समाज

बिदामा नेपाल गएका श्रमिकको भिसा गुम्ने खतरा

बिदामा नेपाल गएका श्रमिकको भिसा गुम्ने खतरा

| काठमाडौं : दक्षिण कोरियाको ख्यङ्जुस्थित एक गाईफार्ममा काम गर्दै आएका काभ्रेका सागर लामिछानेको बिदा सकिएको छ । घरको न्यास्रो मेटाउन उहाँ डेढ महिनाअघि एकमहिने बिदा लिएर नेपाल फर्कनुभयो तर त्यसको...

भकारी रित्तिँदै, नयाँ अन्न थप्न नपाउँदा किसान चिन्तित

भकारी रित्तिँदै, नयाँ अन्न थप्न नपाउँदा किसान चिन्तित

| दुल्लू, ७ वैशाख: “घरमा भएको पुरानो अन्नको भकारी रित्तिँदै गयो, नयाँ अन्न थप्न नपाउने भइयो ।” नयाँ अन्न थप्नका लागि घरघरमा अन्न भण्डारण गर्ने भकारी सुधार गरिरहेका चिन्तित किसानहरूको भनाइ...

पौडी खेल्न गएका दुई बालक डुबेर बेपत्ता

पौडी खेल्न गएका दुई बालक डुबेर बेपत्ता

| तेह्रथुम, ७ वैशाख : तेह्रथुमको छथर गाउँपालिका–२ हमरजुङको तेलियाखोलाको आहालमा पौडी खेल्ने क्रममा दुई बालक शनिबार अपराह्न डुबेर बेपत्ता भएका छन् । [caption id="attachment_45759" align="alignnone" width="700"] फाइल फोटो[/caption] घरबाट एक...

ट्याङ्कर चालकले पेट्रोलमा पानी मिसाएको पुष्टि

ट्याङ्कर चालकले पेट्रोलमा पानी मिसाएको पुष्टि

| काठमाडौँ, ६ वैशाख :नेपाल आयल निगमको थानकोटस्थित डिपोबाट वसुन्धरामा रहेको महालक्ष्मी फ्युल सेन्टरले खरिद गरेको पेट्रोलमा ट्याङ्कर चालकले नै पानी मिसाएको खुल्न आएको छ । शुक्रबार सो पम्पले थानकोट डिपोबाट...

नेपालमा कोरोना भाइरसले महामारी रुप लिन सक्दैनः प्रधानमन्त्री ओली

नेपालमा कोरोना भाइरसले महामारी रुप लिन सक्दैनः प्रधानमन्त्री ओली

| काठमाडौँ, ६ वैशाख: प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस सङ्क्रमणबाट सुरक्षित हुन बेलैमा नेपालले बन्दाबन्दी, सामाजिक दूरी, अन्तरराष्ट्रिय प्रवेशविन्दु र सीमानाका बन्द तथा आवश्यक स्वास्थ्य सतर्कता अपनाएकाले महामारीले विशाल रुप...

उदयपुरमा कोरोना सङ्क्रमित भेटिएपछि खोटाङ प्रवेशमा कडाइ

उदयपुरमा कोरोना सङ्क्रमित भेटिएपछि खोटाङ प्रवेशमा कडाइ

| खोटाङ, ६ वैशाख:खोटाङसँग सिमाना जोडिएको उदयपुरमा कोभिड–१९ का सङ्क्रमित फेला परेपछि नाकामा कडाइ गरिएको छ । छिमेकी जिल्लामा शुक्रबार १२ जना कोरोना सङ्क्रमित एकैसाथ फेला परेसँगै खोटाङ र उदयपुर आवतजावत...

पत्रकारलाई राहत प्याकेज ल्याउन आग्रह

पत्रकारलाई राहत प्याकेज ल्याउन आग्रह

| चिप्लेढुङ्गा, ६ वैशाख:नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिले कोरोना सङ्क्रमणको वर्तमान परिस्थितिका कारण सिर्जित अवस्थालाई मध्यनजर गर्दै प्रदेशका क्रियाशील सञ्चारमाध्यम र पत्रकारका लागि विशेष राहत प्याकेज ल्याउन प्रदेश सरकारलाइ आग्रह...

कोरोना जितेकी वृद्धा भन्नुहुन्छ : औषधिभन्दा ठूलो आत्मबल रहेछ

कोरोना जितेकी वृद्धा भन्नुहुन्छ : औषधिभन्दा ठूलो आत्मबल रहेछ

| लकोट, ६ वैशाख :कोरोना सङ्क्रमणबाट निको हुनुभएकी वाग्लुङ नगरपालिका–३ गौडाकोटकी ६५ वर्षीया वृद्धा मनकुमारी पौडेलले सबैभन्दा ठूलो कुरा आत्मबल रहेको अनुभव सुनाउनुभएको छ । तेस्रो र चौथो पटकको स्वाब परीक्षणमा...

उदयपुरमा थप एक जनामा कोरोना सङ्क्रमण

उदयपुरमा थप एक जनामा कोरोना सङ्क्रमण

| काठमाडौँ, ६ वैशाख :नेपालमा कोभिड– १९ को सङ्क्रमणको सङ्ख्या ३१ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमोयोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले उदयपुरमा थप एक...

कैलालीका क्वारेन्टाइन भरिभराउ

कैलालीका क्वारेन्टाइन भरिभराउ

| लम्की, ६ वैशाख:कैलालीका स्थानीय तहले बनाएका क्वारेन्टाइनमा नागरिक भरिभराउ भएका छन् । कोभिड–१९ सङ्क्रमणको जोखिम बढेकाले सरकारले अर्को जिल्लाबाट आएका नागरिकलाई पनि क्वारेन्टाइनमा राख्न निर्देशन दिएपछि स्थानीय तहका क्वारेन्टाइनमा मानिस...