समाज

सत्ता गठबन्धन र एमाले कार्यकर्ताबीच झडप, एकजना गम्भीर घाइते

सत्ता गठबन्धन र एमाले कार्यकर्ताबीच झडप, एकजना गम्भीर घाइते

| खलङ्गा, २७ कात्तिक : दार्चुलाको नौगाड गाउँपालिका–६ धुलीगाडामा सत्ता गठबन्धन र नेकपा (एमाले)का कार्यकर्ताबीच झडप भएको छ । झडपमा परी सत्ता गठबन्धनका एक कार्यकर्ता गम्भीर घाइते भएका छन् । घाइते...

थपिए १५ जना कोरोना संक्रमित

थपिए १५ जना कोरोना संक्रमित

| काठमाडौँ, २७ कात्तिक : १५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ जना कोरोना संक्रमित थपिएका हुन् । १ हजार ९८५ वटा...

परम्परागत ‘बगनासे साँचो’ लोप हुने अवस्थामा

परम्परागत ‘बगनासे साँचो’ लोप हुने अवस्थामा

| तानसेन (पाल्पा), २७ कात्तिक : बगनासकाली ९ चापपानीका टेकबहादुर विश्वकर्माले स्थानीय सामग्रीको प्रयोग गरेर साँचो (ताल्चा) बनाउन लागेको ५० वर्ष भयो । बगनासडाडाँका ८/१० घर परिवारले लामो समयदेखि साँचो बनाउँदै...

अबको दुई-तीन हल्का वर्षा र हिमपातको सम्भावना

अबको दुई-तीन हल्का वर्षा र हिमपातको सम्भावना

| काठमाडौँ, २७ कात्तिक : पश्चिमी वायुको असरले अबको दुई÷तीन दिन हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाइएको छ ।जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हीरा भट्टराईले पश्चिमी...

अध्ययनका लागि जापान पुगेका एक नेपालीको मृत्यु

अध्ययनका लागि जापान पुगेका एक नेपालीको मृत्यु

| काठमाडौं, २७ कात्तिक : दुई महिनाअघि अध्ययनका लागि जापान पुगेका एक नेपालीको मृत्यु भएको छ। जापानको रयोग़ोकु स्टेसनको सुमिदामा रहेको जापानी भाषा कलेजमा जापानी भाषा अध्ययनका लागि पुगेका नुवाकोटका १८...

आन्तरिक पर्यटकलाई सहरभन्दा गाउँ प्यारो

आन्तरिक पर्यटकलाई सहरभन्दा गाउँ प्यारो

| अन्नपूर्ण (कास्की), २७ कात्तिक : कास्कीका मुख्य पर्यटकीय गाउँमा पाहुनाको घुइँचो लाग्न थालेको छ । दसैँ–तिहारलगत्तै कास्कीको घान्द्रुक, सिक्लेस, ताङतिङ, धम्पुस, ल्वाङघलेललगायत गाउँमा पर्यटकको चहलपहल बढ्न थालेको छ । पोखरा...

पश्चिम नेपालमा फेरि भूकम्पको धक्का

पश्चिम नेपालमा फेरि भूकम्पको धक्का

| काठमाडौँ, २६ कात्तिक: दार्चुलासहित सुदूरपश्चिमका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । शनिवार राति ८ बजेर १२ मिनेटमा बझाङकाे पातादेवल केन्द्रबिन्दु भएर ५ दशमलव १ रेक्टरस्केलकाे भूकम्प गएकाे राष्ट्रिय भूकम्प...

‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ नाराका साथ पशुपति क्षेत्रमा सफाइ

‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ नाराका साथ पशुपति क्षेत्रमा सफाइ

| काठमाडौँ, २६ कात्तिक : पशुपतिनाथ मन्दिरको पश्चिमपट्टि आर्यघाटबाट सूर्यघाटसम्मको वाग्मती नदी किनारमा सफाइ गरी नकुहिने तीन मेट्रिकटन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानको ४९६औँ हप्तामा आज पशुपति क्षेत्रमा...

विद्यार्थीलाई नमूना मतदान भन्छन् : अभिभावकलाई सिकाउँछौँ

विद्यार्थीलाई नमूना मतदान भन्छन् : अभिभावकलाई सिकाउँछौँ

| भजनी, २६ कात्तिक : कैलालीको टीकापुर नगरपालिका–१ ज्योतिनगरका लक्ष्मण चौधरी कर्णाली माध्यमिक विद्यालयमा अहिले कक्षा १० मा अध्ययन गरिराख्नुभएको छ । शुक्रबार उहाँले विद्यार्थीको रुपमा नभई उम्मेदवारको रुपमा प्रस्तुत हुनुभयो...

आजको मौसम : वर्षा र हिमपातको सम्भावना

आजको मौसम : वर्षा र हिमपातको सम्भावना

| काठमाडौं, कात्तिक २६: हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहेको...