समाज

बर्दियामा धानको समर्थन मूल्य तोकियो

बर्दियामा धानको समर्थन मूल्य तोकियो

| गुलरिया, २७ कात्तिक: बर्दियामा धानको समर्थन मूल्य तोकिएको छ । जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेको अध्यक्षतामा आज बसेको मूल्य निर्धारण समितिको बैठकले मोटा धान प्रति क्वीन्टल...

लिम्पियाधुरालाई नेपालको नक्सामा समेट्न माग गर्दै सर्वोच्चमा रिट

लिम्पियाधुरालाई नेपालको नक्सामा समेट्न माग गर्दै सर्वोच्चमा रिट

| काठमाडौँ, २७ कात्तिक: नापी विभागले जारी गरेको नेपालको राजनीतिक नक्सामा लिम्पियाधुरालार्ई समावेश गर्न माग गर्दै सर्वोच्च अदालतमा आज रिट निवेदन दायर भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण...

जागिरबाट अवकाशप्राप्त जीवन : अशक्तलाई लठ्ठी उपहार

जागिरबाट अवकाशप्राप्त जीवन : अशक्तलाई लठ्ठी उपहार

| खोटाङ, २७ कात्तिक : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका चन्द्रप्रसाद आचार्य यतिखेर घरैमा घङ्गारुको लठ्ठी निर्माण गरेर ८० वर्षमाथिका वृद्धवृद्धा तथा अशक्तलाई वितरण गर्नमा व्यस्त हुनुहुन्छ । विसं २०७४ जेठ...

आगलागीबाट दुई घर नष्ट, एक बालिका बेहोस

आगलागीबाट दुई घर नष्ट, एक बालिका बेहोस

| राजविराज, २७ कात्तिक: सप्तरीको छुट्टाछुटै स्थानमा मङ्गलबार भएको आगलागीबाट दुई घरमा क्षति भएको छ । जिल्लाको रुपनी गाउँपालिका–३ मा आगलागी हँुदा करीब रु दुई लाख मूल्य बराबरको क्षति भएको प्रहरीको...

जुम्लाकोटमा बिजुलीमा पनि राजनीति: कांग्रेसका घर झिलिमिली, कम्युनिस्टका घर अन्धकार

जुम्लाकोटमा बिजुलीमा पनि राजनीति: कांग्रेसका घर झिलिमिली, कम्युनिस्टका घर अन्धकार

| खगेन्द्र हमाल जुम्ला: एक सय ७७ घरधुरी रहेको जुम्लाको तिला गाउँपालिका–८ जुम्लाकोटमा बिजुली छ । तर कांग्रेसका घर झिलिमिली हुँदा कम्युनिस्टका घरमा पिलपिले टुकी मात्रै बल्छन् । ०७३ अघिका पाँच...

बिक्न छाड्यो मादल

बिक्न छाड्यो मादल

| तुलसीपुर, २७ कात्तिक : दाङ तुलसीपर उपमहानगरपालिका–७ नयाँबस्तीकी पवित्रा वादीले विगतमा एक महिनामा ५० भन्दा बढी मादल बिक्री गर्थे । पछिल्लो समय उहाँलाई सिजनमा पनि १५÷१६ वटा बेच्न धौधौ छ । “मादल...

बन्दीका छोराछोरी पढ्ने विद्यालयमा न्यानो कपडा वितरण

बन्दीका छोराछोरी पढ्ने विद्यालयमा न्यानो कपडा वितरण

| भद्रपुर, २७ कात्तिक: बन्दी सहायता नेपालकी संस्थापक इन्दिरा रानामगरले झापाको अर्जुनधारा–११ देउनियावस्तीस्थित जुनकिरी सार्वजनिक आधारभूत विद्यालयमा अध्ययनरत ३०० विद्यार्थीलाई स्वीटर, झोला र शैक्षिक सामग्री वितरण गर्नुभएको छ । कक्षा ५...

मनाइयो गुरुनानक देव जयन्ती

मनाइयो गुरुनानक देव जयन्ती

| काठमाडौँ, २६ कात्तिक : शिख धर्मका प्रवर्तक गुरु नानकको ५५०औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइएको छ । यस अवसरमा कुपण्डोलस्थित गुरुद्वारा सत्सङ्ग समितिले आयोजना गरेको तीनदिने अखण्ड ‘गुरु...

छोराको कुटाइबाट बाबुको मृत्यु

छोराको कुटाइबाट बाबुको मृत्यु

| जलेश्वर, २६ कात्तिक : महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ मा गएराति छोराको कुटाइबाट बाबुको मृत्यु भएको प्रहरीले आशङ्का गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले मटिहानी नगरपालिका–८...

भ्रमण वर्ष शुभारम्भमा ४० देशका पर्यटनमन्त्रीलाई निमन्त्रणा

भ्रमण वर्ष शुभारम्भमा ४० देशका पर्यटनमन्त्रीलाई निमन्त्रणा

| काठमाडौँ, २६ कात्तिक : सरकारले नेपाल भ्रमण वर्ष, २०२० अभियानको शुभारम्भमा विभिन्न ४० देशका पर्यटनमन्त्रीलाई सहभागी गराउनेभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले भ्रमण वर्ष अभियानको उद्घाटन...