरेको...

मनाइयो रातो मच्छिन्द्रनाथको भोटो जात्रा

मनाइयो रातो मच्छिन्द्रनाथको भोटो जात्रा

| काठमाडौँ, जेठ ११ : वर्षा र सहकालका देवताका रूपमा मानिने रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा ललितपुरमा सम्पन्न भएको छ । बिहीबार जावलाखेलमा विशेष समारोहका बीच मच्छिन्द्रनाथको भोटो देखाइएपछि रथजात्रा पनि...

कीर्तिमानी आरोही कामीरिता शेर्पालाई काठमाडौंमा भव्य स्वागत

कीर्तिमानी आरोही कामीरिता शेर्पालाई काठमाडौंमा भव्य स्वागत

| काठमाडौँ, जेठ ११ : २८ औँ पटक सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान कायम गर्नुभएका पर्वतारोही कामीरिता शेर्पालाई काठमाडौंमा भव्य स्वागत गरिएको छ । सगरमाथाको सफल आरोहण गरेर बिहीबार काठमाडौं फर्कनुभएका...

नेवार समुदायले मनाए सिथि नख पर्व

नेवार समुदायले मनाए सिथि नख पर्व

| काठमाडौँ, ११ जेठ : जेष्ठ शुक्ल पक्ष षष्ठीका दिन बिहीबार नेवार समुदायले धुमधामका साथ सिथि नखः पर्व मनाएका छन् । सिथि नखःको दिन नेवार समुदायले मुहान, इनार, कुवा, पोखरी, धारालगायतका...

ह्वात्तै घट्यो इन्धन आयात

ह्वात्तै घट्यो इन्धन आयात

| काठमाडौँ, जेठ ११ : नेपालमा पेट्रोलियम पदार्थको आयात १६ प्रतिशतले घटेको छ । प्रत्येक वर्ष १० प्रतिशतसम्म आयात बढ्ने गरेकामा यो वर्ष खपतमा कमी हुँदा आयातमा समेत कमी भएको हो...

जेल बसेका कैदीको हातमा सवारी चालक अनुमतिपत्र

जेल बसेका कैदीको हातमा सवारी चालक अनुमतिपत्र

| सप्तरी, जेठ ११ : पैसा र पहुँच भए जे पनि हुन सक्छ भन्ने तीतो यर्थाथलाई सार्थक बनाउँदै यहाँ एक कैदीले जेल जीवन विताई रहकै अवधिमा सवारी चालक अनुमती पत्र (लाईसेन्स)...

आज भोटो देखाउने जात्रा, सार्वजनिक बिदा

आज भोटो देखाउने जात्रा, सार्वजनिक बिदा

| काठमाडौँ, जेठ ११ : वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज देखाइने भएको छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात) वला (छर्ने)...

भोली सार्वजनिक विदा

भोली सार्वजनिक विदा

| काठमाडौँ, १० जेठ : भोली बिहिबार काठमाडौँ उपत्यकामा सार्वजनिक विदा हुने भएको छ । सरकारले भोटो जात्राको अवसरमा बिहीबार काठमाडौँ उपत्यकामा सार्वजनिक विदा दिने निर्णय गरेको हो । हरेक वर्ष...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

| काठमाडौँ, जेठ १० : हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश लगायत देशको पहाडी...