समाज

काभ्रेको बनेपामा स्थानीय र प्रहरी बीच झडप: ८ घाइते, ९ राउण्ड अश्रु ग्यास प्रहार

काभ्रेको बनेपामा स्थानीय र प्रहरी बीच झडप: ८ घाइते, ९ राउण्ड अश्रु ग्यास प्रहार

| काभ्रे , कार्तिक १८ : काभ्रेको बनेपामा प्रहरी र स्थानीयबीच झडप हुँदा प्रहरीसहित ८ जना घाइते भएका छन । झडप नियन्त्रण लिनको लागि प्रहरीले ९ राउण्ड अश्रु ग्यास प्रहार गरेको...

काभ्रेमा वडाध्यक्षको उम्मेदवार छान्न सकस !

काभ्रेमा वडाध्यक्षको उम्मेदवार छान्न सकस !

| काभ्रेपलाञ्चोक, १८ कात्तिक :नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काङ्ग्रेस काभ्रेपलाञ्चोकलाई एक स्थानीय तहमा वडाध्यक्षको उम्मेदवार छान्न निकै सकस परेको छ । धुलिखेल नगरपालिका–२ का लागि दुई हप्तादेखिको छलफलले नेकपा...

म्याग्दीमा बस दुर्घटना:  चारको मृत्यु, १८घाइते

म्याग्दीमा बस दुर्घटना: चारको मृत्यु, १८घाइते

| गलेश्वर, १७ कात्तिक:म्याग्दीको मालिका गाउँपालिका–७ बिममा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १८ यात्रु घाइते भएका छन् । दरबाङबाट यात्रु लिएर गएको ग१ख ४४७६ नं को बस...

सुकुटे बस दुर्घटना अपडेट: घाइतेको धुलिखेल अस्पतालमा उपचार हुँदै

सुकुटे बस दुर्घटना अपडेट: घाइतेको धुलिखेल अस्पतालमा उपचार हुँदै

| काभ्रे, १७ कात्तिक: सिन्धुपाल्चोकको सुकुटेमा आज दिउँसो भएको यात्रुवाहक बस दुर्घटनामा परी घाइते भएकाको धुलिखेलस्थित धुलिखेल सामुदायिक अस्पताल र बनेपास्थित शिरमेमोरियल अस्पतालमा उपचार भइरहेको छ । दोलखाको मुडे देउरालीबाट काठमाडौँका...

मेडिकल काउन्सिलको अध्यक्षमा डा कोइराला नियुक्त

मेडिकल काउन्सिलको अध्यक्षमा डा कोइराला नियुक्त

| काठमाडौँ, १७ कात्तिक : सरकारले वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा डा भगवान् कोइरालालाई नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले प्रा डा कोइरालालाई नियुक्त गरेको प्रधानमन्त्रीको सचिवालयले...

सुकुटे बस दुर्घटना अपडेट: मृतक १६ मध्ये पाँचको सनाखत

सुकुटे बस दुर्घटना अपडेट: मृतक १६ मध्ये पाँचको सनाखत

| मेलम्ची, १७ कात्तिक : अरनिको राजमार्गअन्तर्गत सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १६ मध्ये पाँचको सनाखत भएको छ । दोलखाको मुडे देउरालीबाट काठमाडौँका लागि छुटेको बा २ ख ७२४५...

छठपर्वको अवसरमा आज सार्वजनिक बिदा

छठपर्वको अवसरमा आज सार्वजनिक बिदा

| परासी, १७ कात्तिक: सद्भाव, समानता र एकताको प्रतीकको रूपमा उल्लासका साथ मनाइने छठपर्वको अवसरमा आज पश्चिम नवलपरासीका तीन स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् । जिल्लाको रामग्राम नगरपालिका, पाल्हीनन्दन र...

जनगायक शर्माको छोरालाई उपचारको सहयोगार्थ पोर्चुगलमा देउसीभैलो

जनगायक शर्माको छोरालाई उपचारको सहयोगार्थ पोर्चुगलमा देउसीभैलो

| लिस्बन, १६ कात्तिक:‘ सिमली छायाँमा बसी भरिया दाइ लामो सास फेरेको’ जस्ता जनप्रिय गीतका सर्जक जनगायक जीवन शर्माका छोराको सहयोगार्थ लोकदोहोरी प्रतिष्ठान युरोप शाखाले पोर्चुगलमा देउसीभैलो कार्यक्रम आयोजना गरेको हो...

छठ पर्वमा आज अस्ताउँदो सूर्यलाई अघ्र्य

छठ पर्वमा आज अस्ताउँदो सूर्यलाई अघ्र्य

| सप्तरी, १६ कात्तिक : सद्भाव, प्रेम तथा आस्थाको पर्व छठको मुख्य दिन षष्ठीमा आज साँझ व्रतालुहरुले अस्ताउँदो सूर्यलाई अघ्र्य दिएका छन् । हिन्दू धर्म संस्कृतिअनुसार अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य...

राष्ट्रपति छठ पूजाका लागि गुह्येश्वरीमा

राष्ट्रपति छठ पूजाका लागि गुह्येश्वरीमा

| काठमाडौँ, १६ कात्तिक: राष्ट्रपति विद्यादेवी भण्डारी छठपर्वको उपलक्ष्यमा आज गुह्येश्वरी जानु भई बाग्मती नदीबीचमा स्थापित छठी माताको मन्दिरमा पूजाअर्चना गर्नुभयो । छठपर्व मनाउन गौरीघाटदेखि गुह्येश्वरीसम्मको इलाकामा बाग्मती नदीको पानीको बहाव...